• भारतमा जारी आईपीएल अनिश्चितकालका लागि स्थगित

    IPL बैशाख २१, एजेन्सी भारतमा जारी आईपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले जानकारी दिएका छन् । उनले तत्काल प्रतियोगिता स्थगित गएिको र अगाडि कसरी बढ्न

  • आइसीसीको एकदिवसीय र टी–२० वरीयतामा नेपालको एक स्थान सुधार

    nepal tim बैशाख २०, काठमाण्डौ, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को एकदिवसीय वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । एकदिवसीय वरीयतामा नेपाल १६ औँ स्थानमा छ । यसअघि नेपाल १७ औँ स्थानमा रहेको थियो । आईसीसीले सार्वजनिक गरेको एकदिवसीयको नयाँ वरीयतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने अष्ट्रेलिया

  • दुई खेलाडी कोरोना सङ्क्रमित भएपछि आईपिएलको आजको खेल स्थगित

    IPL बैशाख २०, एजेन्सी, इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा सोमवार राति अहमदाबादमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबीच हुने खेल स्थगित भएको छ । कोलकाताका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियरमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि खेल नै स्थगित गर्ने निर्णय गरिएको हो ।

  • आईपिएलमा मुम्बईद्धारा चेन्नई पराजीत

    IPL बैशाख १९, भारत, इण्डियन प्रिमियर लिग क्रिकेटमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किंग्सलाई ४ विकेटले पराजित गरेको छ । चेन्नईले दिएको २१९ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । खेलमा मुम्बईका लागि केरन पोलार्डले ३४ बलमा अविजित ८७ रन

  • नेपाल सुपर लिगमा आज पोखरा थन्डर्स र ललितपुर सिटी बिच प्रतिस्पर्धा हुने

    super-league logo बैशाख १९, कास्की, नेपाल सुपर लिग फुटबलमा आज पोखरा थन्डर्स र ललितपुर सिटी भिड्दैछन् । यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । जारी लिगमा पोखरा थन्डर्सले ३ मध्ये एकमा जित, एकमा बराबरी र एकमा हारको नतिजा निकालेको छ

  • नेपालले आउँदो जेठ १५ मा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने

    team-nepal football बैशाख १७, काठमाण्डौ, नेपाली राष्ट्रिय फुटबल टोलीले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपाली टोलीले इराकको बार्सा मैदानमा मे २९ तारिख अर्थात आउँदो जेठ १५ मा मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । नेपालले यसअघि इराकसँग तीन पटक खेलेकामा तीनवटै खेल

  • फुटसलको मुख्य प्रशिक्षकमा गौरव बस्नेत नियुक्त

    gaurab-basnet बैशाख १४, काठमाण्डौ नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा गौरव बस्नेत नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई ६ महिनाको लागि मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको हो । एन्फाका महासचिव इन्द्रमान तुलाधरले मंगलबार बस्नेतलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन् । बस्नेतलाई

  • त्रिदेशीय ट्वान्टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा नेपालद्धारा मलेसिया ६९ रनले पराजित

    nepal बैशाख ९, काठमाण्डौ त्रिदेशीय ट्वान्टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा नेपालले मलेसियालाई ६९ रनले हराएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको दुई सय १८ रनको लक्ष्य पछ्याएको मलेसियाले १९ ओभर एक बलमा अलआउट हुँदै एक सय ४८ रन मात्रै बनाउन सक्यो । यसअघि त्रिवि क्रिकेट मैदानमा टस

  • त्रिदेशीय टी–२० क्रिकेटमा नेदरल्याण्ड्सद्धारा नेपाल ३ विकेटले पराजित

    cricket बैशाख ७, काठमाण्डौ, त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत चौथो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले दिएको दुई सय सात रनको लक्ष्य नेदरल्याण्ड्सले १९ ओभर तीन बलमा सात विकेट गुमाएर पूरा गरेको हो । आजको खेलमा नेपालकालागि सन्दीप लामिछानेले चार ओभरमा ४८ रन दिएर

  • मात्र १ विकेटको क्षतिमा नेपालद्धारा मलेसिया पराजित

    nepal बैशाख ६, काठमाण्डौ, त्रिदेशीय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवार भएको खेलमा नेपालले मलेसियामाथि सानदार जित हासिल गरेको छ । मलेसियाले दिएको एक सय १० रनको लक्ष्य पछ्याएको नेपालले एक विकेटको क्षतिमा १२ ओभर १ बलमा एक सय १३ रन बनायो । नेपालका लागि कुशल भुर्तेलले