पोखराको समाचार
-
अन्नपूर्ण प्रथम आरोहणमा रेर्कड राख्ने महिला फोटो पत्रकारलाई फोटो पत्रकारकै सम्मान
पोखरा, वैशाख १० गते । फोटो पत्रकार तथा हिमाल आरोही महिला पूर्णिमा श्रेष्ठलाई पोखराका फोटो पत्रकारहरुले सम्मान गरेका छन् ।अन्नपूर्ण प्रथम आरोहण गरेर इतिहास रच्दै समग्र फोटो पत्रकारको गौरव बढाउन मदत पु¥याएकाले बधाईसहित सम्मान प्रदान गरेको हो । फोटो पत्रकार सङ्घ, कास्की र फोटो पत्रकार -
पोखराका ५५ जना सहित थप २,४२८ जनामा संक्रमण पुष्टी
बैशाख ९, कास्की, पछिल्लो २४ घण्टामा कास्कीको पोखराका ५५ जना सहित देशभर २ हजार ४ सय २८ जना कोरोना भाइरसका नयाँ सङक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १० हजार १ जनामा गरिएको पिसिआर परीक्षणमा २ हजार ३ सय ६५ जना र -
नमुना आमा समुहद्धारा कोरोना सचेतना कार्यक्रम
बैशाख ९, कास्की, कोरोना संक्रमण नियन्त्रणमा सघाउ पुर्याउने उद्येश्यले नमुना आमा समुहले माक्स, स्यानिटाइजर वितरण एवं चेतनामुलक कार्यक्रम गरेको छ । पोखरा महानगरपालिका १, बगरमा रहेको नमुना आमा समुहले पोखरामा कोरोना संक्रमणको दोश्रो लहर सुरु भएपछि त्यसको न्यूनिकरणका लागि स्वास्थ्य मन्त्रालयले तय गरेको स्वास्थ्य मापदण्डहरु -
गण्डकी प्रदेशका १ सय ४३ सहित देशभर थप २ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण
बैशाख ८, कास्की, नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार पीसीआर विधिबाट २ हजार २२० र एन्टिजेन विधिबाट १३१ गरी जम्मा २३५१ जनामा संक्रमण पुष्टि भएको हो । -
सरकारको निर्णयले पर्यटन व्यवसायि मारमा
बैशाख ८, कास्की कोरोनाको कहरसँगै आएको सरकारी निर्देशन अर्ध लकडाउन भएको पर्यटन व्यवसायीले बताएका छन् । बामे सर्न लागेको पर्यटनलाई असर गर्ने गरी आएको सरकारी निर्देशनलाई पोखराका पर्यटन तथा होटल व्यवसायीहरुले अर्ध लकडाउनको संज्ञा दिएका हुन् । उनीहरुले कोरोनाको नयाँ भेरियन्ट फैलिएसँगै चलमलाउन थालेको पोखराको -
मानिसको भिडभाड हुने सम्पूर्ण स्थान र कार्यक्रम बन्द गर्न जिल्ला प्रशासनको आदेश
बैशाख ८, कास्की, जिल्ला प्रशासन कार्यलय कास्कीले कोरोना संक्रमणको जोखिम बढेको भन्दै बैशाख मसान्तसम्म मानिसको भीडभाड हुने सबै स्थानहरु बन्द गर्न आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्धारा जारी १७ बुंदे विज्ञप्तिमा पोखराका विद्यालय, सिनेमाहल, डान्सबार, डिस्को, दोहोरी, दर्शक सहितको विभिन्न खेलकुदका -
आजदेखि बैशाख मसान्त सम्म पोखराका विद्यालय बन्द
बैशाख ८, कास्की, पछिल्लो समय कास्कीको पोखरा सहितका ठूला शहरहरुमा कोरोना संक्रमणको दोश्रो लहर सुरु भएपछि तत्कालकालागि पोखराका सबै विद्यालय बन्द हुने भएका छन् । विषेस गरि विद्यालयमा अध्ययनरत बालबालिकाहरु कोरोनाको बढि जोखिममा रहेको भन्दै सरकारले वैशाख मसान्तरसम्म शहरि क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको -
पोखराका २३ सहित थप १ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि
बैशाख ७, कास्की, पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा ११ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ । ८ हजार ५५ जनाको पीसीआर तथा ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः १६६७ र ६९ जनामा संक्रमण -
पोखरामै पहिलो पटक जापानी भाषा वक्तृत्वकला प्रतियोगिताको आयोजना हुने
दिपेन्द्र रेग्मी, बैशाख ७, कास्की, गण्डकी प्रदेशमै पहिलो पटक जापानी भाषा वक्तृत्वकला प्रतियोगिताको आयोजना हुने भएको छ । जापानीज भाषा र सँस्कृतिका बारेमा नेपालीहरुलाई जानकारी दिने उद्येश्यका साथ आउँदो बैशाख ९ गते विहिबार प्रतियोगिताको आयोजना गरिने भाषा संघ नेपालले पत्रकार सम्मेलन मार्फत जानकारि दिएको हो -
गण्डकी प्रदेशको विशेष अधिवेशन वैशाख १३ गतेकालागि आह्वान
बैशाख ६, कास्की, गण्डकी प्रदेशसभाको विशेष अधिवेशन वैशाख १३ का लागि आह्वान गरिएको छ । संविधानको धारा १८३ अनुसार एक चौथाई सांसदले माग गरेअनुसार प्रदेश प्रमुखले विशेष अधिवेशन बोलाउनुभएको हो । वैशाख २ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध कांग्रेस, माओवादी र जसपाका सांसदले बैठकबाट