• “सरकारको विकल्प खोज्नै पर्छ” : रामचन्द्र पौडेल

    ram chandra paudel चैत २७, काठमाण्डौ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको विकल्प खोज्नुपर्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियन सङ्घको केन्द्रीय कार्यसमितिले काठमाण्डौमा आयोजना गरेको राष्ट्रिय भेलामा बोल्दै वरिष्ठ नेता पौडेलले वर्तमान सरकार निरङ्कुशतातिर बढिरहेकाले विकल्प खोज्नुपर्ने बताउनुभएको हो । प्रधानमन्त्रीले संसद्को रोस्टम प्रयोग गर्न

  • समानान्तर कमिटि गठनकालागि एमाले नेता नेपाल विराटनगरमा

    Makune चैत २७, विराटनगर, नेकपा एमालेका नेता माधवकुमार नेपालले विधान विपरीत काम गर्ने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनेहरु दास भएको टिप्पणी गर्नुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग नेता नेपालले ओलीलाई साथ दिनेहरु दास भएकाले समानान्तर कमिटी गठनका लागि विराटनगर आएको बताउनुभयो ।

  • गृह मन्त्री थापालाई पनि माओवादी केन्द्रले बारवाहि गर्यो

    Ram-Bahadur-Thapa चैत २७, काठमाण्डौँ नेकपा माओवादी केन्द्रले गृह मन्त्री रामबहादुर थापा बादल राष्ट्रिय सभामा आफ्नो सांसद् नरहेको सूचना सङ्घीय संसद् सचिवालयलाई दिएको छ । नेकपा एमाले प्रवेश गरेका गृह मन्त्री थापाले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद् सचिवालयमा पठाएको माओवादी केन्द्रका राष्ट्रिय सभा संसदीय दलका

  • गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरियो, दुई मन्त्रीद्धारा राजिनामा

    gandaki pardesh sabha चैत २५, कास्की, गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान र कानुन मन्त्री लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष राजीनामा बुझाएका छन् । दुवै मन्त्रीले केन्द्रको निर्णयअनुसार राजीनामा बुझाएको प्रतिक्रिया दिएका छन्

  • गण्डकी प्रदेशका २ जना मन्त्रीले राजिनामा दिँदै/माओवादी केन्द्रले सरकारलाई गरेको समर्थन भने तत्काल फिर्ता नलिने

    gandaki pardesh sabha चैत २५, कास्की, गण्डकी प्रदेशमा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागि मन्त्रीहरूले राजीनामा दिने भएका छन् । पार्टीको आज बसेको संसदीय दलको बैठकले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा आफ्नो पार्टीका तर्फबाट सहभागि मन्त्रीहरूको राजीनामा माग्ने निर्णय गरेको सांसद दीपक कोइरालाले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा माओवादी केन्द्रका

  • सोमबार बस्ने प्रतिनिधिसभाको कार्यसूची

    samsad चैत २२, काठमाण्डौँ, सोमबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसदको महासचिव डा. भरतराज गौतमले सोमबार बस्ने बैठकको कार्यसूची सार्वजनिक गरेका हुन् । कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन पेश गर्नेछन् । सार्वजनिक

  • प्रधानमन्त्रीको राजीनामा माग गर्ने कांग्रेसको निर्णय पछि नयाँ सत्तासमिकरणबारे छलफल सुरु

    चैत २२, काठमाण्डौँ नयाँ सत्ता समीकरणको गृहकार्य सुरु भएको छ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय भएसँगै सरकार गठनको गृहकार्य सुरु भएको हो । कांग्रेसले सरकार बनाउनेबारे निर्णय गरेको भोलिपल्टदेखि नै माओवादी केन्द्रका अध्यक्ष

  • माओवादीले समर्थन फिर्ता लिए राजीनामा दिन्छु प्रधानमन्त्री

    kp-sharma-oli pm चैत २१, काठमाण्डौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट शनिबार देशभरका १ सय ६५ सडक सञ्जालको शिलान्यास गर्दै उहाँले आफ्नो राजीनामा माग्नेहरूलाई पहिले समर्थन फिर्ता लिन चुनौति दिनुभयो । हरेक दिन

  • “तीन वर्षभित्र याङ्ग्री र लार्केको पानी ल्याउँछौँ” : प्रधानमन्त्री

    kp-sharma-oli pm चैत २०, काठमाण्डौँ प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी काठमाडौंमा ल्याउने घोषणा गर्नुभएको छ । शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीन वर्षभित्र याङ्ग्री र लार्केको पानी पनि काठमाडौंमा ल्याइने बताउनुभयो

  • शैक्षिक सुधार कार्यक्रमको लागि ५ अर्ब ६ करोड बजेट : प्रधानमन्त्री

    Screenshot_20200628_215234 चैत १९, कास्की प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूको गुणस्तरलाई माथि उकास्नुपर्ने बताउनुभएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत छनोटमा परेका विद्यालयहरूको विवरण प्रस्तुत गर्ने कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूको गुणस्तरमा ध्यान पु¥याउनुपर्ने बताउनुभएको हो