नेपाली कांग्रेस बिपिको शुभकामना आदानप्रदान सम्पन्न

पोखरा ।

नेपाली कांग्रेस बिपि कास्की जिल्ला कार्य समितिले बिजया दशमी, दिपावली, छठ, नेपाल सम्बतको अबसरमा मंगलबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा नेपाली कांग्रेस बिपिका केन्द्रिय नेताहरु, नेकपा, नेपाली कांग्रेस, राप्रपा लगाएतले वोलेका थिए । नेपाली कांग्रेस बिपिका कास्की जिल्ला सभापति चन्द्रबहादुर रानाभाटको अध्यक्षतामा भएको थियो ।