पोखराको समाचार
-
गण्डकीका ४ जना सहित थप ५४ जनाको संक्रमणबाट मृत्यु
बैशाख २३, पोखरा, पछिल्लो २४ घण्टामा देशभरका ९ हजार ७० जनामा कोभिड–१९ पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार आज परीक्षण गरिएकामध्ये ४४ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन लाख ६८ हजार पाँच सय ८० -
प्रि–मनसुन सक्रिय हुदा देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
बैशाख २३, कास्की, आजदेखि फेरि प्रि–मनसुन थप सक्रिय भएको छ । गएको फागुन १७ गतेदेखि सुरु भएको प्रि–मनसुन आजदेखि थप सक्रिय भएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणाली, देशको दक्षिण भू–भाग नजिक विकसित भएको न्यूनचापीय क्षेत्र तथा बङरगालको खाडीको जलवाष्पयुक्त -
गण्डकी प्रदेश प्रमुखको अभिव्यक्ति गलत भयो : प्रतिपक्षदलहरु
बैशाख २३, कास्की, गण्डकी प्रदेशको नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलको अभिव्यक्ति प्रति प्रतिपक्षमा रहेका दलहरुले आपत्ति जनाएका छन् । पौडेलले पदभार ग्रहण गरेकै दिन मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङ् विरुद्ध अविश्वास प्रस्तावको औचित्य सकिएको र सभामुख नेत्रनाथ अधिकारीको राजीनामा माग्नुपर्ने बताउनुभएको थियो । प्रतिपक्षमा रहेका नेपाली कांग्रेस, -
गण्डकी प्रदेशको विशेष अधिवेशन अन्यौलमै, आजपनि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
बैशाख २३, कास्की, अनिश्चीतकालकालागि भनेर स्थगित भएको गण्डकी प्रदेशसभाको विशेष अधिवेशन बैठक कहिले बस्ने भन्ने विषयमा अन्यौलता कायमै रहेको छ । स्थगित संसद् बैठक पुनः सञ्चालन गर्न दलहरूबीच सहमति नजुटिरहेका बेला बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङंलाई नै कोरोना संक्रमण पुष्टि भएको छ । यसले पनि विशेष -
कास्कीमा कडाईकासाथ निषेधाज्ञा जारि, देशभर ५६ जिल्लामा निषेधाज्ञा
बैशाख २३, कास्की, बैशाख १५ देखि निषेधाज्ञा जारि भएको कास्की जिल्लामा बैशाख २१ पछिको निषेधाज्ञामा कडाई गरिँदै गएको छ । बैशाख ३१ गते राति १२ सम्मकालागि लगाईएको निषेधाज्ञामा अत्यावश्यक वाहेक अन्य सवारिआवागमनमा रोक लगाईएको छ । स्वास्थ्यसंस्था, सरकारी कार्यालय र वित्तिय संस्थाहरु सन्चालनमा रहेका छन् -
गण्डकी प्रदेश सभाको अर्को बैठक मिति अझै लम्बिने संकेत
बैशाख २१, कास्की, गण्डकी प्रदेश सभाको अर्को बैठक मिति अझै लम्बिने भएको छ । बैशाख १५ गते अनिश्चित कालका लागि स्थगित बैठक अब कहिले सुरु हुन्छ भन्नेबारे टुंगो लाग्न सकेको छैन । सोमबार बसेको कार्य कार्यव्यवस्था समिति बैठकले निर्णय दिन नसकेपछि अनिश्चितता अझै लम्बिने देखिएको -
पोखरामा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु/सरकारद्धारा जनस्वास्थ्य संकटकाल घोषणाको तयारी
बैशाख २१, कास्की, कोरोना संक्रमित भएपछि पोखरामा उपचाररत थप एक पुरुषको आज मृत्यु भएको छ । पोखरामा रहेको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमित म्याग्दी जिल्लाको मंगला गाँउपालिका–६ का ७६ वर्षीय पुरुषको मृत्यु भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार उहाँलाई -
जेलबाट मुक्त भए जस्तै भाछ : अमिक शेरचन
बैशाख २१, पोखरा, गण्डकी प्रदेशको प्रदेश प्रमूखबाट पदमुक्त हुनुभएका अमिक शेरचनले पदमुक्त भएपछि जेलबाट मुक्त भएको जस्तै लागेको बताउनुभएको छ । आज विहान पोखरामा पत्रकारहरुसँग कुराकानि गर्दै शेरचनले पार्टीको निर्णयका कारण बाध्य भएर प्रदेश प्रमूख स्वीकार गरेको भन्दै आफूले पदको लागि कहिल्यै राजनीति नगरेको बताउनुभएको -
कास्कीमा जारि निषेधाज्ञामा कडाई : खाद्य पसलहरु पनि विहान ९ बजेपछि बन्द
बैशाख २१, पोखरा, कास्कीमा आजदेखि निषेधाज्ञामा थप कडाइ गरिएको छ । यसअघि कास्कीमा वैशाख १५ गतेबाट एक साताका लागी खुकुलो गरी निषेध आदेश जारी भएकोमा कास्की प्रशासनले आजबाट ३१ गते राति १२ बजे सम्मका लागि थप आदेश सहितको कडा निषेधाज्ञामा कडाइ गरेको हो । कास्कीमा -
गण्डकी प्रदेशसभा सञ्चालनका लागि मंगलबार शीर्षतहमा छलफल हुने
बैशाख २०, पोखरा, गण्डकी प्रदेशमा प्रदेशसभा सञ्चालनका लागि सभामुख र प्रदेशका शीर्ष नेताहरूबीच छलफल हुने भएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नभएपछि शीर्ष तहमा छलफल हुन लागेको हो । गण्डकी प्रदेशसभाको कार्यसूची तय गर्न बसेको समितिको बैठक विनानिष्कर्ष टुंगिएको सत्तारुढ एमाले