शिक्षा / स्वास्थ्य
-
प्रधानमन्त्री देउवाले आज खोप केन्द्रहरुको स्थलगत निरिक्षण गर्ने
साउन ४, काठमाण्डौ, आज प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाण्डौ उपत्यकाभित्रका खोप केन्द्रहरुको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुहुने भएको छ । प्रधानमन्त्री देउवाले नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका केन्द्रको स्थलगत निरीक्षण गर्नुहुने स्वास्थ्य तथा -
विश्वमा कोरोना सङ्क्रमण पुनः बढ्दै, मृतकको संख्या ४१ लाख भन्दा धेरै पुग्यो
साउन ४, काठमाण्डौ, विश्वमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । कोरोना विरुद्धको खोप अभियान चलिरहकै बेलामा पनि सङ्क्रमित बढ्नुले चुनौती थपेको विश्लेषण गरिएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ६७५ जनाको मृत्यु भएसँगै विश्वमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ लाख ५ -
पोखरामा आजदेखि ५० देखि ५४ वर्ष उमेर समुहलाई जोन्सन एण्ड जोन्सन खोप लगाइँदै
साउन ४, कास्की, कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत पोखरामा आजदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप लगाईँदै छ । यो खोप एक पटक लगाए मात्रै लगाए पुग्ने बताईएको छ । प्रदेश स्वास्थ्य मन्त्रालय गण्डकीका प्रवक्ता खिम खड्काका अनुसार विभिन्न कारणले शनिबार र आईतबारको खोप -
पुस्तक तथा स्टेसनरी व्यवसायीद्धारा कोरोना विरुद्धको खोप माग
साउन ३, कास्की कोरोना विरुद्धको खोप माग गर्दै पुस्तक तथा स्टेसनरी व्यवसायी संघ कास्कीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । विद्यार्थी र शिक्षकसँग प्रत्यक्ष सम्पर्कमा रहने स्टेसनरी व्यवसायीले कास्कीका लागि ५ सय डोज खोप माग गर्दै प्रमुख जिल्ला अधिकारि थानेश्वर गौतम समक्ष ज्ञापन -
पोखरामा आईतबार पनि अन्तिम समयमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित
साउन ३, पोखरा, कास्कीको पोखरा महानगरपालिका भित्र आज लगाउने भनिएको खोप कार्यक्रम स्थगित गरिएको छ । महानगर भित्रका खोप केन्द्रमा कोरोना विरुद्धको खोप लगाउन लाईन बसिसकेका नागरिकहरु खोप कार्यक्रम स्थगित गरेको जानकारी पाएपछि आक्रोशित बनेका थिए । खोप लगाउन पुगेका मध्य एक वृद्धले भन्नुभयो ः -
कास्कीका १६२ सहित देशभर थप १ हजार ८ सय १ जना कोरोना संक्रमण पुष्टी : गण्डकीका ५ सहित थप २३ जनाको मृत्यु
साउन ३, कास्की, आइतबार गण्डकी प्रदेशका थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ८९ जनामा गरिएको नमुना परीक्षणमा ३३८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । थप संक्रमण पुष्टि हुनेमा कास्कीका १६२ जना -
गण्डकीका २६८ सहित थप १ हजार ८ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि
साउन २, कास्की पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका थप २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका १ हजार ४५ जनामा गरिएको नमुना परीक्षणमा २६८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि हुनेमा कास्कीका ९२ जना सहित -
पोखरामा कोरोना विरुद्धको खोप कार्यक्रम स्थगित, खोप पाउनुपर्ने भन्दै यातायात मजदुरहरु आन्दोलित
साउन २, कास्की, कास्कीको पोखरा महानगरपालिकामा शनिबार (आज) लगाउने भनिएको कोरोना विरुद्धको खोप कार्यक्रम स्थगन भएको छ । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीको अध्यक्षतामा कोभिड खोप व्यवस्था सम्बन्धि बसेको बैठकले चीनबाट खोप आउनमा ढिलाइ भएकाले स्थगित कार्यक्रम स्थगित भएको । शनिवारकालागि आवश्यक -
कास्कीमा १४६ सहित देशभर थप २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टी, ४३ जनाको मृत्यु
साउन १, कास्की पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । १ हजार १२३ जनाको नमुना परीक्षण गरिएकोमा थप ३ सय ८१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । थप संक्रमितहरुमा कास्की -
कोरोना भाइरस उत्पत्तिबारे दोस्रो चरणको अनुसन्धानमा सहयोग गर्न चीनलाई डब्ल्यूएचओको आग्रह
साउन १, काठमाण्डौ विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको उत्पत्तिबारे दोस्रो चरणको अनुसन्धानमा सहयोग गर्न चीनलाई आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भाइरस उत्पत्तिबारेको अनुसन्धानका लागि थप पहुँच र पारदर्शिता आवश्यक भएको भन्दै सहयोग गर्न आग्रह गर्नुभएको बीबीसीले जनाएको छ