शिक्षा / स्वास्थ्य
-
त्रिवि सहित पोखरा विश्वविद्यालयका पनि सबै परीक्षा स्थगित
बैशाख १३, कास्की, त्रिभुवन विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहका सबै परीक्षा अर्काे सूचना नआएसम्मका लागि स्थगित गरेको छ । सोमवार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले पूर्वनिर्धारित स्नातक तथा स्नातकोत्तर तहका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले विज्ञप्ति -
पछिल्लो २४ घण्टामा दुई हजार ६ सय १८ कोरोना संक्रमित थपिँदा १४ जनाको मृत्यु
बैशाख ११, कास्की, पछिल्लो २४ घण्टामा देशभरका सात हजार ५२५ जनाको नमुना परीक्षण गर्दा दुई हजार ६१८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । डस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ सम्बन्धी दैनिक अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५ सय २५ नमूनाको -
मङ्गल ग्रहमा अक्सिजन बनाउन सफल भएको नासाको दावि
बैशाख १०, काठमाण्डौ, अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मङ्गल ग्रहमा अक्सिजन बनाउन सफल भएको बताएको छ । मोक्सी नामको यन्त्र प्रयोग गरेर मङ्गल ग्रहमा रहेको कार्बनडाइअक्साइडबाट अक्सिजन बनाएको नासालाई उदृत गर्दै बीबीसीले जनाएको छ । मोक्सी यन्त्रले यसै हप्ता एक जना मानिसलाई १० मिनेटका लागि पुग्ने -
गण्डकीका ८६ सहित थप २५ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि,पाँच जनाको ज्यान गयो
बैशाख १०, कास्की, पछिल्लो २४ घण्टामा दुई हजार पाँच सय सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार सात सय ९८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार चार सय ४९ जना र आठ सय ६६ जनाको एन्टिजेन -
पोखराका ५५ जना सहित थप २,४२८ जनामा संक्रमण पुष्टी
बैशाख ९, कास्की, पछिल्लो २४ घण्टामा कास्कीको पोखराका ५५ जना सहित देशभर २ हजार ४ सय २८ जना कोरोना भाइरसका नयाँ सङक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १० हजार १ जनामा गरिएको पिसिआर परीक्षणमा २ हजार ३ सय ६५ जना र -
गण्डकी प्रदेशका १ सय ४३ सहित देशभर थप २ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण
बैशाख ८, कास्की, नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार पीसीआर विधिबाट २ हजार २२० र एन्टिजेन विधिबाट १३१ गरी जम्मा २३५१ जनामा संक्रमण पुष्टि भएको हो । -
सरकारको निर्णयले पर्यटन व्यवसायि मारमा
बैशाख ८, कास्की कोरोनाको कहरसँगै आएको सरकारी निर्देशन अर्ध लकडाउन भएको पर्यटन व्यवसायीले बताएका छन् । बामे सर्न लागेको पर्यटनलाई असर गर्ने गरी आएको सरकारी निर्देशनलाई पोखराका पर्यटन तथा होटल व्यवसायीहरुले अर्ध लकडाउनको संज्ञा दिएका हुन् । उनीहरुले कोरोनाको नयाँ भेरियन्ट फैलिएसँगै चलमलाउन थालेको पोखराको -
मानिसको भिडभाड हुने सम्पूर्ण स्थान र कार्यक्रम बन्द गर्न जिल्ला प्रशासनको आदेश
बैशाख ८, कास्की, जिल्ला प्रशासन कार्यलय कास्कीले कोरोना संक्रमणको जोखिम बढेको भन्दै बैशाख मसान्तसम्म मानिसको भीडभाड हुने सबै स्थानहरु बन्द गर्न आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्धारा जारी १७ बुंदे विज्ञप्तिमा पोखराका विद्यालय, सिनेमाहल, डान्सबार, डिस्को, दोहोरी, दर्शक सहितको विभिन्न खेलकुदका -
आजदेखि बैशाख मसान्त सम्म पोखराका विद्यालय बन्द
बैशाख ८, कास्की, पछिल्लो समय कास्कीको पोखरा सहितका ठूला शहरहरुमा कोरोना संक्रमणको दोश्रो लहर सुरु भएपछि तत्कालकालागि पोखराका सबै विद्यालय बन्द हुने भएका छन् । विषेस गरि विद्यालयमा अध्ययनरत बालबालिकाहरु कोरोनाको बढि जोखिममा रहेको भन्दै सरकारले वैशाख मसान्तरसम्म शहरि क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको -
पोखराका २३ सहित थप १ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि
बैशाख ७, कास्की, पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा ११ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ । ८ हजार ५५ जनाको पीसीआर तथा ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः १६६७ र ६९ जनामा संक्रमण