समाज
-
काठमाडौं उपत्यकामा बिहीबार देखि निषेधाज्ञा,पोखरामा निषेधाज्ञाबारे छलफल हुँदै
बैशाख १३, कास्की काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी बिहीबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा लागू गरिने भएको छ । सोमबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । -
भूकम्पको स्मृतिमा आइतबार गोरखाको सुलिकोटमा सार्वजनिक बिदा
बैशाख ११, गोरखा, भूकम्प स्मृति दिवसको अवसर पारेर गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । वैशाख १२ गतेका दिन पालिकाअन्तर्गतका सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र विद्यालयहरुमा सार्वजनिक बिदा हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए। -
सवारीसाधनको ठक्रबाट पोखरा र तनहुँका २ बालक घाइते
बैशाख ११, कास्की, पोखराको काजिपोखरीमा आज दिउसो एउटा स्कुटरले अर्काे स्कुटरलाई नै ठक्कर दिँदा १३ वर्षीय बालक घाइते भएका छन् । आज दिउसो करिब १२ बजे कास्की जिल्लाको पोखरा १४ काजीपोखरी स्थित विरेन्द्रचोकमा भएको दुर्घटनामा सोही ठाँउका १३ वर्षीय एलन मगर घाइते भएको गण्डकी प्रदेश -
ठुलठूला भौतिक पूर्वाधार निर्माण नगरी देश विकास सम्भव छैन : मन्त्री नेम्वाङ
बैशाख ११, काठमाण्डौ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले देशको समृद्धिका लागि ठुलठूला भौतिक पूर्वाधार निर्माण गर्ने कार्यलाई तीव्रता दिनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । आज (शनिबार) नेपाल इन्जिनियरिङ परिषद्को नयाँ कार्यालय भवन शिलान्यास गर्दै मन्त्री नेम्वाङले ठुलठूला भौतिक पूर्वाधार निर्माण नगरी देश विकास -
धरहरा चढेर आईफल टावर सम्झिएको प्रधानमन्त्री ओलीको भनाई/हामिले चैँ कहिले चढ्न पाउँछौँ ? जनताको प्रश्न
बैशाख ११, काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो पुनर्निर्मित धरहराको उद्घाटन गर्नु भएको छ । धरहराको २० औं तलामा रहेको बाल्कोनीबाट पुष्पवृष्टी गर्दै प्रधानमन्त्री ओलीले बाल्कोनीबाट काठमाण्डौ उपत्यकाको अवलोकन पनि गर्नु भएको छ । छ वर्षअघि भूकम्पले ढालेको धरहराको टावर बनाउने काम मात्र सकिएको -
धरहरा उद्घाटन कार्यक्रमको सामाजिक सञ्जालमा आलोचना
वैशाख ११, काठमाण्डौँ निर्माण पूर्ण नहुँदै धरहराको उद्घाटन गरिएको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री ओलिको उद्घाटन कार्यक्रमलाई सामाजिक सञ्जालमा मजाक बनाईएको छ । कोरोना संक्रमणको दर तिब्र गतिमा फैलिएको भन्दै स्वास्थ्य मापदण्ड कडाईकासाथ पालना गर्न स्वास्थ्य मन्त्रालयले दिएको निर्देशनको प्रधानमन्त्री बाटै अवज्ञा भएको भन्दै उद्घाटन कार्यक्रममा -
भूकम्पपछिका ६ वर्षको समग्र प्रगति विवरण
बैशाख १०, काठमाडौं, भूकम्पपछिका ६ वर्षमा निजी आवासमा ९३ प्रतिशत प्रगति भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार अनुदान सम्झौता गरेका ८ लाख ११ हजार लाभग्राहीमध्ये घर निर्माण गर्नेहरुको सङ्ख्या ७ लाख ५३ हजार अर्थात् झण्डै ९३ प्रतिशत पुगेको छ । यसै आर्थिक वर्षभित्र निजी -
अन्नपूर्ण प्रथम आरोहणमा रेर्कड राख्ने महिला फोटो पत्रकारलाई फोटो पत्रकारकै सम्मान
पोखरा, वैशाख १० गते । फोटो पत्रकार तथा हिमाल आरोही महिला पूर्णिमा श्रेष्ठलाई पोखराका फोटो पत्रकारहरुले सम्मान गरेका छन् ।अन्नपूर्ण प्रथम आरोहण गरेर इतिहास रच्दै समग्र फोटो पत्रकारको गौरव बढाउन मदत पु¥याएकाले बधाईसहित सम्मान प्रदान गरेको हो । फोटो पत्रकार सङ्घ, कास्की र फोटो पत्रकार -
पोखराका ५५ जना सहित थप २,४२८ जनामा संक्रमण पुष्टी
बैशाख ९, कास्की, पछिल्लो २४ घण्टामा कास्कीको पोखराका ५५ जना सहित देशभर २ हजार ४ सय २८ जना कोरोना भाइरसका नयाँ सङक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १० हजार १ जनामा गरिएको पिसिआर परीक्षणमा २ हजार ३ सय ६५ जना र -
नमुना आमा समुहद्धारा कोरोना सचेतना कार्यक्रम
बैशाख ९, कास्की, कोरोना संक्रमण नियन्त्रणमा सघाउ पुर्याउने उद्येश्यले नमुना आमा समुहले माक्स, स्यानिटाइजर वितरण एवं चेतनामुलक कार्यक्रम गरेको छ । पोखरा महानगरपालिका १, बगरमा रहेको नमुना आमा समुहले पोखरामा कोरोना संक्रमणको दोश्रो लहर सुरु भएपछि त्यसको न्यूनिकरणका लागि स्वास्थ्य मन्त्रालयले तय गरेको स्वास्थ्य मापदण्डहरु