पोखराको समाचार
-
पोखराका ३६ जना सहित देशभर २८८ जना कोरोना संक्रमित थपिए
चैत २७,कास्की, पछिल्लो २४ घण्टामा देशभर दुई सय ८८ जनामा कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ । चार हजार ७१ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण -
समानान्तर कमिटि गठनकालागि एमाले नेता नेपाल विराटनगरमा
चैत २७, विराटनगर, नेकपा एमालेका नेता माधवकुमार नेपालले विधान विपरीत काम गर्ने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनेहरु दास भएको टिप्पणी गर्नुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग नेता नेपालले ओलीलाई साथ दिनेहरु दास भएकाले समानान्तर कमिटी गठनका लागि विराटनगर आएको बताउनुभयो । -
१८ वर्षमुनिका बालबालिकामा कोरोना संक्रमणको जोखिम उच्च/हिजो मात्रै ५१ जना बालबालिकामा संक्रमण पुष्टी
चैत २७, कास्की, पछिल्लो समयको कोरोना संक्रमणलाई हेर्दा १८ वर्ष मुनिका बालबालिकाहरुमा उच्च संक्रमण दर देखिएको छ । विषेश गरि स्कुले बालबालिका कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा परेका छन् । विद्यालय क्षेत्र कोरोनाको उच्च जोखिममापरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विषेश गरि पोखरा जस्ता ठूला -
पोखरा सहित देशभर वायू प्रदुषणमा सामान्य सुधार, आकास अझै खुलेन
चैत २७, पोखरा, कास्कीको पोखरा सहित गण्डकी प्रदेशका लगभग सबै जिल्लाहरुमा आज विहानै देखि वायू प्रदुषणमा सामान्य सुधार आएको छ । पोखराको वायु प्रदूषण अहिले अति हानिकारक अवस्थाबाट अस्वस्थ अवस्थामा झरेको वातावरण विभागले जानकारी दिएको हो । केही दिनअघि नेपालको वायु प्रदूषण मापन गर्ने एक्यूआई -
आहा ! रारा गोल्डकप : फाइनलमा अफ्रिकन रुट र सङ्कटा क्लब भिड्ने
चैत २७, कास्की, पोखरा रंगशालामा जारि आहा रारा गोल्डकपको फाईनलमा अफ्रिकन रुट एसोसियसन र सङ्कटा क्लब भिड्ने भएका छन् । १९ औ संस्करणको उपाधिका लागि शनिबार यि दुई टिमले पहिलो पल्ट भिड्ने भएका हुन् । हिजो भएको सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित -
गण्डकी प्रदेशका ४२ जना सहित नेपालमा थप ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टी/पोखरा महानगरका मात्रै २३ जना थपिए
चैत २६, कास्की, पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार ६ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ३२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएका तीन सय ३२ सहित नेपालमा -
गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरियो, दुई मन्त्रीद्धारा राजिनामा
चैत २५, कास्की, गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान र कानुन मन्त्री लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष राजीनामा बुझाएका छन् । दुवै मन्त्रीले केन्द्रको निर्णयअनुसार राजीनामा बुझाएको प्रतिक्रिया दिएका छन् -
गण्डकी प्रदेशका ३२ जना सहित २४ घण्टामा ३ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टी
चैत २५, कास्की, पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार एक सय जनाको पीसीआर परीक्षण गर्दा दुई सय ९८ जना र एक हजार ४० जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा -
गण्डकी प्रदेशका २ जना मन्त्रीले राजिनामा दिँदै/माओवादी केन्द्रले सरकारलाई गरेको समर्थन भने तत्काल फिर्ता नलिने
चैत २५, कास्की, गण्डकी प्रदेशमा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागि मन्त्रीहरूले राजीनामा दिने भएका छन् । पार्टीको आज बसेको संसदीय दलको बैठकले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा आफ्नो पार्टीका तर्फबाट सहभागि मन्त्रीहरूको राजीनामा माग्ने निर्णय गरेको सांसद दीपक कोइरालाले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा माओवादी केन्द्रका -
पोखराका १५ सहित २४ घण्टामा २६० जनामा कोरोना सङ्क्रमण
चैत २४, कास्की, पोखराका १५ जना सहित पछिल्लो २४ घण्टामा दुई सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४२ सय ४३ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ६० जनामा सङ्क्रमण पुष्टि भएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७८ हजार