राजनीति
-
सम्पर्कविहीन भनिएका जमोर्चाका सांसद आईसीयूमा
बैशाख १५, कास्की सम्पर्कविहीन भनिएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सांसद खिमबिक्रम शाही चरक मेमोरियल हस्पिटलको आईसीयूमा भर्ना हुनुभएको खुलेको छ । शाही आज दिउँसो १२ बजे अचानक बिरामी भएपछि अस्पताल भर्ना गरिएको सांसद खिमबिक्रम शाहीका स्वकीय सचिव मीलन हमालले जानकारी दिनुभएको हो । हमालले सांसद -
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको सरकार बच्ने संकेत/सांसद सम्पर्कमा नआएपछि प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
बैशाख १५, पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि मतदान हुनुअघि प्रदेश सभा बैठक नै अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार बसेको पहिलो बैठकमा प्रदेश सभा सदस्यहरूले प्रस्तावमाथि छलफल गरेका थिए । दोस्रो बैठकमा मुख्यमन्त्री गुरुङले अविश्वासको प्रस्तावमा उठेका प्रश्नमाथि जवाफ दिने -
गण्डकी प्रदेश विशेष अधिवेशनको तेस्रो बैठक सुरु
बैशाख १५, कास्की, सांसदको पीसीआर परीक्षण भइसकेपछि केहिबेरअगाडिबाट गण्डकी प्रदेश विशेष अधिवेशनको तेस्रो बैठक सुरु भएको छ । १ बजे बस्ने भनिएपनि केहि ढिला गरि बैठक सुरु भएको संसदभवनबाट हाम्रा साथि हरि पौडेलल जानकारी दिनुभएको छ । प्रदेशमा मुख्यमन्त्री पृथ्बीसुव्वा गुरुङविरुद्ध आइतबारमात्रै अविश्वासको प्रस्ताब पेश -
गण्डकी प्रदेशमा ३ सांसद सहित २ जना कर्मचारिमा समेत कोरोना पुष्टि
बैशाख १५, कास्की, गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयका अनुसार कोभिड पोजिटिभ देखिने सांसदहरूमा एमालेका राजिव पहारी र प्रभा कोइराला त्यस्तै कांग्रेसकी मनकुमारी गुरुङ रहनुभएको छ । यस्तै प्रदेशसभाका दुई जना कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि -
गण्डकीका सांसदको कोरोना रिपोर्ट पोजेटिभ आएपनि भोट हाल्न पाउने/भोली हुने भनिएको भोटिङ् बिहिबार हुन सक्ने
बैशाख १४, पोखरा, गण्डकीका सांसदहरुको कोरोना परिक्षण गरेपछि मात्रै संसद बैठक बस्ने गरि सहमति जुटेको छ । सत्तारुढ एमालेका सांसदले सांसदको पिसिआर जाँच गर्नुपर्ने माग राखेर संसद अवरुद्ध गरेपछि आजको बैठक स्थगित भएको थियो । सभामुखको कार्यकक्षमा आजै बसेको प्रदेश सभा कार्य व्यवस्था समितिको बैठकले -
गण्डकी प्रदेशसभा बैठक भोली दिउँसो १ बजे बस्नेगरि स्थगित
बैशाख १४, कास्की गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठक सत्ता पक्षको अवरोधका कारण स्थगित भएको छ । मंगलबार बैठक सुरु भएलगत्तै सत्तारुढ दल नेकपा एमालेका सांसदले पिसिआर परीक्षण नगरी बैठक सञ्चालन नगर्न माग गरेका थिए । एमालेका सांसदहरु आफ्नो स्थानमा उठेर निरन्तर विरोध जनाएपछि तत्काल -
गण्डकी प्रदेश सभा : सत्तापक्षद्धारा नै अवरोध
सांसद मनाङ्गेले पनि अविस्वास प्रस्तावमा मतदान गर्ने बैशाख १४, कास्की, गण्डकी प्रदेश सभाको मंगलबारको बैठक नेकपा एमालेकै सांसदले अवरुद्ध गरेका छन् । प्रदेश सभा सदस्यहरुको पिसिआर परीक्षण नगरी बैठक सञ्चालन गरिएको भन्दै एमालेले विरोध जनाएको हो । अवरोधपछि प्रदेश सभा बैठक केहि समयकालागि स्थगित भएको -
गण्डकी प्रदेशसभामा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश
बैशाख १३, कास्की, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा प्रस्तुत भएको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सो प्रस्ताव प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो । सोमबार प्रदेशसभाको बैठक सुरु हुनासाथ पोखरेलले उक्त प्रस्ताव पेश गर्नुभएको हो -
गण्डकी प्रदेशको गुरुङ्सरकार ढल्ने सम्भावना बढ्यो, भोलि प्रदेशसभाको विशेष अधिवेशन
बैशाख ११, कास्की, राष्ट्रिय जनमोर्चाले गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको आज शनिबार अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकले ती सरकारहरूका विरुद्ध आएका अविश्वासको प्रस्तावलाई -
धरहरा चढेर आईफल टावर सम्झिएको प्रधानमन्त्री ओलीको भनाई/हामिले चैँ कहिले चढ्न पाउँछौँ ? जनताको प्रश्न
बैशाख ११, काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो पुनर्निर्मित धरहराको उद्घाटन गर्नु भएको छ । धरहराको २० औं तलामा रहेको बाल्कोनीबाट पुष्पवृष्टी गर्दै प्रधानमन्त्री ओलीले बाल्कोनीबाट काठमाण्डौ उपत्यकाको अवलोकन पनि गर्नु भएको छ । छ वर्षअघि भूकम्पले ढालेको धरहराको टावर बनाउने काम मात्र सकिएको