• शय्या चाहिएमा फोन गर्न गृह मन्त्रालयको आग्रह

    bed for corona sankramit बैशाख २३, काठमाण्डौ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोल फ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । यि नम्मरहरु २४ सै घण्टा खुला रहने मन्त्रालयले बताएको छ । मन्त्रालयले सूचना प्रकाशित गरी

  • पोखरामा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु/सरकारद्धारा जनस्वास्थ्य संकटकाल घोषणाको तयारी

    corona test final बैशाख २१, कास्की, कोरोना संक्रमित भएपछि पोखरामा उपचाररत थप एक पुरुषको आज मृत्यु भएको छ । पोखरामा रहेको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमित म्याग्दी जिल्लाको मंगला गाँउपालिका–६ का ७६ वर्षीय पुरुषको मृत्यु भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार उहाँलाई

  • कास्कीमा जारि निषेधाज्ञामा कडाई : खाद्य पसलहरु पनि विहान ९ बजेपछि बन्द

    nised बैशाख २१, पोखरा, कास्कीमा आजदेखि निषेधाज्ञामा थप कडाइ गरिएको छ । यसअघि कास्कीमा वैशाख १५ गतेबाट एक साताका लागी खुकुलो गरी निषेध आदेश जारी भएकोमा कास्की प्रशासनले आजबाट ३१ गते राति १२ बजे सम्मका लागि थप आदेश सहितको कडा निषेधाज्ञामा कडाइ गरेको हो । कास्कीमा

  • “निषेधाज्ञाको पालना गरिदिनुस्” : प्रधानमन्त्री (सम्बोधनको पूर्ण पाठ सहित)

    oli pm बैशाख २०, काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधाज्ञामा थप कडाइ हुने बताउनुभएको छ । आज दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै ओलीले कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि विज्ञको सुझावअनुसार निषेधाज्ञा लागू गरिएको र यसलाई थप कडाइ गरिने बताउनुभयो । उहाँले निषेधाज्ञाको पालना गरिदिन पनि नागरिकसँग आग्रह

  • देशभर थप ३७ कोरोना संक्रमितको मृत्यु हुँदा गण्डकीमा थपिए २०३ संक्रमित

    corona बैशाख २०, कास्की नेपालमा कोरोना सङ्क्रमणका कारण थप ३७ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ३७ जनाको ज्यान गएको र अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ३ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४

  • गण्डकी प्रदेशको कास्की सहित ३ जिल्लामा निषेधाज्ञा

    nised बैशाख २०, कास्की, गण्डकी प्रदेशको कास्की जिल्ला सहित स्याङ्जा र बाग्लुङमा पनि वैशाख २१ गते मंगलबार अर्थात भोलि देखि पूर्ण लकडाउन हुने भएको छ । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको छुट्टा–छुट्टै बैठकले उक्त निर्णय गरेको हो । कोरोना

  • कास्कीमा थप कडाईकासाथ निषेधाज्ञाको समय थप

    nised बैशाख २०, पोखरा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि अति प्रभावित देशभरका ४२ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू भएको छ । तीमध्ये ३१ जिल्लामा पूर्ण तथा ११ जिल्लामा निश्चित क्षेत्रमा निषेधाज्ञा लगाइएको हो । यसैबिच जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञाको समय थप गर्दै निषेधाज्ञामा

  • पोखराका ३ सय ६८ जना सहित एकैदिन ७ हजारभन्दा धेरै सङ्क्रमित थपिए

    update corona बैशाख १९, कास्की, पछिल्लो २४ घण्टामा नेपालमा सात हजार दुई सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १६ हजार एक सय ४७ जनाको पीसीआर परीक्षण गर्दा सात हजार एक सय ३७ जना र ६ सय २३ जनाको एन्टिजेन विधिमार्फत नमुना परीक्षण गर्दा

  • कोरोना संक्रमितको उपचारको राम्रो प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण

    emale बैशाख १९, कास्की, कोरोना संक्रमितको उपचारको राम्रो प्रबन्ध गर्न सत्तारुढ नेकपा एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा आइतबार बसेको स्थायी कमिटीको आकस्मिक बैठकले संक्रमितको उपचारमा सम्पूर्ण ध्यान लगाउन भनेको हो । बैठकपछि विज्ञप्ति जारी गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले

  • गण्डकीमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

    corona बैशाख १९, पोखरा, गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण रहेको अवस्थामा थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा थपिएका आठ जनासँगै कोरोना पोजेटिभ रहेको अवस्थामा मृत्यु भएकाहरूको