नेपाल मालिका परोपकारको चौथो अधिवेशन तथा आठौ साधारण सभा सम्पन्न

पोखरा ।

नेपाल मालिका परोपकारको चौथो अधिवेशन तथा आठौ साधारण सभा सम्पन्न भएको छ । अधिवेशनले फेरि पनि अमर पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

जसको वरिष्ठ उपाध्यक्षमा आइत कुमारी गुरुङ्, उपाध्यक्षमा हिरा पराजुली, चन्द्रकला के.सी, नरमाया गुरुङ् , महासचिवमा जावन श्रीस, सचिवमा समिर पुन, उषा माता, कोषाध्यक्षमा लाल कुमारी बुढाथोकी, सहकोषध्यक्षमा तारा थापा, इन्द्र राई, सदस्यमा कान्तीदेवी यादव, नीरादेवी ढकाल, सन्देवी पुन, सतिमा छन्त्याल, सनदेवी थापा, छमकुमारी राना, बलबहादुर गुरुङ्, माया सुनार, जीवन तामाङ्,राधा तामाङ्, बसनदेवी छन्त्याल, जलदेवी पुन, टेकमाया घर्ती मगर, पदम राना, शान्ति राना, मुवा कुमारी थापा, मनमाया थापा ,रमती पुन, रामजीत प्रसाद बानिया, खगदेव, सिसामति घर्ती र तिजा पाइजा चयन भएका छन् ।

त्यस्तैगरी भजन समुहको अध्यक्षमा होमप्रसाद पौडेल, संरक्षकमा डा.लेखनाथ आचार्य, बरिष्ठ सल्लाकारमा शंकर खराल, सल्लाकारहरुमा नरबहादुर गुरुङ्,बुद्घिकुमारी गुरुङ्, पार्वता पौडेल र मनपति भण्डारी रहनुभएको छ । महिला सघंको अध्यक्षमा नरमाया गुरुङ् चयन हुनुभएको छ । कार्यक्रमका प्रमुख अतिथी केदारेश्वर मन्दिरका पिठादिश डा. लेखनाथ आचार्यले संसारमा जति पनि भाषाहरु छन् त्यो भन्दा ४ गुण बढी संस्कृत शब्द रहेको बताउनुभयो ।

त्यस्तै उहाले नेपालीको मुल भाषा भनेकै संस्कृत रहेकोले आफ्नो संस्कृति जोगाउनुपर्नेमा जोड दिनुभयो ।धर्मको परिवर्तन भनेको आफ्नो स्वभावलाई छोड्नु रहेको पनि बताउनुभयो । कार्यक्रममा वडा सदस्य रुद्र सुवेदीले आफ्नो ठाउबाट सहयोग गर्ने प्रतिबद्घता व्यक्त गर्नुभयो । विश्व हिन्दु महासघंका अध्यक्ष पार्वता पौडेलले जसरी पनि हामी एकजुट भइ हिन्दु राष्ट्र घोषणा गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल मालिका परोपकारका अध्यक्ष अमर पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य नरबहादुर गुरुङ् र संचालन संस्थाका महासचिव जावन श्रीसले गर्नुभएको हो ।

ा सुनार, जीवन तामाङ्,राधा तामाङ्, बसनदेवी छन्त्याल, जलदेवी पुन, टेकमाया घर्ती मगर, पदम राना, शान्ति राना, मुवा कुमारी थापा, मनमाया थापा ,रमती पुन, रामजीत प्रसाद बानिया ,खगदेव , सिसामति घर्ती र तिजा पाइजा चयन भएका छन् । त्यस्तैगरी भजन समुहको अध्यक्षमा होमप्रसाद पौडेल, संरक्षकमा डा.लेखनाथ आचार्य, बरिष्ठ सल्लाकारमा शंकर खराल, सल्लाकारहरुमा नरबहादुर गुरुङ्,बुद्घिकुमारी गुरुङ्, पार्वती पौडेल र मनपति भण्डारी रहनुभएको छ ।महिला सघंको अध्यक्षमा नरमाया गुरुङ् चयन हुनुभएको छ । कार्यक्रमका प्रमुख अतिथी केदारेश्वर मन्दिरका पिठादिश डा. लेखनाथ आचार्यले संसारमा जति पनि भाषाहरु छन् त्यो भन्दा ४ गुण बढी संस्कृत शब्द रहेको बताउनुभयो ।

त्यस्तै उहाले नेपालीको मुल भाषा भनेकै संस्कृत रहेकोले आफ्नो संस्कृति जोगाउनुपर्नेमा जोड दिनुभयो ।धर्मको परिवर्तन भनेको आफ्नो स्वभावलाई छोड्नु रहेको पनि बताउनुभयो । कार्यक्रममा वडा सदस्य रुद्र सुवेदीले आफ्नो ठाउबाट सहयोग गर्ने प्रतिबद्घता व्यक्त गर्नुभयो । विश्व हिन्दु महासघंका अध्यक्ष पार्वता पौडेलले जसरी पनि हामी एकजुट भइ हिन्दु राष्ट्र घोषणा गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल मालिका परोपकारका अध्यक्ष अमर पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य नरबहादुर गुरुङ् र संचालन संस्थाका महासचिव जावा श्रीसले गर्नुभएको हो ।