पाेखरामा लकडाउनमा पनि ९ वटा चाेरिका घटना ।

जेष्ठ १, लकडाउकाेे समयमा पोखरामा चोरीका ९ वटा घटना भएकाे प्रहरी कार्यलय कास्कीका प्रमुख एसपि दानबहादुर कार्कीले मासिक प्रेस विफिङमा बताए ।

पोखराका विभिन्न ठाउँमा भएका चोरीका घटनामा दैनिक खान पानमा प्रयाेग हुने सामानहरु पनि चोरी गरेको पाएको उनले बताए ।

कतिपय चोरीमा संलग्नलाई पक्राउ गरि सकेको र केही पत्ता लगाई पक्राउ गर्ने उनले बताए ।