उर्वशीको जवानी

काठमाडौं । अभिनेत्री उर्वशी राउटेला सामाजिक सञ्जाल इन्स्टाग्राममा चर्चामा छिन् । उनका फलोअर बढ्नुका कारण उनका बोल्ड तस्बिर हुन् ।
बलिउडमा प्रवेश गरे पनि त्यति धेरै फिल्म हात पार्न नसकेकी उर्वशीले सामाजिक सञ्जालमा भने धुम मच्चाइरहेकी छन् ।