• कोरोना खोप निर्माता कम्पनी सिरमका सीइओलाई ज्यान मार्ने धम्की आएपछि बेलायतको शरणमा

    serum_poonawala बैशाख १९, एजेन्सी, भारतमा कोरोनाविरुद्ध कोभिशील्ड खोप उत्पादन गर्दै आएको कम्पनी सेरम इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अदार पुनावाला परिवारसहित बेलायतको शरणमा जानुभएको छ । भारतमा आफूलाई ज्यान मार्ने धम्की आएपछि बेलायत भागेको उनले बताउनुभएको छ । बेलायत गएका पुनावालाले त्यहाँको एक अखबारलाई अन्तरवार्ता दिँदै

  • अमेरिका र फ्रान्सद्वारा भारतलाई स्वास्थ्य सामग्री सहयोग

    oxygen-cylinder sahayog बैशाख १९, एजेन्सी, कोरोनाले अति प्रभावित भारतलाई विभिन्न देशबाट सहयोग आउन सुरु भएको छ । अमेरिकाले भारतलाई थप ३ वटा विमानमार्फत स्वास्थ्य सामग्री सहयोग गरेको छ । यूएसएडले विज्ञप्तिमार्फत भारतलाई थप ३ वटा विमानमार्फत अक्सिजन सिलिन्डरसहितको उपकरण र स्वास्थ्य सामग्री उपलब्ध गराएको जानकारी गराएको हो

  • आज थप भएका ६ जिल्ला सहित देशभर २९ जिल्लामा निषेधाज्ञा

    nisedh बैशाख १९, कास्की, कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेसँगै आंशिक र पूर्ण गरी थप ६ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । योसँगै २९ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ । त्यसमध्ये १९ जिल्लामा यसअघि नै जारी भएको निषेधाज्ञा कायम रहेको, तीन जिल्लामा गएरातिदेखि र सात

  • सरकारले आजदेखि कोरोना उपचारकालागि १ हजार बेड थप्ने

    hirdesh tripathi बैशाख १९, काठमाण्डौ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयश त्रिपाठीले आजदेखि कोरोनाको उपचारका लागि एक हजार बेड थप्ने तयारी भएको बताउनु भएको छ । हिजो बेलुका एक भिडियो सन्देश जारी गर्दै उहाँले आतङ्कित नहुन आग्रह गर्नुभयो । उहाँले सरकारले सबै जिम्मा लिएको र जिम्मेवारी पूरा गर्न

  • सांसद शाहकिो कोरोना रिपोर्टबारे लाइफ केयर संचालकको विज्ञप्ती

    amar life care sanchalak बैशाख १७, पोखरा, गण्डकी प्रदेश सभाका सांसद खिम विक्रम शाहीको कोरोना रिपोर्ट पोजेटिभ आएपछि विवादस्पद बनेको लाइफ केयर डाइग्नोस्टिक्स रिसर्च सेन्टरले राजीनितक जोड घटाउसंग कुनै आइनो साइनो नभएको बताएको छ । पेशागत मर्यादाप्रति रहेको र रहिरहने प्रतिवद्दता समेत संचालक डा अमर नागिलाले एक विज्ञप्ती मार्फत

  • देशको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने गरि कोरोना संक्रमण फैलिँदै/२२ जिल्ला रेड जोनमा

    hlth 1 बैशाख १७, कास्की स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशको स्वास्थ प्रणालीले थेग्ने नसक्नेगरी कोभिड संक्रमण फैलिरहेको जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले संक्रमणदर तीव्र भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ । मन्त्रालयल अति प्रभावित २२ जिल्लामा संक्रमण फैलिने

  • कोरोनाबाट गण्डकीका ३ सहित एकैदिन ३३ जनाको मृत्यु

    corona बैशाख १७, कास्की पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट ३३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो ३३ जनाको मृत्युसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ७९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ५

  • भारतमा कोरोनाका कारण मर्नेको शव जलाउन घाटको पनि अभाव /प्रधानमन्त्री मोदीद्धारा मन्त्रिपरिषद् बैठक आह्वान

    bharat बैशाख १७, एजेन्सी, भारतको राजधानी दिल्लीमा शव जलाउनका लागि घाटको अभाव भएको छ । कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या बढेपछि दिल्लीमा घाटको अभाव भएको बीबीसीले जनाएको छ । दिल्लीका सबै घाट २४ सै घण्टा चलाउँदा पनि दाहसंस्कारका लागि घण्टौँ पर्खनुपर्ने भएपछि दिल्ली प्रहरीका अधिकारीले

  • भारतका पूर्व प्रधानमन्त्री सिंह कोरोना संक्रमण मुक्त

    manmohan-singh bharat बैशाख १७, एजेन्सी भारतका पूर्व प्रधानमन्त्री डाक्टर मनमोहन सिंह कोरोना संक्रमण भएका छन् । ८८ वर्षीय सिंह गत १९ अप्रिलका दिन कोरोना संक्रमित देखिए पछि उपचारार्थ नयाँ दिल्लीको एम्स अस्पतालमा भर्ना भएका थिए । २९ अप्रिल अर्थात् १० दिनको उपचारपछि संक्रमण मुक्त भएपछि उनी ’डिस्चार्ज’

  • पोखरामा कोरोना संक्रमित थप २ जनाको मृत्यु

    corona-death बैशाख १७, कास्की, पोखराका अस्पतालमा कोरोना संक्रमण पछि उपचाररत थप दुई जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार कास्की जिल्लाको पोखरा महाागरपालिका–६ की ८२ वर्षीय महिलाको पोखराको चरक मोमोरियल अस्पतालमा निधन भएको हो । उहाँको हिजो राति अस्पतालमा उपचारको