• गृह पृष्ठ
  • राजनीति
  • समाज
  • पोखराको समाचार
  • अर्थ / वाणिज्य
  • शिक्षा / स्वास्थ्य
  • खेलकुद समाचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन

पोखराको समाचार

  • पत्रकारलाई कारवाही गर्नसक्ने सञ्चार विधेयक ल्याईंदै : विधेयकको प्रेस युनियन कास्कीद्धारा विरोध

    press uniyan चैत २४, कास्की, गण्डकी प्रदेशमा सचिवले पत्रकारलाई कारवाही गर्नसक्ने गरी सञ्चार विधेयक बनेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवले पत्रकारलाई ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने गरि विधेयक ल्याउन थालिएको हो । सञ्चार क्षेत्रलाई सम्बोधन गर्नका लागि ल्याइन लागेको ‘गण्डकी प्रदेशमा आमसञ्चार

  • “द्धन्दपिडितहरुले पनि आरक्षण पाउनुपर्छ” : “भोली फेरी देशमा द्धन्द नहोस्” (तस्बीर सहित)

    gyapan pattra pes gardai चैत २४, पोखरा, सरकारले विभिन्न जातिय नाउँमा आरक्षण दिएपनि आरक्षणको असल हकदारहरु भने त्यसबाट बन्चित हुनुपरेको द्धन्द्धपिडितहरुले बताएका छन् । हिजो र आज गरि पोखरामा आयोजना भएको संक्रमणकालिन न्याय विषयक शान्ति संवाद कार्यक्रममा बोल्ने अधिकांस द्धन्द्धपिडितहरुले सरकारले आफूहरुलाई उचित न्याय दिन नसकेको बताएका हुन् ।

  • पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका २४ सहित थप २ सय ६६ मा कोरोना संक्रमण, ४ जनाको मृत्यु

    helt news चैत २३, कास्की कोरोना भाइरस सङ्क्रमणका कारण नेपालमा थप चार जनाको ज्यान गएको छ । सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको ज्यान गएको र थप दुई जनाको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको

  • बायु प्रदूषण उच्च विन्दुमा : चैतमा पनि चिसो बढ्यो

    mausam sanket चैत २३, कास्की, पोखरा सहित देशभरि वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । वायु प्रदूषणले स्वासप्रश्वासमा कठिनाइ लगायत विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न जनस्वास्थ्य विज्ञले

  • पोखरामा द्धन्दपिडितहरुको “संक्रमणकालिन न्याय प्रक्रियाको परिवेश तथा विकसित घटनाक्रम” विषयक समिक्षात्मक कार्यक्रम हुँदै

    sanket चैत २३, पोखरा, द्धन्दपिडितहरुको क्षेत्रमा कार्य गर्दै आईरहेका विभिन्न संघ संगठनको संयुक्त आयोजनामा “संक्रमणकालिन न्याय प्रक्रियाको परिवेश तथा विकसित घटनाक्रम” विषयक समिक्षात्मक कार्यक्रमको आयोजना गर्ने भएका छन् । भोली विहान कास्कीको पोखरामा गरिने सो संमिक्षात्मक कार्यक्रम पछि निष्किएको निस्कर्षलाई प्रेस वक्तव्यको रुपमा पोश गरिने कार्यक्रम

  • गण्डकी प्रदेशका ३६ जनामा कोरोना संक्रमण पुष्टि/चीनबाट प्राप्त कोभिडविरुद्धको खोप चैत २५ देखि लगाउने सरकारको तयारी

    corona चैत २२, कास्की, पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ३६ जना सहित देशभर १७६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ९४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये थप ११७ जनासहित

  • वायु प्रदूषण घटेपनि धेरै प्रदूषणको सूचीमा नेपाल पहिलो स्थानमा कायमै

    mausam sanket चैत २२, कास्की, गण्डकी प्रदेशका अधिकांस जिल्ला सहित देशका विभिन्न ठाउँमा भएको वायु प्रदूषण कम हुँदै गएको छ । विश्वकै सबैभन्दा धेरै प्रदूषण भएको नेपालका विभिन्न ठाउँहरुका आकाश अहिले खुल्दै गएको छ । केही दिन थोरै ठाउँमा भए पनि पानी परेकोले वायु प्रदूषण कम हुँदै

  • नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको निर्वाचनमा ५ जनाद्धारा उम्मेदवारी फिर्ता/अधिकारीको खुलापत्रले पोखराको पत्रकारिता जगतमा हलचल

    FNJ चैत २१, कास्की, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको निर्वाचनमा उम्मेद्वारी दर्ता गराएका ५ जना पछि हटेका छन् । अध्यक्षमा उम्मेदवारी दिएका २, उपाध्यक्ष, खुला सचिव र खुला सदस्यमा बिहीबार मनोनयन दर्ता गराएका १÷१ जनाले शुक्रबार फिर्ता लिएका हुन् । अध्यक्षका प्रत्यासी आरजु विष्ट सल्यानी र

  • पोखरामा २५ सहित पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ७९ जनामा कोरोना संक्रमण

    corona चैत २०, कास्की, नेपालमा पछिल्लो २४ घण्टामा १७९ जना कोरोना संक्रमित थपिएका छन् । ३ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ६४० पुगेको छ । पछिल्लो पछिल्लो

  • आहा-रारा गोल्ड कपको खेल तालिका सार्वजनिक

    goldcup चैत २०, कास्की, आहा–रारा गोल्ड कपको १९ औं संस्करण भोली शनिबारदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा आयोजक सहारा क्लब र सशस्त्र प्रहरीको एपीएफ भिड्ने भएका छन् । । प्रतियोगिताको विजेताले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ भने उपविजेताले नगद ५ लाख १ हजार प्राप्त

Post navigation

← Older posts
Newer posts →

ताजा समाचार

  • कास्की ३ (२) मा नेपाली काँग्रेसका प्रकाश बराल विजयी

    पाेखरा । कास्की क्षेत्र नम्वर ३ (२) बाट नेपाली काँग्रेसका प्रकाश बराल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजीव पहारीलाई ४६५ मतान्तरले पराजित गरेका

  • स्थानिय हित विपरित पोखरा २२ मा ल्याण्डफिल्ड साइट राख्न दिदैनौंः उम्मेदवार जीवन/प्रकाश

    पोखरा १, मंसिर। पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र ३ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी रामजी प्रसाद बराल जीवन र गण्डकी प्रदेश सभा सदस्यका प्रत्यासी प्रकाश बरालले पोखरा

  • ५ वर्षभित्र हरेक घरमा धारा पुग्छ, चौविसै घण्टा पानी आउँछः बराल

    पोखरा । गण्डकीको प्रमुख अभियान हो, ‘एक घर, एक धारा’ । तर अधिकांश गाउँहरुमा पानीको पहुँच पुग्न सकेको छैन । विशेषगरी कास्की ३ (ख) का नागरिकहरु खानेपानीको आधारभुत आवश्यक्ताबाट बन्चित

  • पोखरा १३ का मतदाता भन्छन् – ‘हाम्रो भोट श्यामलाई’

    १ मंसिर, पोखरा । बुधबार साँझ जाडोको बेवास्ता गर्दै ७५ वर्षीय सीरसुवा गुरुङ लठ्ठी टेक्दै चोकतिर पुगिन् । उनकी छिमेकी पोखरा १३ साझाकी लालमाया बरालपनि संगै निस्किन् – साझा चोकतिर

  • युवा विदेश पठाएर प्रदेशको विकास असम्भव : बराल

    पोखरा । कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले विदेश पलायन रोक्ने र प्राप्त रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा लगानी गराउने प्रतिबद्धता जनाएका छन् । बिहीबार पोखरामा विभिन्न स्थानमा भएका

  • पर्यटकीय क्षैत्र बैदाम लेकसाइलाई पर्यटनमैत्री बनाउछौँ : रामजी र प्रकाश

    पोखरा । पर्यटकीय क्षेत्रको रुपमा रहेको पोखरा ६ बैदामलाई पर्यटनमैत्री बनाउछौ गठबन्धनका साझा उम्मेदबारहरु रामजी बराल र प्रकाश बरालले बैदामबासीलाई बचन दिएका छन । पर्यटकीय महत्व बोकेको क्षेत्र लेकसाइडमा वर्षेनी

  • गठबन्धनको प्रतिवद्धता : काठमाडौं–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक

    पोखरा, १ मंसिर । कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले काठमाण्डौ–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले पोखरामा बाट छुट्ने मुख्य बाटो पृथ्वी

पोखराको समाचार

  • सुकुम्बासी र बसपार्कलाई फगत राजनीति गर्ने मुद्दा मात्र नबनाऔँः अरुण गिरी

    पोखरा, २७ कात्तिक । कास्की क्षेत्र नम्बर २ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका अरुण गिरीले सुकुम्बासी समस्या र बसपार्कको व्यवस्थापनलाई लिएर ठुला भनिएका दलहरुले पोखरामा राजनीति मात्रै

  • पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा विकास गरिने : गठबन्धन

    पोखरा, २३ कात्तिक ।पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का उमेदवारहरुले सिङ्गो गण्डकी प्रदेशको शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा पोखराको विकास गरिने बताएका छन् । आगामी मङ्सिर

  • पोखरा महानगरको चंखपुरमा १ हजार किलो गहुँ विउ निःशुल्क वितरण

    पोखरा महानगर–१८ को चंखपुरमा २ सय रोपनी जग्गाको लागि पुग्ने गरी १ हजार किलो गहुँको विउ सोमबार निःशुल्क वितरण भएको छ। भावना कृषि सहकारी संस्था लि., पोखरा महानगरपालिका कृषि तथा

Copyright ©2019  pokharasamachar.com | All rights reserved. |  Design & Developed By EgSoftTech
Share
Share