• २४ घण्टामा ४ सय ९६ जनामा कोरोना सङ्क्रमण, गण्डकीका २ सहित १३ जनाको ज्यान गयो

    corona चैत ३०, कास्की, पछिल्लो २४ घण्टामा चार सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८० हजार पाँच सय २४ पुगेको छ । ४३ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा चार सय ९६ जनामा

  • पोखरामा दुई कोरोना संक्रमितको मृत्यु, आज कास्किमा २३ संक्रमित थपिए

    Corona_Virus_tile चैत ३०, कास्की, कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा थप २ जनाले ज्यान गुमाएका छन् । पोखरा महानगरपालिकाका ७८ वर्षीय १ जना कोरोना भाइरस संक्रमितको ज्यान गएको छ । उनको उपचारका क्रममा पोखराको चरक मेमोरियल अस्पतालमा आज ज्यान गएको हो । यस्तै तनहुँका ५१ वर्षीय पुरुषको

  • गण्डकी प्रदेशमा सत्ता परिवर्तनको खेल : जनमोर्चा निर्णायक देखिँदै

    gandaki sarkar चैत ३०, कास्की, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अविश्वासको प्रस्तावमा हस्तारक्षर गरेर सरकार परिवर्तन गर्न सघाउने बताइसकेपछि अब गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्री को होला भन्ने चर्चा हुन थालेको छ । गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस १५, माओवादी केन्द्र १२ र जनता समाजवादी २ सहित मुख्यमन्त्री

  • विद्यालय बन्द समस्या समाधान होईन : प्याब्सन

    pabsan चैत २९, कास्की, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले विद्यालय बन्द गर्ने नभइ सावधानी अपनाएर सञ्चालन गर्नुपर्ने बताएको छ । कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमणको दोस्रो लहर देखिन थालेको भन्दै कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिवार (हिजो) को बैठकले कम्तीमा तीन हप्ता विद्यालय

  • गण्डकी प्रदेशका ३४ जना सहित नेपालमा थप ३ सय ६७ जनामा कोरोना संक्रमण पुष्टी

    corona चैत २९, कास्की, नेपालमा पछिल्लो २४ घण्टामा तीन सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३१ सय २५ जनाको पीसीआर परीक्षण गर्दा तीन सय तीन जना र ६ सय ९० जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी कुल तीन सय ६७ जनामा

  • अफ्रिकन रुट्स ४–२ ले पराजित भएपछि आहा रारा गोल्डकपको उपाधि संकटालाई

    gold cup चैत २८, कास्की, १९ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि संकटा क्लबले जितेको छ । पेनाल्टीमा अफ्रिकन रुट्स एसोसिएशनलाई ४–२ गोल अन्तरले हराउँदै संकटाले उपाधि जितेको हो । पेनाल्टीमा संकटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत, आयुष घलानले गोल गरे । संकटाले पहिलो पटक

  • भावना सामुदायिक कृषि सहकारी संस्था लिमिटेडले समिक्षा बैठक

    samixya baithak 2 चैत २८, कास्की, भावना सामुदायिक कृषि सहकारी संस्था लिमिटेडले समिक्षा बैठक एवं नयाँ वर्ष शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । कास्कीको पोखरा महानगरपालिका १८, सराङ्कोटमा रहेको संस्थाको प्राङ्गणमा भएको गरिएको कार्यक्रमका प्रमुख अतिथि वडा नं. १८ का वडाध्यक्ष रण बहादुर थापाले संस्थाको कार्यप्रगति राम्रो

  • लियो क्लव अफ पोखरा फिस्टेल सिटि वर्ष २०२१ र २२का लागि नयाँ कार्यसमितिलाइ पद हस्तान्तरण

    pc 1 चैत २८, कास्की, लियो क्लव अफ पोखरा फिस्टेल सिटिवर्ष २०२१र२२ का लागि नयाँ कार्यसमितिलाई आज पदभार हस्तान्तरण गरिएको छ। क्लबले संस्थाको दसौं अध्यक्ष मा लियो सन्तोष बराल सर्वसम्मत चयन गरेको थियो। प्रथम उपाध्यक्षमा लियो लियो महेन्द्र अधिकारी , दोस्रो उपाध्यक्षमा लियो नवीन ढकाल, सचिवमा लियो

  • पोखरेलिलाई श्रीमद्धभगवत गिता वितरण

    1 चैत २७, कास्की, कास्कीको पोखरामा श्रीमद्धभगवत गिता विषयक प्रवचन, सत्संग तथा श्रीमद्धभगवत गिता पुस्तक वितरण कार्यक्रम भएको छ । दक्षिण एसियालि ज्योतिस महासंघ गण्डकी प्रदेशको आयोजनामा पोखराको अकलादेवि, मणिनारायण मन्दिरको प्राङ्गणमा भएको कार्यक्रममा ८२ जनालाई श्रीमद्धभगवत गिता वितरण गरिएको आयोजक मध्यका होमनाथ आचार्यले जानकारी दिनुभयो

  • गण्डकी प्रदेशमा रिक्त दुई मन्त्रालय मुख्यमन्त्री गुरुङ र भौतिक पूर्वाधार विकास मन्त्री बस्नेतले सम्हाल्ने

    gandaki sarkar चैत २७, कास्की, माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा सहभागी भएका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्हाल्ने भएका छन् । गत बुधबार गण्डकी प्रदेशमा माओवादीबाट सरकारमा सहभागी भएका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री