• कोभिड संक्रमण रोकथामका लागि स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने तर लकडाउन नहुने

    Bishnu p paudel चैत १२, कास्की । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पार्नुभएको छ । कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने बताउनुभएको हो

  • भागरथीको भजाइनल स्वाबको डीएनए अभियुक्तसँग मिल्यो

    bhagarathi hatya prakaran चैत १२, कास्की, बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्ट र अभियुक्तको डीएनए रिपोर्ट मिलेको छ । बिहीवार आएको रिपोर्टमा अभियुक्तको डीएनए र मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनए मिलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा डीएनए मिलेको जनाएको

  • घरमै बसेर होली खेलौँ : मास्क नलगाई हिँडे कारवाही हुन्छ

    max चैत १२, काठमाण्डौँ, कोरोनाको जोखिम बढेपछि सरकारले स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह गरेको छ । काठमाण्डौ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले मेला, महोत्सव र भीडभाड नगर्न तथा मास्क अनिवार्य लगाउन आग्रह गरेका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेर सार्वजनिक

  • कोरोना कहर : भारतको निर्णय नेपालमा प्रभाव

    corona चैत १२, पोखरा । भारतले कोरोनाविरुद्धको कोभिसिल्ड खोपको निर्यातमा रोक लगाएपछि त्यसको नेपालमा पनि प्रभाव पर्ने भएको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि खोप आफ्नै देशमा चाहिने भन्दै भारतले निर्यातमा रोक लगाएको हो । नेपालले भारतसँग खरिद गरेको २० लाख डोज खोपमध्ये अहिलेसम्म १० लाख

  • स्याङ्जाको वालिङ नगरपालिका देशकै उत्कृष्ट : प्रधानमन्त्री ओलिद्धारा सम्मान

    Synja चैत ११, पोखरा । स्याङ्जाको वालिङ नगरपालिका नगर व्यवस्थापनमा उत्कृष्ट भएको छ । नगर व्यवस्थापनमा उत्कृष्टका रूपमा छनोट भएको वालिङ नगरपालिकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कृत गर्नुभएको छ । नगर व्यवस्थापनमा उत्कृष्ट भएबापत प्रधानमन्त्री ओलीले वालिङका मेयर दीलिपप्रताप खाँणलाई पुरस्कृत गर्नुभएको हो । सरकारले बनाएको

  • प्रधानमन्त्री ओली संसदमा वर्षने प्रश्नसँग डराए : गगन थापा

    gagan thapa चैत १०, काठमाण्डौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीले संसदको अपमान गर्दै आफूमाथि वर्षने प्रश्न छल्न खोजेको आरोप लगाउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैैठकमा नेता थापाले प्रधानमन्त्री ओलीले काम गर्न दिएन भनेर हल्लामात्रै मच्चाएको भन्दै संसद भंग गर्ने सनक ठीक थियो

  • नेपालमा पुनः लकडाउनको हल्ला, “अहिले नै लकडाउनको योजना छैन “: मन्त्रालय

    helt news चैत १०, पोखरा । छिमेकि देश भारतका विभिन्न राज्यमा पुनः लकडाउन भएसँगै नेपालमा पनि फेरी लकडाउन हुनसक्ने भन्दै हल्ला चलेपछि तत्काल लकडाउन गर्ने कुनै योजना नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालय अन्तर्गतको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले भारतमा बढेको कोरोना भाइरस

  • खास्टेताल महोत्सवको तयारी अन्तिम चरणमा : ‘खास्टे जाँउ माछा खाँउ’

    Press Meet चैत ९, पोखरा । कास्कीको पोखरामा आयोजना हुन लागेको लेखनाथ–खास्टेताल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका–२६ स्थित खास्टेतालको संरक्षण गर्ने उद्देश्यले चैत १२ देखि २२ गतेसम्म हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक खास्टे तथा न्यूरेनी ताल संरक्षण विकास समितिले जानकारी दिएको

  • वि.सं. २०७८ सालको पर्व र दिवसमा सार्वजनिक बिदा थपियो

    grihamantralaya चैत ९, पोखरा । गृह मन्त्रालयले वि.सं. २०७८ सालमा दिने सरकारी बिदा सार्वजनिक गरेको छ । मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । यस वर्ष पर्व र दिवसमा बिदाहरू थपिएका छन् । मन्त्रालयका अनुसार यसअघि कटौती गरिएका घटस्थापना, जनैपूर्णिमा, माघे

  • चालु आर्थिक वर्षमा गण्डकी प्रदेशमा क्षयरोगका एक हजार भन्दा धेरै बिरामी

    tb rog चैत ९, पोखरा । गण्डकी प्रदेशमा यस वर्ष एक हजार १२७ जना क्षयरोगका बिरामी फेला परेका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैत पहिलो सातासम्म सात हजार ७८४ शंकास्पद बिरामीमध्ये एक हजार १२७ जनामा क्षयरोग पुष्टि भएको हो । गत वर्षको