शिक्षा / स्वास्थ्य
-
“खोप वितरणमा असमानता भयो” : विश्व स्वास्थ्य संगठन
चैत २८, एजेन्सी , विश्व स्वास्थ्य संगठनले धनी र गरिब देशबीच कोरोना भाइरसविरुद्धको खोप वितरणमा भइरहेको असमानताको आलोचना गरेको छ । डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोस खोप वितरणमा गम्भीर असमानता रहेको अस्वीकार्य रहेको बताउनुभयो । उहाँले आजसम्म विश्वका सबै देशमा खोप अभियान सुरु गर्ने -
पछिल्लो चौबिस घण्टामा थपिए ३ सय ३७ कोरोना संक्रमित
चैत २८, काठमाण्डौ नेपालमा थप ३ सय ३७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा ३ सय ३७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ७९ -
कोरोनाको दोश्रो लहर सुरु भएजस्तो देखियो : डाक्टर अनुप बास्तोला
चैत २८, काठमाण्डौँ, समुदायमा पत्ता लागेकाभन्दा धेरै व्यक्तिमा कोरोना सङ्क्रमण भइसकेको हुन सक्ने डाक्टरले बताएका छन् । नेपालमा पछिल्लो समय पत्ता लागेका सङ्क्रमितमध्ये सिकिस्त सङ्क्रमितको सङ्ख्या धेरै भएको र यसको अर्थ समुदायमा पत्ता लागेकाभन्दा धेरै व्यक्ति सङ्क्रमित भइरहेका भन्ने बुझ्न सकिने सङ्क्रामक रोग विषेशज्ञ डाक्टर -
पोखराका ३६ जना सहित देशभर २८८ जना कोरोना संक्रमित थपिए
चैत २७,कास्की, पछिल्लो २४ घण्टामा देशभर दुई सय ८८ जनामा कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ । चार हजार ७१ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण -
“कोरोना संक्रमितहरुमा जटिल किसिमका लक्षण देखियो” : प्रवक्ता गौतम
चैत २७, काठमाण्डौँ सरकारले पछिल्लो समय देखिएका संक्रमित व्यक्तिहरूमा जटिल किसिमका लक्षणहरू देखा परेको जनाएको छ । अहिले संक्रमित भएका व्यक्तिहरूमा जटिल किसिमका लक्षणहरू देखा परेकाले धेरै बिरामीहरुलाई अस्पतालमा भर्ना गर्नुपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताउनुभयो । जटिल लक्षण धेरै देखिएका मान्छेहरूमा -
“विद्यालयमा होईन अनलाइन मार्फत पढाउँ” : स्वास्थ्य मन्त्रालय
चैत २७, काठमाण्डौँ विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालयसंग आग्रह गरेको छ । पछिल्लो पटक भेटिएका कोरोना भाइरस संक्रमित विद्यार्थी समेत रहेकाले विद्यालय बन्द गरेर अनलाइक कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालय आग्रह गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.समीर अधिकारीले -
१८ वर्षमुनिका बालबालिकामा कोरोना संक्रमणको जोखिम उच्च/हिजो मात्रै ५१ जना बालबालिकामा संक्रमण पुष्टी
चैत २७, कास्की, पछिल्लो समयको कोरोना संक्रमणलाई हेर्दा १८ वर्ष मुनिका बालबालिकाहरुमा उच्च संक्रमण दर देखिएको छ । विषेश गरि स्कुले बालबालिका कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा परेका छन् । विद्यालय क्षेत्र कोरोनाको उच्च जोखिममापरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विषेश गरि पोखरा जस्ता ठूला -
गण्डकी प्रदेशका ४२ जना सहित नेपालमा थप ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टी/पोखरा महानगरका मात्रै २३ जना थपिए
चैत २६, कास्की, पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार ६ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ३२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएका तीन सय ३२ सहित नेपालमा -
गण्डकी प्रदेशका ३२ जना सहित २४ घण्टामा ३ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टी
चैत २५, कास्की, पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार एक सय जनाको पीसीआर परीक्षण गर्दा दुई सय ९८ जना र एक हजार ४० जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा -
पोखराका १५ सहित २४ घण्टामा २६० जनामा कोरोना सङ्क्रमण
चैत २४, कास्की, पोखराका १५ जना सहित पछिल्लो २४ घण्टामा दुई सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४२ सय ४३ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ६० जनामा सङ्क्रमण पुष्टि भएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७८ हजार