लकडाउन जेठ ५ गतेसम्म गर्ने निर्णय। Share वैशाख २४, सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । अाज बसेकाे मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि लकडाउन २५ वैशाखसम्मकाे लागि सरकारले निर्णय गरेकाे थियाे । Share