वैशाख ९,
युरोपेली मुलुकहरुमा मात्र १ लाख भन्दा बढी मानिसको मृत्यु भएको छ ।
विश्वमा अमेरिका, इटाली, फ्रान्स, स्पेन, बेलायत, चीन, बेल्जियम, जर्मनी, नेदरल्यान्ड समेतका मुलुकमा सबैभन्दा बढी मानिसहरुको कोरोनाका कारण मृत्यु भएको छ ।
युरोपमा मात्र ११ लाख भन्दा बढी मानिस कोरोना भाइरस बाट संक्रमित भएका छन ।