• कास्की सहित १४ जिल्लामा विद्यालय नजाऔँ : स्वास्थ्य मन्त्रालय

    hlth 1 बैशाख २, कास्की, स्वास्थ्य मन्त्रालयले विभिन्न १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लामा वर्गीकरण गर्दै ती जिल्लामा विद्यालयसमेत नजान आग्रह गरेको छ । मन्त्रालयले हालसम्म सेवा बन्दबारे कुनै निर्णय नभए पनि संक्रमणको जोखिम रहेकाले ती जिल्लाका विद्यालयमा नगइदिन आग्रह गरेको हो । मन्त्रालयले रात्रि व्यवसाय,

  • देशले विकासको गति लिँदैछ, अहिले नै लकडाउन हुँदैन प्रधानमन्त्री

    kp-sharma-oli pm बैशाख १, कास्की, प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकार बन्दाबन्दी गर्ने पक्षमा नरहेको

  • २४ घण्टामा ६०३ जनामा कोरोना सङ्क्रमण पुष्टी,

    hlth 1 बैशाख १, कास्की पछिल्लो २४ घण्टामा नेपालमा ६ सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४२ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा पाँच सय ८० जना र चार सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जना गरी ६ सय तीन जनामा कोरोना

  • कोरोनाको दोस्रो लहरले चुनौति थपिँदै, तत्काल लकडाउन र विद्यालय बन्द नहुने

    corona चैत ३१, कास्की, सरकारले कोरोनाभाइरसको दोस्रो लहरले डरलाग्दो अवस्था निम्त्याउँदै गरेको भन्दै चुनौती थपिँदै गएको बताएको छ । सरकारको पहिलो कर्तव्य नागरिकको जीवन रक्षा भएकाले त्यसतर्फ केन्द्रीत रहेर क्रियाशील रहेको जनाएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले

  • २४ घण्टामा ४ सय ९६ जनामा कोरोना सङ्क्रमण, गण्डकीका २ सहित १३ जनाको ज्यान गयो

    corona चैत ३०, कास्की, पछिल्लो २४ घण्टामा चार सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८० हजार पाँच सय २४ पुगेको छ । ४३ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा चार सय ९६ जनामा

  • पोखरामा दुई कोरोना संक्रमितको मृत्यु, आज कास्किमा २३ संक्रमित थपिए

    Corona_Virus_tile चैत ३०, कास्की, कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा थप २ जनाले ज्यान गुमाएका छन् । पोखरा महानगरपालिकाका ७८ वर्षीय १ जना कोरोना भाइरस संक्रमितको ज्यान गएको छ । उनको उपचारका क्रममा पोखराको चरक मेमोरियल अस्पतालमा आज ज्यान गएको हो । यस्तै तनहुँका ५१ वर्षीय पुरुषको

  • विद्यालय बन्द हुने नहुने अन्यौलता : छलफल निष्कर्ष विहिन

    school चैत ३०, काठमाण्डौ, कोरोना सङ्क्रमणको जोखिममा विद्यालय सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने विषयमा शिक्षा मन्त्रालय र सरोकारवालाहरुबीच भएको छलफल निष्कर्ष विहीन भएको छ । शिक्षा मन्त्रालयमा आज शिक्षा मन्त्रालयसहित अभिभावक महासङ्घ, प्याब्सन, एनप्याब्सन लगायतसँग छलफल भए पनि कुनै ठोस निष्कर्ष ननिस्किएको अभिभावक महासङ्घका अध्यक्ष

  • विद्यालय बन्द समस्या समाधान होईन : प्याब्सन

    pabsan चैत २९, कास्की, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले विद्यालय बन्द गर्ने नभइ सावधानी अपनाएर सञ्चालन गर्नुपर्ने बताएको छ । कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमणको दोस्रो लहर देखिन थालेको भन्दै कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिवार (हिजो) को बैठकले कम्तीमा तीन हप्ता विद्यालय

  • गण्डकी प्रदेशका ३४ जना सहित नेपालमा थप ३ सय ६७ जनामा कोरोना संक्रमण पुष्टी

    corona चैत २९, कास्की, नेपालमा पछिल्लो २४ घण्टामा तीन सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३१ सय २५ जनाको पीसीआर परीक्षण गर्दा तीन सय तीन जना र ६ सय ९० जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी कुल तीन सय ६७ जनामा

  • विद्यालय बन्द गर्ने विषयमा छलफल हुँदै

    school banda चैत २९, कास्की, कोरोना संक्रमण नियन्त्रणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवाला निकायलाई भोलि छलफलका लागि बोलाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैक्षिक संस्थालाई तीन हप्ता अनलाइन कक्षा सञ्चाालन गर्न सुझाव दिएपछि निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन, नेपाल ९प्याब्सन० र राष्ट्रिय निजी तथा