समाज
-
“द्धन्दपिडितहरुले पनि आरक्षण पाउनुपर्छ” : “भोली फेरी देशमा द्धन्द नहोस्” (तस्बीर सहित)
चैत २४, पोखरा, सरकारले विभिन्न जातिय नाउँमा आरक्षण दिएपनि आरक्षणको असल हकदारहरु भने त्यसबाट बन्चित हुनुपरेको द्धन्द्धपिडितहरुले बताएका छन् । हिजो र आज गरि पोखरामा आयोजना भएको संक्रमणकालिन न्याय विषयक शान्ति संवाद कार्यक्रममा बोल्ने अधिकांस द्धन्द्धपिडितहरुले सरकारले आफूहरुलाई उचित न्याय दिन नसकेको बताएका हुन् । -
पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका २४ सहित थप २ सय ६६ मा कोरोना संक्रमण, ४ जनाको मृत्यु
चैत २३, कास्की कोरोना भाइरस सङ्क्रमणका कारण नेपालमा थप चार जनाको ज्यान गएको छ । सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको ज्यान गएको र थप दुई जनाको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको -
बायु प्रदूषण उच्च विन्दुमा : चैतमा पनि चिसो बढ्यो
चैत २३, कास्की, पोखरा सहित देशभरि वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । वायु प्रदूषणले स्वासप्रश्वासमा कठिनाइ लगायत विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न जनस्वास्थ्य विज्ञले -
पोखरामा द्धन्दपिडितहरुको “संक्रमणकालिन न्याय प्रक्रियाको परिवेश तथा विकसित घटनाक्रम” विषयक समिक्षात्मक कार्यक्रम हुँदै
चैत २३, पोखरा, द्धन्दपिडितहरुको क्षेत्रमा कार्य गर्दै आईरहेका विभिन्न संघ संगठनको संयुक्त आयोजनामा “संक्रमणकालिन न्याय प्रक्रियाको परिवेश तथा विकसित घटनाक्रम” विषयक समिक्षात्मक कार्यक्रमको आयोजना गर्ने भएका छन् । भोली विहान कास्कीको पोखरामा गरिने सो संमिक्षात्मक कार्यक्रम पछि निष्किएको निस्कर्षलाई प्रेस वक्तव्यको रुपमा पोश गरिने कार्यक्रम -
गण्डकी प्रदेशका ३६ जनामा कोरोना संक्रमण पुष्टि/चीनबाट प्राप्त कोभिडविरुद्धको खोप चैत २५ देखि लगाउने सरकारको तयारी
चैत २२, कास्की, पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ३६ जना सहित देशभर १७६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ९४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये थप ११७ जनासहित -
वायु प्रदूषण घटेपनि धेरै प्रदूषणको सूचीमा नेपाल पहिलो स्थानमा कायमै
चैत २२, कास्की, गण्डकी प्रदेशका अधिकांस जिल्ला सहित देशका विभिन्न ठाउँमा भएको वायु प्रदूषण कम हुँदै गएको छ । विश्वकै सबैभन्दा धेरै प्रदूषण भएको नेपालका विभिन्न ठाउँहरुका आकाश अहिले खुल्दै गएको छ । केही दिन थोरै ठाउँमा भए पनि पानी परेकोले वायु प्रदूषण कम हुँदै -
गण्डकी प्रदेशका ३ जिल्ला सहित देशभरका १२ जिल्लामा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै
चैत २०, कास्की, आजदेखि गण्डकी प्रदेशका लमजुङ, बाग्लुङ र पर्वत गरी तीन जिल्ला सहित देशभरका विभिन्न १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै छ । हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यसविरुद्ध हरेक वर्ष अभियान नै चलाए पनि नियन्त्रण -
हात्तीपाइले रोग नियन्त्रण प्रयास हरेक वर्ष तर फैलन रोकिँदैन
चैत २०, कास्की, आजदेखि देशका १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै छ । हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यसविरुद्ध हरेक वर्ष अभियान नै चलाए पनि नियन्त्रण हुन सकेको छैन । हात्तीपाइले विरुद्धको औषधिले असर गर्छ भन्ने भ्रमका -
बम विस्फोटमा गम्भीर घाइते युवाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु
चैत २०, बागलुङ्, बागलुङ बम विस्फोटमा घाइते एकको मृत्यु भएको छ । बडिगाड गाउँपालिका वडा नम्बर २ सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा बिस्फोट भएपछि गम्भीर घाईते भएका एक युवकको मृत्यु भएको हो । गम्भीर घाईते भएका गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ स्थायी -
वर्षाका कारण वायुमण्डल केहि सफा, डढेलो नरोकिए प्रदुषण अझै बढ्न सक्छ
चैत १९, कास्की, देशका पूर्व, मध्य र पश्चिम क्षेत्रका विभिन्न स्थानमा भएको वर्षाले वायु प्रदूषणमा केही कमी आएको देखिएको वातावरण विभागले जनाएको छ । बुधबार बेलुका पोखरा सहित गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका