पोखरामा द्धन्दपिडितहरुको “संक्रमणकालिन न्याय प्रक्रियाको परिवेश तथा विकसित घटनाक्रम” विषयक समिक्षात्मक कार्यक्रम हुँदै

sanket

चैत २३, पोखरा,

द्धन्दपिडितहरुको क्षेत्रमा कार्य गर्दै आईरहेका विभिन्न संघ संगठनको संयुक्त आयोजनामा “संक्रमणकालिन न्याय प्रक्रियाको परिवेश तथा विकसित घटनाक्रम” विषयक समिक्षात्मक कार्यक्रमको आयोजना गर्ने भएका छन् ।

भोली विहान कास्कीको पोखरामा गरिने सो संमिक्षात्मक कार्यक्रम पछि निष्किएको निस्कर्षलाई प्रेस वक्तव्यको रुपमा पोश गरिने कार्यक्रम समेत रहेको आपांगता भएका द्धन्दपिडितहरुको राष्ट्रिय सञ्जाल गण्डकी प्रदेशका संयोजक दुदराज अधिकारीले जानकारी दिनुभयो ।