लोकप्रिय गायिका पुर्णिमा लामाको नयाँ गित “सयौ जुनि ” सार्वजनिक

बैशाख–५, पोखरा ।

लोकप्रिय गायिका पुर्णिमा लामाको आवाज मा निकै मार्मिक नयाँ गित “सयौ जुनि ” बजारमा सार्वजनिक भएको छ रेशम रचक को शब्द र टेक नारायण चापागाईको संगीत सिर्जना मा रहेको यस गित माया प्रेम लाइ विषय वस्तु बनाई तयार पारिएको छ ।


गीतमा टेक नारायण चापागाईको निर्देशन रहेको छ भने गीतको सम्पुर्ण पक्षहरु उत्कृष्ट रहेको दर्शकले वताएका छन दिपक गिरिले छायांकन गरेको उक्त् गीतमा कमल अर्यालले र मेलिना सुबेदिले उत्कृष्ट अभिनय गरेका छन ।

अमृत चापागाईको सम्पादन रहेको भिडियोको गित थ्री स्टार मिडियाको युटूब च्यानल बजार व्यवस्थापन गरेको छ।

गीतको भिडियो हेरौ : –
https://www.youtube.com/watch?v=5eiDX7mXOxY