• सभामुखले आफूखुशी बैठक स्थगित गरेको एमाले सांसदको आरोप

    Krishna-Thapa बैशाख १५, कास्की, गण्डकी प्रदेश सभा अनिश्चितकालका लागि स्थगित भएपछि नेकपा (एमाले)ले असन्तुष्टि व्यक्त गरेको छ । एमालेका प्रदेश सभा सदस्य कृष्ण थापाले कुनै दलको पक्षपोषण गरेर सभामुखले आफूखुशी बैठक स्थगित गरेको आरोप लगाउनुभयो । ‘कुनै दलको पक्षपोषण गरेर होला, उहाँले आफूखुशी यो सूचना टाँसेको

  • सम्पर्कविहीन भनिएका जमोर्चाका सांसद आईसीयूमा

    Khim Bikram Sahi बैशाख १५, कास्की सम्पर्कविहीन भनिएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सांसद खिमबिक्रम शाही चरक मेमोरियल हस्पिटलको आईसीयूमा भर्ना हुनुभएको खुलेको छ । शाही आज दिउँसो १२ बजे अचानक बिरामी भएपछि अस्पताल भर्ना गरिएको सांसद खिमबिक्रम शाहीका स्वकीय सचिव मीलन हमालले जानकारी दिनुभएको हो । हमालले सांसद

  • गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको सरकार बच्ने संकेत/सांसद सम्पर्कमा नआएपछि प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

    मुख्यमन्त्री-पृथ्वीसुब्बा-गुरुङ 1 बैशाख १५, पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि मतदान हुनुअघि प्रदेश सभा बैठक नै अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार बसेको पहिलो बैठकमा प्रदेश सभा सदस्यहरूले प्रस्तावमाथि छलफल गरेका थिए । दोस्रो बैठकमा मुख्यमन्त्री गुरुङले अविश्वासको प्रस्तावमा उठेका प्रश्नमाथि जवाफ दिने

  • गण्डकी प्रदेश विशेष अधिवेशनको तेस्रो बैठक सुरु

    gandaki Pradesh बैशाख १५, कास्की, सांसदको पीसीआर परीक्षण भइसकेपछि केहिबेरअगाडिबाट गण्डकी प्रदेश विशेष अधिवेशनको तेस्रो बैठक सुरु भएको छ । १ बजे बस्ने भनिएपनि केहि ढिला गरि बैठक सुरु भएको संसदभवनबाट हाम्रा साथि हरि पौडेलल जानकारी दिनुभएको छ । प्रदेशमा मुख्यमन्त्री पृथ्बीसुव्वा गुरुङविरुद्ध आइतबारमात्रै अविश्वासको प्रस्ताब पेश

  • कास्कीमा आजदेखि निषेधाज्ञा/निषेधाज्ञा उल्लंघन गर्ने ४ सय भन्दा धेरै सवारीसाधन नियन्त्रणमा

    nisedh बैशाख १५, पोखरा, कोरोना महामारी नियन्त्रणका लागि कास्की प्रशासनले आज विहान ६ बजेदेखि लागुहुने गरि निषेधाज्ञा लगाएको छ । जिल्ला प्रसाशन कार्यालय कास्कीले अत्यावश्यक वाहेक सम्पूर्ण कार्यहरु बन्द गर्न र सवारि साधनमा जोरविजोर प्रणालिको लागु गरेको छ । यसैबिच निषेधाज्ञाको अवज्ञा गरेका ४ सय भन्दा

  • गण्डकीका सांसदको कोरोना रिपोर्ट पोजेटिभ आएपनि भोट हाल्न पाउने/भोली हुने भनिएको भोटिङ् बिहिबार हुन सक्ने

    gandaki Pradesh बैशाख १४, पोखरा, गण्डकीका सांसदहरुको कोरोना परिक्षण गरेपछि मात्रै संसद बैठक बस्ने गरि सहमति जुटेको छ । सत्तारुढ एमालेका सांसदले सांसदको पिसिआर जाँच गर्नुपर्ने माग राखेर संसद अवरुद्ध गरेपछि आजको बैठक स्थगित भएको थियो । सभामुखको कार्यकक्षमा आजै बसेको प्रदेश सभा कार्य व्यवस्था समितिको बैठकले

  • कोरोना संक्रमणबाट गण्डकीका २ सहित एकैदिन १८ जनाको मृत्यु

    corona बैशाख १४, पोखरा, पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका २ जना सहित नेपालमा कोरोनाबाट एकैदिन १८ जनाको मृत्यु भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण थप १८ सहित देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ ।

  • फेवाताल किनार सफाईमा पोखरेलि युवाहरु (तस्बीरहरु)

    a1 बैशाख १४, कास्की, पोखरामा मंगलबार बिहान ड्यामसाइडस्थित फेवाताल किनारमा रहेको फोहोर पोखरेली युवाहरुले सफा गरेका छन् । ‘अरुलाई दोष नदिऔं र अरुबाट आशा पनि नराखौं, अब जे गर्ने हो आफैबाट शुरु गरौं’ सन्देश दिदै पोखरेली युवाहरुले फेवाताल सफा गरेका हुन् । ड्यामसाइड वरपर तालमा रहेको

  • गण्डकी प्रदेशसभा बैठक भोली दिउँसो १ बजे बस्नेगरि स्थगित

    gandaki Pradesh बैशाख १४, कास्की गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठक सत्ता पक्षको अवरोधका कारण स्थगित भएको छ । मंगलबार बैठक सुरु भएलगत्तै सत्तारुढ दल नेकपा एमालेका सांसदले पिसिआर परीक्षण नगरी बैठक सञ्चालन नगर्न माग गरेका थिए । एमालेका सांसदहरु आफ्नो स्थानमा उठेर निरन्तर विरोध जनाएपछि तत्काल

  • रुखमा झुन्डिएको अवस्थामा दुई जना मृत भेटिए

    sucied11 बैशाख १४, कास्की, पोखरामा रुखमा झुन्डिएको अवस्थामा दुई जना मृत अवस्थामा फेला परेका छन् । पोखरा महानगरपालिका – १८ स्थित कफी घारीमा अन्दाजी ३०÷३२ वर्षको युवा तथा अन्दाजी २८÷३० वर्षकी युवती मृत फेला परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास कुमार हमालले जानकारी दिनुभयो । पोखरा