लकडाउन वैशाख २५ सम्म ।

वैशाख १४, कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय मन्त्रिपरिषद्को बैठकले लकडाउन वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

सरकारले कोरोना भाइरस रोथामका लागि लकडाउन २०७६ साल चैत्र ११ गतेबाट जारी गरेको थियो ।