• संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

    premdhoj-prasdhan बैशाख २३, काठमाण्डौ, वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । काठमाडौं न्यूरो तथा जनरल हस्पिटल, सुन्धारामा उहाँको निधन भएको हो । छातीमा समस्या देखिएपछि बिहीबार बिहान न्यूरो अस्पताल भर्ना गरिएकोमा साँझपख निधन भएको गायक शिव परियारले जानकारी दिनुभयो । प्रधानको घुम्तिमा नआउँ

  • आज रङ्गहरुको पर्व होली, सभ्य भएर घरमै बसि रमाईलो गरौँ

    Holi-1 चैत १५, कास्की, फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र

  • बलिउडका चर्चित नायक आमिर खानलाई कोरोना संक्रमण

    Amir Khan चैत ११, एजेन्सी, बलिउड नायक आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणपछि उनी क्वारेन्टाइनमा बसेको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ । ‘आमिरलाई कोरोना संक्रमित भएको छ । उनले आफूलाई घरमै अलग्गै क्वारेन्टाइनमा बसेका छन् । उनले सबै प्रोटोकलहरु पालना गरेका छन्,’

  • खास्टेताल महोत्सवको तयारी अन्तिम चरणमा : ‘खास्टे जाँउ माछा खाँउ’

    Press Meet चैत ९, पोखरा । कास्कीको पोखरामा आयोजना हुन लागेको लेखनाथ–खास्टेताल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका–२६ स्थित खास्टेतालको संरक्षण गर्ने उद्देश्यले चैत १२ देखि २२ गतेसम्म हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक खास्टे तथा न्यूरेनी ताल संरक्षण विकास समितिले जानकारी दिएको

  • हेमन्त कान्छा रसाइलीको संगीत संयोजनरहेको गीत हाम्रो रगतमा सार्वजनिक ।

    श्रावण १६, नेपालमा जतियताको नाममा बिभिन्न घटनाहरु घट्ने गरेको समाचारहरु बेलामौकामा सुन्न अनी देख्न पाउँछौँ। यस्ता कुबिचर र कुप्रथाको अन्त्य कहिले हुन्छ? अहिले सबैको मनमा यही प्र’श्न उब्जेको छ। यसैबिच, कुशल विश्वकर्मा, प्रकाश रसाइली, हेमन्त कान्छा रसाइलीको हाम्रो रगतमा गीत सार्वजनिक भएको छ। गीतमा जातिय

  • मिस तामाङ्ग पोखराका प्रतियोगीहरुले प्रतिभा देखाए

    पोखरा । मिस तामाङ्ग पोखराका प्रतियोगीहरुले आफुमा अन्र्तनिहित प्रतिभा देखाएका छन् । बैदाम तामाङ्ग सेवा समाजको आयोजनामा हुन लागेको मिस तामाङ्ग पोखरा २०२० का प्रतिस्पर्धी बिच शनिबार ट्यालेण्ट राउण्ड सम्पन्न भएको हो । मञ्जुश्री संवत २८५६ औं सोनाम ल्होसारको अवसरमा समाजले ७ औं ल्होसार महोत्सब

  • बाराही रोधी घरमा टुबोर्ग नाइट विशेष संगीतिक सांझ हुदै

    पोखरा । पोखराको महेन्द्रपुलमा रहेको बाराही रोधी घर एण्ड रेष्टुरेन्ट प्रालिले आगामी पुसको २५ देखी २८ गते सम्म टुबोर्ग नाइट विशेष सांगीतिक सांझ २०७६ को आयोजना गर्ने भएको छ । पोखरा महेन्द्रपुल स्थित मेडिकल लाइनमा रहेको रोधी घरले लोकदोहोरी पारखीहरुलाई लक्षित गरी टुबोर्ग नाइट विशेष

  • गायक बिनोद बानियाले कोरियाको डान्सपार्टीमा नचाउने, मुस्ताङको शिक्षा र स्वास्थ्यका लागि खर्च गरिने

    पोखरा । मुस्ताङ परिवार दक्षिण कोरियाले आउँदो सलनाल(आउँदो २४ जनवरी २०२० मा राजधानी सउलस्थित एक सुविधा सम्पन्न हलमा “सलनाल डान्स पार्टी” आयोजना गर्ने गर्ने भएको छ । डान्सपार्टीमा नेपालका ख्याती प्राप्त कलाकारहरुको सहभागिता रहने कोरियाबाट बोम्जन गुरुङले जानकारी दिए । उक्त पार्टीका लागि गायक विनोद

  • संगीतकर्मीको सहयोगार्थ भजन साँझ सम्पन्न

    पोखरा । राष्ट्रिय संगीतकर्मी संघ कास्की जिल्ला कार्य समितिको आयोजनामा संगीतकर्मीहरुको सहयोगार्थ कोष स्थापना गर्ने उद्धश्यले पोखरामा शनिबार भजन साँझ तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सांसद माननीय मनबहादुर गुरुङले उद्घाटन गर्दै संगीतकर्मीहरुको सहयोगार्थ स्थापना हुने कोषको लागि

  • छैठौं संस्करणको मिस कल्चर नेपालको अडिसन सम्पन्न

    पोखरा । ‘हाम्रो संस्कृति हाम्रो पहिचान, लोपोउन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूलनाराकासाथ स्थापित पुष्पाञ्जली फेसन एण्ड इभेन्टले पोखरामा विगत ५ बर्षदेखि सञ्चालन गर्दै आइरहेको मिस कल्चर नेपालको छैठौं संस्करण अन्तर्गतको पहिलो अडिसन सम्पन्न गरेको छ । अडिसनमा कास्की आसपासका विभिन्न जिल्लाहरूबाट इच्छुक अविवाहित नारीहरूको