पोखराको समाचार
-
गण्डकी प्रदेश सभा : सत्तापक्षद्धारा नै अवरोध
सांसद मनाङ्गेले पनि अविस्वास प्रस्तावमा मतदान गर्ने बैशाख १४, कास्की, गण्डकी प्रदेश सभाको मंगलबारको बैठक नेकपा एमालेकै सांसदले अवरुद्ध गरेका छन् । प्रदेश सभा सदस्यहरुको पिसिआर परीक्षण नगरी बैठक सञ्चालन गरिएको भन्दै एमालेले विरोध जनाएको हो । अवरोधपछि प्रदेश सभा बैठक केहि समयकालागि स्थगित भएको -
कास्कीमा अत्यावश्यक वाहेक अरु सबै क्रियाकलाप बन्द गर्न आदेश
१५ गतेदेखि सवारीसाधनमा जोरबिजोर प्रणालि लागु दिपेन्द्र रेग्मी, बैशाख १४, कास्की, कोरोना संक्रमणको हटस्पट बनेको कास्की जिल्लामा १५ गते भोलीदेखि लागुहुनेगरि आंशिक निषेधाज्ञा जारि भएको छ । बजार हल्ला जस्तो हिँडडुलमै पूर्ण रोक नलगाउने तर १ हप्ता अत्यावश्यक बाहेक सम्पूर्ण कार्यमा रोक लगाईएको जिल्ला प्रसासन -
गण्डकी प्रदेशका थप १ सय १ जना सहित देशभर ३५ सय भन्दा बढि संक्रमित थप १२ जनाको मृत्यु
बैशाख १३, कास्की, पछिल्लो २४ घन्टामा देशभर ३ हजार ५ सय ५६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १२ हजार ४ सय जनामा गरिएको पिसिआर परीक्षणमा ३ हजार ४ सय ४२ जना र ८ सय ९३ जनामा गरिएको -
गण्डकी प्रदेशसभामा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश
बैशाख १३, कास्की, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा प्रस्तुत भएको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सो प्रस्ताव प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो । सोमबार प्रदेशसभाको बैठक सुरु हुनासाथ पोखरेलले उक्त प्रस्ताव पेश गर्नुभएको हो -
त्रिवि सहित पोखरा विश्वविद्यालयका पनि सबै परीक्षा स्थगित
बैशाख १३, कास्की, त्रिभुवन विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहका सबै परीक्षा अर्काे सूचना नआएसम्मका लागि स्थगित गरेको छ । सोमवार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले पूर्वनिर्धारित स्नातक तथा स्नातकोत्तर तहका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले विज्ञप्ति -
काठमाडौं उपत्यकामा बिहीबार देखि निषेधाज्ञा,पोखरामा निषेधाज्ञाबारे छलफल हुँदै
बैशाख १३, कास्की काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी बिहीबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा लागू गरिने भएको छ । सोमबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । -
सवारीसाधनको ठक्रबाट पोखरा र तनहुँका २ बालक घाइते
बैशाख ११, कास्की, पोखराको काजिपोखरीमा आज दिउसो एउटा स्कुटरले अर्काे स्कुटरलाई नै ठक्कर दिँदा १३ वर्षीय बालक घाइते भएका छन् । आज दिउसो करिब १२ बजे कास्की जिल्लाको पोखरा १४ काजीपोखरी स्थित विरेन्द्रचोकमा भएको दुर्घटनामा सोही ठाँउका १३ वर्षीय एलन मगर घाइते भएको गण्डकी प्रदेश -
गण्डकी प्रदेशको गुरुङ्सरकार ढल्ने सम्भावना बढ्यो, भोलि प्रदेशसभाको विशेष अधिवेशन
बैशाख ११, कास्की, राष्ट्रिय जनमोर्चाले गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको आज शनिबार अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकले ती सरकारहरूका विरुद्ध आएका अविश्वासको प्रस्तावलाई -
राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारका विरुद्ध अविश्वास प्रस्तावमा समर्थन गर्ने
बैशाख ११, कास्की, राष्ट्रिय जनमोर्चाले गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको आज शनिबार अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकले ती सरकारहरूका विरुद्ध आएका अविश्वासको प्रस्तावलाई -
गण्डकीका ८६ सहित थप २५ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि,पाँच जनाको ज्यान गयो
बैशाख १०, कास्की, पछिल्लो २४ घण्टामा दुई हजार पाँच सय सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार सात सय ९८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार चार सय ४९ जना र आठ सय ६६ जनाको एन्टिजेन