• संसदको विशेष अधिवेशन तयारी : ११ सय ३४ जनाको कोरोना परीक्षण

    samsad-pcr-test 1 बैशाख २३, काठमाण्डौ संसदको विशेष अधिवेशनको लागि ११ सय ३४ जनाको कोभिड–१९को पीसीआर परीक्षण गरिएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बुधबार ६ सय ९ र बिहीबार ५ सय २५ जनाको पीसीआर परीक्षण गरिएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानले जानकारी दिनुभयो । बुधबार

  • गण्डकी प्रदेश सभाको विषेश अधिवेशन बैठक २७ गते बस्ने सहमति

    gandaki pardesh sabha बैशाख २३, पोखरा, केहि समयदेखि दलिय खिचातानीको कारण सुरुहुन नसकेको गण्डकी प्रदेश सभाको विषेश अधिवेशन बैठक बैशाख २७ गते बिहान ११ बजे बस्ने सहमति भएको सांसद रामजी बरालले जानकारी दिनुभयो । प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको थियो । आजको बैठकमा संसद

  • गण्डकी प्रदेश प्रमुखको अभिव्यक्ति गलत भयो : प्रतिपक्षदलहरु

    3 dal ko jhanda बैशाख २३, कास्की, गण्डकी प्रदेशको नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलको अभिव्यक्ति प्रति प्रतिपक्षमा रहेका दलहरुले आपत्ति जनाएका छन् । पौडेलले पदभार ग्रहण गरेकै दिन मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङ् विरुद्ध अविश्वास प्रस्तावको औचित्य सकिएको र सभामुख नेत्रनाथ अधिकारीको राजीनामा माग्नुपर्ने बताउनुभएको थियो । प्रतिपक्षमा रहेका नेपाली कांग्रेस,

  • गण्डकी प्रदेशको विशेष अधिवेशन अन्यौलमै, आजपनि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

    gandaki Pradesh बैशाख २३, कास्की, अनिश्चीतकालकालागि भनेर स्थगित भएको गण्डकी प्रदेशसभाको विशेष अधिवेशन बैठक कहिले बस्ने भन्ने विषयमा अन्यौलता कायमै रहेको छ । स्थगित संसद् बैठक पुनः सञ्चालन गर्न दलहरूबीच सहमति नजुटिरहेका बेला बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङंलाई नै कोरोना संक्रमण पुष्टि भएको छ । यसले पनि विशेष

  • गण्डकी प्रदेश सभाको अर्को बैठक मिति अझै लम्बिने संकेत

    gandaki pardesh sabha बैशाख २१, कास्की, गण्डकी प्रदेश सभाको अर्को बैठक मिति अझै लम्बिने भएको छ । बैशाख १५ गते अनिश्चित कालका लागि स्थगित बैठक अब कहिले सुरु हुन्छ भन्नेबारे टुंगो लाग्न सकेको छैन । सोमबार बसेको कार्य कार्यव्यवस्था समिति बैठकले निर्णय दिन नसकेपछि अनिश्चितता अझै लम्बिने देखिएको

  • जेलबाट मुक्त भए जस्तै भाछ : अमिक शेरचन

    amik-sherchan 1 बैशाख २१, पोखरा, गण्डकी प्रदेशको प्रदेश प्रमूखबाट पदमुक्त हुनुभएका अमिक शेरचनले पदमुक्त भएपछि जेलबाट मुक्त भएको जस्तै लागेको बताउनुभएको छ । आज विहान पोखरामा पत्रकारहरुसँग कुराकानि गर्दै शेरचनले पार्टीको निर्णयका कारण बाध्य भएर प्रदेश प्रमूख स्वीकार गरेको भन्दै आफूले पदको लागि कहिल्यै राजनीति नगरेको बताउनुभएको

  • “निषेधाज्ञाको पालना गरिदिनुस्” : प्रधानमन्त्री (सम्बोधनको पूर्ण पाठ सहित)

    oli pm बैशाख २०, काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले निषेधाज्ञामा थप कडाइ हुने बताउनुभएको छ । आज दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै ओलीले कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि विज्ञको सुझावअनुसार निषेधाज्ञा लागू गरिएको र यसलाई थप कडाइ गरिने बताउनुभयो । उहाँले निषेधाज्ञाको पालना गरिदिन पनि नागरिकसँग आग्रह

  • गण्डकी प्रदेशसभा सञ्चालनका लागि मंगलबार शीर्षतहमा छलफल हुने

    gandaki sarkar बैशाख २०, पोखरा, गण्डकी प्रदेशमा प्रदेशसभा सञ्चालनका लागि सभामुख र प्रदेशका शीर्ष नेताहरूबीच छलफल हुने भएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नभएपछि शीर्ष तहमा छलफल हुन लागेको हो । गण्डकी प्रदेशसभाको कार्यसूची तय गर्न बसेको समितिको बैठक विनानिष्कर्ष टुंगिएको सत्तारुढ एमाले

  • सरकारद्धारा गण्डकी र सुदूरपश्चिम प्रदेशको प्रमुखमा पौडेल र यादव नियुक्त

    yadav_poudel pc बैशाख २०, कास्की, सरकारले गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गङ्गाप्रसाद यादवलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको हो । यसअघि गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमकी

  • प्रधानमन्त्री ओलिले आज दिउँसो देशवासीका नाममा सम्बोधन गर्ने

    oli pm बैशाख २०, कास्की प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो देशवासीका नाममा सम्बोधन गर्ने हुने भएको छ । आज दिउँसो ३ः३० बजे नेपाल टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। प्रधानमन्त्रीले समसामयिक विषय र कोभिड १९ को सन्दर्भमा देशवासीका नाममा सम्बोधन