समाज
-
अहिले सम्मकै धेरै ३५ जनाको कोरोनाबाट निधन,पोखराका थप ७९ जना सहित देशभर झण्डै पाँच हजार जनामा संक्रमण पुष्टि
बैशाख १६, पोखरा, कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा थप ३५ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा २६ सहित थप ३५ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार दुई सय -
विदेश जाने व्यक्तिको सरकारी वा ‘ए’ वर्गका प्रयोगशालाबाट मात्र कोरोना परीक्षण हुने
बैशाख १५, कास्की, सरकारले विदेश जाने व्यक्तिको कोरोना परीक्षण सरकारी वा ‘ए’ वर्गका प्रयोशालाबाट मात्र हुने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै विदेश जाने व्यक्तिहरूको परीक्षण सरकारी तथा मापदण्ड बमोजिमका अस्पतालमा आधारित ‘ए’ वर्गका प्रयोशालाहरूबाट मात्र परीक्षण हुने जनाएको -
पोखरामा एकैदिन १ सय ४९ कोरोना संक्रमित थपिए/ नेपालमा सक्रिय संक्रमित ३० हजार भन्दा बढि
बैशाख १५, पोखरा, नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार नौ सय दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै -
कास्कीमा आजदेखि निषेधाज्ञा/निषेधाज्ञा उल्लंघन गर्ने ४ सय भन्दा धेरै सवारीसाधन नियन्त्रणमा
बैशाख १५, पोखरा, कोरोना महामारी नियन्त्रणका लागि कास्की प्रशासनले आज विहान ६ बजेदेखि लागुहुने गरि निषेधाज्ञा लगाएको छ । जिल्ला प्रसाशन कार्यालय कास्कीले अत्यावश्यक वाहेक सम्पूर्ण कार्यहरु बन्द गर्न र सवारि साधनमा जोरविजोर प्रणालिको लागु गरेको छ । यसैबिच निषेधाज्ञाको अवज्ञा गरेका ४ सय भन्दा -
दुईदिन लगातार घटेको शेयर बजारमा आज सुधार
बैशाख १४, कास्की, दुई दिन लगातार घटेको शेयर बजार मङ्गलवार (आज) भने बढेको छ । नेप्से मङ्गलवार ९२ दशमलव ४६ अङ्कले बढेर २५ सय ९९ दशमलव ०८ विन्दुमा पुगेको छ । मङ्गलवार बैकिङ समूहको शेयर ४५ दशमलव १३ अङ्कले, व्यापार समूहको एक सय ९० दशमलव -
सार्वजनिक गाडी बन्द गर्ने निर्णय प्रति यातायात व्यवसायीको असन्तुष्टि
बैशाख १४, काठमाण्डौ, सार्वजनिक गाडी सञ्चालनमा रोक लगाउने सरकारको निर्णयप्रति यातायात व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले काठमाण्डौ उपत्यकामा वैशाख १६ गतेदेखि १५ दिनका लागि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ तर आन्तरिक हवाई उडान तत्काल नरोक्ने निर्णय गरेको छ । यस्तो निर्णय विभेदपूर्ण -
नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान र भारतिय नागरिकलाई प्रवेशमा रोक
बैशाख १४, काठमाण्डौ, अध्यागमन विभागले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक लगाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै विभागले कोरोनाको नयाँ लहर आएसँगै जोखिमलाई मध्यनजरमा राख्दै वैशाख १५ गते मध्यरातदेखि ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक लगाएको निर्देशक तथा सूचना अधिकारी झंकनाथ ढकालले जानकारी -
फेवाताल किनार सफाईमा पोखरेलि युवाहरु (तस्बीरहरु)
बैशाख १४, कास्की, पोखरामा मंगलबार बिहान ड्यामसाइडस्थित फेवाताल किनारमा रहेको फोहोर पोखरेली युवाहरुले सफा गरेका छन् । ‘अरुलाई दोष नदिऔं र अरुबाट आशा पनि नराखौं, अब जे गर्ने हो आफैबाट शुरु गरौं’ सन्देश दिदै पोखरेली युवाहरुले फेवाताल सफा गरेका हुन् । ड्यामसाइड वरपर तालमा रहेको -
रुखमा झुन्डिएको अवस्थामा दुई जना मृत भेटिए
बैशाख १४, कास्की, पोखरामा रुखमा झुन्डिएको अवस्थामा दुई जना मृत अवस्थामा फेला परेका छन् । पोखरा महानगरपालिका – १८ स्थित कफी घारीमा अन्दाजी ३०÷३२ वर्षको युवा तथा अन्दाजी २८÷३० वर्षकी युवती मृत फेला परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास कुमार हमालले जानकारी दिनुभयो । पोखरा -
कास्कीमा अत्यावश्यक वाहेक अरु सबै क्रियाकलाप बन्द गर्न आदेश
१५ गतेदेखि सवारीसाधनमा जोरबिजोर प्रणालि लागु दिपेन्द्र रेग्मी, बैशाख १४, कास्की, कोरोना संक्रमणको हटस्पट बनेको कास्की जिल्लामा १५ गते भोलीदेखि लागुहुनेगरि आंशिक निषेधाज्ञा जारि भएको छ । बजार हल्ला जस्तो हिँडडुलमै पूर्ण रोक नलगाउने तर १ हप्ता अत्यावश्यक बाहेक सम्पूर्ण कार्यमा रोक लगाईएको जिल्ला प्रसासन