समाज
-
“निषेधाज्ञाको पालना गरिदिनुस्” : प्रधानमन्त्री (सम्बोधनको पूर्ण पाठ सहित)
बैशाख २०, काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधाज्ञामा थप कडाइ हुने बताउनुभएको छ । आज दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै ओलीले कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि विज्ञको सुझावअनुसार निषेधाज्ञा लागू गरिएको र यसलाई थप कडाइ गरिने बताउनुभयो । उहाँले निषेधाज्ञाको पालना गरिदिन पनि नागरिकसँग आग्रह -
झापाको कोइला फ्याक्ट्रीमा १२ घण्टाअघिदेखि भीषण आगलागी
बैशाख २०, झापा, झापाको मेचीनगर नगरपालिका–१५ स्थित मिलकोटी स्थित बायोग्यास कोइला फ्याक्ट्रीमा आज विहानैदेखि भीषण आगलागी भएको छ । आगलागी भएको १२ घण्टा बिते पनि आगो नियन्त्रणमा आउन सकेको छैन । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार सोमबार बिहान ३ बजे बिद्युत सर्ट भइ लागेको -
राष्ट्रिय जनगणना स्थगित/आन्तरिक तथा निजि उडानमा पनि बैशाख मसान्त सम्म रोक
बैशाख २०, कास्की राष्ट्रिय जनगणना २०७८ स्थगित भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।कोरोना भाइरस महामारीको समयमा घरघरमा पुगेर जनगणना -
गण्डकी प्रदेशको कास्की सहित ३ जिल्लामा निषेधाज्ञा
बैशाख २०, कास्की, गण्डकी प्रदेशको कास्की जिल्ला सहित स्याङ्जा र बाग्लुङमा पनि वैशाख २१ गते मंगलबार अर्थात भोलि देखि पूर्ण लकडाउन हुने भएको छ । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको छुट्टा–छुट्टै बैठकले उक्त निर्णय गरेको हो । कोरोना -
कास्कीमा थप कडाईकासाथ निषेधाज्ञाको समय थप
बैशाख २०, पोखरा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि अति प्रभावित देशभरका ४२ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू भएको छ । तीमध्ये ३१ जिल्लामा पूर्ण तथा ११ जिल्लामा निश्चित क्षेत्रमा निषेधाज्ञा लगाइएको हो । यसैबिच जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञाको समय थप गर्दै निषेधाज्ञामा -
आज विश्व प्रेस स्वतन्त्रता दिवस : वर्षभर प्रेस स्वतन्त्रतामाथिको प्रहारबाट ५ सय ८४ पत्रकार पिँडित
बैशाख २०, पोखरा, आज मे महिनाको ३ तारिख अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस । यस वर्ष ‘सार्वजनिक सम्पत्तिका रुपमा सूचना’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले घोषणा गरेपछि यूनेस्कोको आह्वानमा मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन -
गण्डकीमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु
बैशाख १९, पोखरा, गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण रहेको अवस्थामा थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा थपिएका आठ जनासँगै कोरोना पोजेटिभ रहेको अवस्थामा मृत्यु भएकाहरूको -
गण्डकी प्रदेशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना
बैशाख १९, कास्की, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशभर पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ । आज देशका पहाडी क्षेत्र र तराईका केही भूभागमा आंशिक बदली भएर गण्डकी प्रदेश सहित प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेपनि बाँकी -
पहिरोले १६ घर जोखिममा, लाखौंको क्षति
बैशाख १९, ओखलढुंगा, ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका–३ को शिल्खुबेसीमा गाउँ माथिबाट आएको पहिरोका कारण लाखौँको क्षति भएको छ भने १६ घरपरिवार जोखिममा परेका छन् । शनिबार दिउँसो परेको पानीसँगै पहिरो गएको हो । पहिरोका कारण ७ पशुचौपाया पुरिएर मरेको र १६ वटा घर तथा निर्माणाधीन -
दाङमा कारभित्र तीन बालकको शव भेटियो (परिचय सहित)
बैशाख १९, दाङ तुलसीपुर उपमहानगरपालिका–६ मा भारतीय नम्बर प्लेटको कारमा ३ बालकको शव भेटिएको छ । तीनैजना तुलसीपुर उपमहानगरपालिकाका रहेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ का भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र