पोखराको समाचार
-
मौसममा तत्काल सुधार हुने संकेत देखिएन, सावधानी अपनाउन पोखरा महानगरको आग्रह
चैत १७, कास्की, जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको समयमा पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य -
२४ घण्टामा देशभर १४१ जनामा कोरोना सङ्क्रमण पुष्टी : गण्डकी प्रदेशमा थपिए ४५ संक्रमित
चैत १६, कास्की, पछिल्लो २४ घण्टामा नेपालमा थप एक सय ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३१ सय २२ जनाको पीसीआर परीक्षण गर्दा एक सय ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण -
लगातारको वायु प्रदूषणले पोखरामा हवाई उडान प्रभावित
चैत १६, कास्की, गत शुक्रबार देखि लगातारभैरहेको वातावरण प्रदूषणले हवाई उडान समेत प्रभावित भएको छ । प्रदूषणले आन्तरिक तथा बाह्य हवाई उडान तथा अवतरण प्रभावित भएको कास्कीको पोखरा विमानस्थल कार्यालयले जनाएको छ । प्रदूषण तथा पोखरा सहित देशका धेरैजसो ठाउँमा लागेको तुवाँलोले आन्तरिक उडान बढी -
वायु प्रदूषण भोलिदेखि कम हुने, पोखरामा आजपनि घाम देख्न गाह्रो
चैत १६, कास्की, गण्डकी प्रदेशको राजधानि पोखरा बजार सहित देशका विभिन्न ठाउँमा लागेको तुवाँलो भोलिदेखि कम हुँदै जाने भएको छ । भोलिदेखि हावाको गति बढ्ने भएकाले तुवाँलो क्रमशः हट्दै जाने मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभएको हो । विहान पानी पर्ने संकेतले केहि आशावादि भएका पोखरेली -
पोखरा विमानस्थलको म्याद ६ महिना थप्ने तयारी
चैत्र १६, पोखरा, निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै मितिमा नसकिने भएको छ । ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले म्याद थपका लागि निवेदन दिने तयारी गरेको छ । सन् २०२१ जुन १० मा सक्नुपर्ने राष्ट्रिय गौरवको आयोजनामा ठेकेदार कम्पनीले ६ महिना म्याद थपको निवेदन दिने तयारी गरेको हो । -
पोखराको वायु प्रदुशण (तस्बीर सहित) : उडान पनि अवरुद्ध
चैत १५, पोखरा, पोखराको वायुको प्रदूषण आइतबार पनि घटेको छैन । धुवाँ र तुवाँलोका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । भिजिविलिटी पनि घटेको छ । पोखरा दिउँसै अध्यारो देखिएको छ । आसपासका डाँडाकाँडा पनि नदेखिँदा उकुसमुकुस भएजस्तो अनुभूति भएको पोखरेलीले बताएका छन् । वायु -
आज र भोली पोखराका केहि ठाउँमा विद्युत्त आपुर्ति बन्द रहने
चैत १३, पोखरा, आज र भोली पोखराका केही स्थानमा विद्युत आपुर्ति बन्द हुने भएको छ । विद्युत प्राधिकरण अन्तर्गत पोखरा वितरण केन्द्रका अनुसार बिरौटा फेवा नहरदेखि छोरेपाटन पेट्रोल पम्पसम्मको सडक किनारमा रहेका विद्युतिय संरचना स्थानान्तरणका लागि आपुर्ति बन्द गर्न लागिएको हो । पोखरा वितरण केन्द्रको -
माछापुच्छ्रे गाउँपालिका ६ दिनका लागि बन्द
चैत्र १३, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कोरोना संक्रमित बढेपछि गाउँपालिकाको सेवा ६ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता संक्रमित बढेकाले चैत १३ गते देखि १८ गते सम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द -
पछिल्लो २४ घण्टामा देशभर थप १२० जनामा कोरोना संक्रमण, कास्की जिल्लामा २८ जना संक्रमित थपिए
चैत १२, पोखरा, नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २८ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा एक सय २८ जनामा सङ्क्रमण पुष्टि भएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७६ हजार पाँच सय -
कोरोना कहर : भारतको निर्णय नेपालमा प्रभाव
चैत १२, पोखरा । भारतले कोरोनाविरुद्धको कोभिसिल्ड खोपको निर्यातमा रोक लगाएपछि त्यसको नेपालमा पनि प्रभाव पर्ने भएको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि खोप आफ्नै देशमा चाहिने भन्दै भारतले निर्यातमा रोक लगाएको हो । नेपालले भारतसँग खरिद गरेको २० लाख डोज खोपमध्ये अहिलेसम्म १० लाख