• नेकपा विघटनको फैसला पुनरावलोकन गर्न सर्वोच्चद्धारा अस्विकार

    1 चैत १९, कास्की, एमाले र माओवादी मिलेर बनेको नेकपा विघटनको फैसला पुनरावलोकन गर्न सर्वाेच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्चले क्षेत्राधिकार बाहिर गएर नेकपा विभाजन गरेर एमाले र माओवादी बिउँताइदिएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधवार सर्वोच्चमा पुनरावलोकन निवेदन दिनुभएको थियो । बिहीवार

  • कास्कीमा माधव नेपाल समूहद्धारा समानान्तर कमिटिको घोषणा, “पार्टीमा ब्यक्तिको देवत्वकरण हावी भयो” : नेपाल

    makune by dipendra चैत १९, कास्की, पार्टीबाट निलम्बित भएका नेकपा एमालेका नेता माधव कुमार नेपाल समुहले कास्कीमा समानान्तर कमिटिको गठन गरेको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा कास्कीको पोखरामा भएको भेलाले कास्की संयोजकमा धनराज आचार्यलाई चयन गरेको छ । त्यस्तै होमबहादुर नेपालीलाई सचिवमा चयन गरेको

  • आउँदो साउन एक गतेदेखि नै लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाउने प्रधानमन्त्रीको घोषणा

    Screenshot_20200628_215234 चैत १७, कास्की, प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नुभएको छ । रिपोर्ट्स क्लबको वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री ओलीले आउँदो साउन एक गतेदेखि नै लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्ने बताउनुभयो । सोहि कार्यक्रममा प्रधानमन्त्री ओलीले प्राध्यापक, बुद्धिजीवी र सञ्चारमाध्यमको भूमिकालाई लिएर

  • सर्वोच्चले फैसला सच्याउनेमा माओवादि अध्यक्ष दाहालको विश्वास

    1351976976Prachanda-Comrade-LRO १७ चैत, कास्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र अलग हुन सर्वोच्च अदालतले गरेको फैसला सच्याउने विश्वास व्यक्त गर्नुभएको छ । मंगलबार फैसला सच्चाउन माग गर्दै पुनरावलोकनको निवेदन लिएर सर्वोच्च पुग्नुभएका दाहालले अदालतको दैलोमै सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै भन्नुभयो,

  • कोभिड संक्रमण रोकथामका लागि स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने तर लकडाउन नहुने

    Bishnu p paudel चैत १२, कास्की । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पार्नुभएको छ । कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने बताउनुभएको हो

  • कोरोना कहर : भारतको निर्णय नेपालमा प्रभाव

    corona चैत १२, पोखरा । भारतले कोरोनाविरुद्धको कोभिसिल्ड खोपको निर्यातमा रोक लगाएपछि त्यसको नेपालमा पनि प्रभाव पर्ने भएको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि खोप आफ्नै देशमा चाहिने भन्दै भारतले निर्यातमा रोक लगाएको हो । नेपालले भारतसँग खरिद गरेको २० लाख डोज खोपमध्ये अहिलेसम्म १० लाख

  • बिहारको विधानसभा बैठकमा हंगामा प्रहरीले वर्षाए लात्ती र मुक्का

    Bihar Samsad चैत ११, अन्तराष्ट्रीय सञ्चारमाध्याम, भारत बिहारको विधानसभा बैठकमा सांसदहरुबीच हंगामा मच्चिँदा सुरक्षाकर्मीले बल प्रयोग गरी कुटपिट गरेका छन् । सरकारले ल्याएको नयाँ प्रहरी विधेयकको विरोधमा रहेका विपक्षी दलका सांसदले संसदमा चर्को विरोध गर्न थालेपछि सुरक्षाकर्मी प्रयोग गरी उनीहरुलाई बर्बरतापूर्वक कुटपिट गरिएको विपक्षी नेता तेजस्वी यादवले

  • बङ्गलादेशको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

    Rastrapati bhandari चैत १०, कास्की । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी मङ्गलवार दिउँसो स्वदेश फिर्ता हुनुभएको छ । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकामा रहेको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका विदेश मन्त्री डा। एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली

  • प्रधानमन्त्री ओली संसदमा वर्षने प्रश्नसँग डराए : गगन थापा

    gagan thapa चैत १०, काठमाण्डौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीले संसदको अपमान गर्दै आफूमाथि वर्षने प्रश्न छल्न खोजेको आरोप लगाउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैैठकमा नेता थापाले प्रधानमन्त्री ओलीले काम गर्न दिएन भनेर हल्लामात्रै मच्चाएको भन्दै संसद भंग गर्ने सनक ठीक थियो

  • राष्ट्रपति भण्डारी बङ्गलादेश प्रस्थान : यि हुन् त्यहाँको कार्यक्रम

    Bidhya-bhandari-bangalades_Prasthaan चैत ९, पोखरा, राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने भ्रमणका लागि बङ्गलादेश प्रस्थान गर्नुभएको छ । उहाँ बिहान ८ बजेर ४० मिनेटमा नेपाल एअरलाइन्सको उडानमार्फत ढाका प्रस्थान गर्नुभएको हो । राष्ट्रपति भण्डारीको बिदाइका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, उपप्रधानमन्त्री ईश्वर