शिक्षा / स्वास्थ्य
-
अहिले सम्मकै धेरै ३५ जनाको कोरोनाबाट निधन,पोखराका थप ७९ जना सहित देशभर झण्डै पाँच हजार जनामा संक्रमण पुष्टि
बैशाख १६, पोखरा, कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा थप ३५ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा २६ सहित थप ३५ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार दुई सय -
पूर्वरानी कोमल आईसीयूमा,पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य
बैशाख १६, कास्की, कोरोना भाइरस संक्रमणपछि अस्पतालमा उपचाररत पूर्व रानी कोमल शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आईसीयूमा सारिएको छ । ‘उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको र अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ । -
विदेश जाने व्यक्तिको सरकारी वा ‘ए’ वर्गका प्रयोगशालाबाट मात्र कोरोना परीक्षण हुने
बैशाख १५, कास्की, सरकारले विदेश जाने व्यक्तिको कोरोना परीक्षण सरकारी वा ‘ए’ वर्गका प्रयोशालाबाट मात्र हुने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै विदेश जाने व्यक्तिहरूको परीक्षण सरकारी तथा मापदण्ड बमोजिमका अस्पतालमा आधारित ‘ए’ वर्गका प्रयोशालाहरूबाट मात्र परीक्षण हुने जनाएको -
पोखरामा एकैदिन १ सय ४९ कोरोना संक्रमित थपिए/ नेपालमा सक्रिय संक्रमित ३० हजार भन्दा बढि
बैशाख १५, पोखरा, नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार नौ सय दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै -
कास्कीमा आजदेखि निषेधाज्ञा/निषेधाज्ञा उल्लंघन गर्ने ४ सय भन्दा धेरै सवारीसाधन नियन्त्रणमा
बैशाख १५, पोखरा, कोरोना महामारी नियन्त्रणका लागि कास्की प्रशासनले आज विहान ६ बजेदेखि लागुहुने गरि निषेधाज्ञा लगाएको छ । जिल्ला प्रसाशन कार्यालय कास्कीले अत्यावश्यक वाहेक सम्पूर्ण कार्यहरु बन्द गर्न र सवारि साधनमा जोरविजोर प्रणालिको लागु गरेको छ । यसैबिच निषेधाज्ञाको अवज्ञा गरेका ४ सय भन्दा -
गण्डकी प्रदेशमा ३ सांसद सहित २ जना कर्मचारिमा समेत कोरोना पुष्टि
बैशाख १५, कास्की, गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयका अनुसार कोभिड पोजिटिभ देखिने सांसदहरूमा एमालेका राजिव पहारी र प्रभा कोइराला त्यस्तै कांग्रेसकी मनकुमारी गुरुङ रहनुभएको छ । यस्तै प्रदेशसभाका दुई जना कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि -
कोरोना संक्रमणबाट गण्डकीका २ सहित एकैदिन १८ जनाको मृत्यु
बैशाख १४, पोखरा, पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका २ जना सहित नेपालमा कोरोनाबाट एकैदिन १८ जनाको मृत्यु भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण थप १८ सहित देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ । -
कास्कीमा अत्यावश्यक वाहेक अरु सबै क्रियाकलाप बन्द गर्न आदेश
१५ गतेदेखि सवारीसाधनमा जोरबिजोर प्रणालि लागु दिपेन्द्र रेग्मी, बैशाख १४, कास्की, कोरोना संक्रमणको हटस्पट बनेको कास्की जिल्लामा १५ गते भोलीदेखि लागुहुनेगरि आंशिक निषेधाज्ञा जारि भएको छ । बजार हल्ला जस्तो हिँडडुलमै पूर्ण रोक नलगाउने तर १ हप्ता अत्यावश्यक बाहेक सम्पूर्ण कार्यमा रोक लगाईएको जिल्ला प्रसासन -
गण्डकी प्रदेशका थप १ सय १ जना सहित देशभर ३५ सय भन्दा बढि संक्रमित थप १२ जनाको मृत्यु
बैशाख १३, कास्की, पछिल्लो २४ घन्टामा देशभर ३ हजार ५ सय ५६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १२ हजार ४ सय जनामा गरिएको पिसिआर परीक्षणमा ३ हजार ४ सय ४२ जना र ८ सय ९३ जनामा गरिएको -
स्वास्थ्य संकटकाल घोषणा गर्न चिकित्सक संघको आग्रह
बैशाख १३, कास्की नेपाल चिकित्सक संघले कोरोना संक्रमण बढी देखिएको जिल्लामा स्वास्थ्य संकटकाल लगाउन आग्रह गरेको छ । संघले सोमबार विज्ञप्ती जारी गरी संक्रमितको संख्या बढी रहेका कारण उपचारलाई सहज बनाउन स्वास्थ्य संकटकाल घोषणा गरी लकडाउन गर्न भनेको हो । संघले निश्चित अस्पताललाई कोभिड अस्पताल