पोखराको समाचार
-
गण्डकी प्रदेशका २९ जना सहित थप १५२ जनामा कोरो संक्रमण पुष्टि
चैत १९, कास्की, नेपालमा पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार २ सय १३ जनामा भएको पीसीआर परीक्षण गर्दा १५२ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कूल कोरोना -
वर्षाका कारण वायुमण्डल केहि सफा, डढेलो नरोकिए प्रदुषण अझै बढ्न सक्छ
चैत १९, कास्की, देशका पूर्व, मध्य र पश्चिम क्षेत्रका विभिन्न स्थानमा भएको वर्षाले वायु प्रदूषणमा केही कमी आएको देखिएको वातावरण विभागले जनाएको छ । बुधबार बेलुका पोखरा सहित गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका -
कास्कीमा माधव नेपाल समूहद्धारा समानान्तर कमिटिको घोषणा, “पार्टीमा ब्यक्तिको देवत्वकरण हावी भयो” : नेपाल
चैत १९, कास्की, पार्टीबाट निलम्बित भएका नेकपा एमालेका नेता माधव कुमार नेपाल समुहले कास्कीमा समानान्तर कमिटिको गठन गरेको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा कास्कीको पोखरामा भएको भेलाले कास्की संयोजकमा धनराज आचार्यलाई चयन गरेको छ । त्यस्तै होमबहादुर नेपालीलाई सचिवमा चयन गरेको -
पछिल्लो २४ घण्टामा १६२ संक्रमित थपिँदा पोखराका मात्रै थप २१ जनामा संक्रमण पुष्टि
चैत १८, कास्की, पछिल्लो २४ घण्टामा थप एक सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३९ सय १५ जनाको पीसीआर परीक्षण गर्दा एक सय ६२ जनामा सङ्क्रमण देखिएको र अहिलेसम्म दुई लाख ७७ हजार तीन सय नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको -
मौषममा आंशिक प्रभाव : पोखरा विमानस्थलबाट मात्र १४१ वटा उडान रद्द
चैत १८, कास्की, हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । वायुमण्डलमा आज केही सुधार देखिए पनि भोलि फेरि पुरानै अवस्थामा फर्किने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । भारतको दिल्लीबाट धुलो मिसिएको हावा नेपाल प्रवेश गरेकोले भोलि फेरि देशभर तुवाँलो -
बालयौन दुराचार गरेको आरोपमा पोखराबाट एकजना पक्राउ
चैत १८, रासस, बाल यौन दुराचारको आरोपमा एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उक्त कसूरमा अमेरिकन नागरिक माइकल नर्मन टेलरलाई पक्राउ गरेको हिजो एक सूचना जारी गरी जनाएको हो । निकै अघिदेखि खोजीको सूचीमा रहेका उनलाई कास्कीको -
उपचार नपाउँदा कष्टकर जीवन बिताउँदै कास्कीकि ९१ वर्षिया वृद्धा
चैत १८, रासस, उमेरले ९१ वर्ष पुगे पनि कास्कीको मादी गाउँपालिका–९ छाप मैदानकी द्रौपदी जमरकट्टेलका जीवनमा कहिल्यै खुशी आएन। चिसो–तातो मिलाएर छोराछोरी, बुहारी तथा नातिनातिनालगायत आफन्तले खाना खुवाउने तथा स्याहारसुसार गर्नुपर्ने अवस्थामा बेसहारा जमरकट्टेलले यतिखेर दर्दनाक जीवन बिताउँदै आएकी छन्। पाँच छोरी र एक छोराकी -
राजदुत दाहालसँग इक्यान कास्कीको अन्र्तक्रिया
चैत १७, कास्की, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले अष्टे«ेलियाका लागि नेपाली राजदुत महेश दाहालसँग अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पोखरामा सम्पन्न उक्त कार्यक्रममा अष्टे«ेलियामा बसोबास गर्दै आइरहेका नेपालीहरुको अवस्था, नेपाली विद्यार्थीहरुले अष्टे«ेलिया पुगेपछि भोग्नुपर्ने समस्याहरु, नेपाल र कोभिड १९ का कारण पछिल्लो एक -
कोरोना अपडेट : देशभर थप १ सय ६७ जनामा कोरोना पुष्टी हुँदा पोखरामा मात्रै ३६ जना नयाँ संक्रमित
चैत १७, कास्की, पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३१ सय ४० जनाको पीसीआर परीक्षण गर्दा एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि -
अस्वस्थ प्रतिस्पर्धाकै कारण संचारक्षेत्रहरुमा समस्या : मन्त्री चुमान
चैत १७, पोखरा, गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले मिडियाकर्मिहरुको अस्वस्थ प्रतिस्पर्धाकै कारण संचारक्षेत्रहरुमा समस्या सृजना भएको बताउनुभएको छ । ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान)ले आज कास्कीको पोखरामा आयोजना गरेको संचारमा नयाँ प्रविधि र अहिलेको अवस्था विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै