• चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने

    deuba_and_hou_yanki साउन १, काठमाण्डौ चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएकी चिनियाँ राजदूत होउ यान्छीले चीन सरकारले नेपाललाई थप खोप दिने निर्णय गरेको जानकारी गराउनुभएको हो । यसअघि चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा

  • विदेश जाने नेपालीलाई खोप सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

    manab साउन १, काठमाण्डौ, राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने नेपालीलाई गन्तव्य देशले मान्यता दिएको कोरोना विरुद्धको खोपको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोरोना विरुद्धको खोपका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरू समस्यामा परेको भन्दै एक पटक मात्र

  • मुख्यमन्त्री हेलिकप्टरमा घुमेर फर्किए : तर त्यहि ठाउँमा कोरोना विरुद्धको खोप पुगेन

    mukhhemantri साउन १, कास्की, मुख्यमन्त्री सहितको टोलि हेलिकप्टर मार्फत गोरखाका विकट वस्तिमा पुगेपनि कोरोना विरुद्धको खोप भने नपुगेको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको आलोचना भएको छ । शुक्रबार मुख्यमन्त्री नेपाली सहित गोरखाका प्रदेशसभा सदस्य समेत रहनुभएका उर्जा, सिंचाइ तथा जलस्रोत मन्त्री हरिशरण आचार्य, स्वास्थ्य

  • पोखराका मेयर जिसीलाई मस्तिष्कघात भएपछि थप उपचारका लागि काठमाण्डौं लगियो

    Mayor-GC-birami साउन १, पोखरा, कास्कीको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएपछि थप उपचारका लागि काठमाण्डौं लगिएको छ । शुक्रबार बिहान बिहान ४ बजे बिरामी परेपछि जिसीलाई तुरुन्तै पोखराकै मनिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । परिक्षण पछि जिसिलाई चिकित्सकले मस्तिष्कघात पुष्टि गरेको उहाँ निकट स्रोतले

  • कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलन सक्छ : डब्ल्यूएचओ

    who साउन १, एजेन्सी, विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले विश्वमा कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलन सक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओको इमरजेन्सी कमिटीले कोरोनाको अझै खतरनाक भेरियन्ट फैलने र यसलाई रोक्न निकै मुस्किल हुने बताएको बीबीसीले जनाएको छ । कोरोनाको सङ्क्रमण केही कम भएसँगै विश्वमा कोरोनाको

  • कोरोनाबाट मृत्युहुनेको संख्यामा फेरी बढ्यो, गण्डकी प्रदेशका ३६० सहित देशभर थप २ हजार ६ सय ७६ जनामा संक्रमण पुष्टी

    corona update असार ३१, कास्की बिहीबार गण्डकी प्रदेशमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १ सय जनामा गरिएको नमुना परीक्षणमा ३६० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि हुनेमा कास्कीका १८२

  • वैदेशिक रोजगारीमा जानेलाई जोन्सन एण्ड जोन्सन कै खोप दिईने

    rojgar bivaag असार ३०, काठमाण्डौ वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जोन्सन एण्ड जोन्सन खोप दिन कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीलाई पत्राचार गरेको छ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई भेरोसेल खोप दिने निर्णय गरेपछि बुधबार श्रम सचिव स्तरीय निर्णय गरी जोन्सन एण्ड जोन्सनको खोप

  • कास्कीका १८६ सहित देशभर थप २,९०५ जनामा कोरोना संक्रमण पुष्टी

    corona update असार ३०, कास्की बुधबार गण्डकीमा थप ३७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १२१ जनामा गरिएको नमुना परीक्षणमा ३७४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । थप संक्रमण पुष्टि हुनेमा कास्कीका १८६ जना, सहित

  • जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप दिने

    astra-zeneka असार २९, काठमाण्डौ जापान सरकारले नेपाललाई १६ लाख डोज कोरोना विरुद्धको खोप दिने भएको छ । जापानी विदेश मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा विदेशमन्त्री तोसिमित्सु मोतेजीले नेपाललाई कोभ्याक्स सुविधा अन्तर्गत एस्ट्राजेनेका कम्पनीको १६ लाख डोज खोप दिने बताउनुभएको छ । यो खोपमध्ये अगष्टसम्म नेपाल आइपुग्ने नेपालमा

  • कास्कीका १४९ सहित देशभर थप २ हजार ३ सय ९८ जनामा कोरोना संक्रमण पुष्टी

    corona update असार २९, कास्की, मंगलबार गण्डकीमा थप ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १३१ जनामा गरिएको नमुना परीक्षणमा ३४४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि हुनेमा कास्कीका १४९ जना सहित,