अर्थ / वाणिज्य
-
बजेट कार्यान्वयनका लागि भौतिक पूर्वाधार मन्त्रालयद्धारा कार्ययोजना बनाउने काम सुरु
जेठ १९, काठमाण्डौ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले आउँदो आर्थिक वर्ष २०७८÷०७९ को बजेट कार्यान्वयनका लागि मन्त्रालयले कार्ययोजना बनाउने काम सुरु गरेको बताउनुभएको छ । बुधवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री नेम्वाङले आउँदो आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा विशेष प्राथमिकता दिएको -
आगामी आर्थिम वर्षकालागि खेल क्षेत्रको बजेट बढ्यो, पर्याप्त नभएको राखेपका पूर्व सदस्य सचिवको भनाइ
जेठ १८, कास्की, कोरोना महामारीका बीच सरकारले अध्यादेशबाट आगामी २०७८÷७९ का लागि जारी गरेको बजेटमा खेल क्षेत्रतर्फ बजेट सामान्य वृद्धि भएको छ । सरकारले कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँको बजेट सार्वजनिक गर्दा युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ७४ करोड रूपैयाँ बजेट -
शेयर बजार परिसूचक (नेप्से)सँगै कारोबार रकम पनि घट्यो
जेठ १८, कास्की, शेयर बजार परिसूचक नेप्से मङ्गलवार (आज) पनि घटेको छ । हिजो ४५ अङ्कभन्दा धेरैले घटेको नेप्से आज साढे ११ अङ्कले घटेको छ । नेप्से आज ११ दशमलव ६८ अङ्कले घटेर २७ सय ७१ दशमलव १५ अङ्कमा झरेको छ । आज जीवन बीमा -
जथाभाबी भइरहेको मूल्यवृद्धि नियन्त्रण हुन सकेन
जेठ १८, धादिङ्, बजारमा दिनहुँजसो अनुगमन भइरहेको भनिए पनि जथाभाबी भइरहेको मूल्यवृद्धि नियन्त्रण हुन सकेको छैन । बजारमा उत्पादकबाट उपभोक्तासम्म पुग्दा उपभोग्य सामग्रीको मूल्यमा ठूलो अन्तर रहेको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बिक्री हुने सामानको मूल्य, परिणाम र गुणस्तरबारे गरेको -
गण्डकी प्रदेशसभामा आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल
जेठ १८, पोखरा, गण्डकी प्रदेशसभाको आजको बैठकमा आार्थिक वर्ष २०७८÷०७९ को बजेटका सिद्धान्त र प्राथमिकतामा सम्बन्धमा छलफल भएको छ । सोमबार प्रदेशका आर्थिक मामिला तथा याोजना मन्त्री किरण गुरुङले प्रस्तुत गर्नुभएको बजेटका सिद्धान्त र प्राथमिकता विषयक छलफलमा सहभागी हुदै सदस्यहरूले आ–आफ्ना धारणा राख्नुभयो । बैठकमा -
शेयर बजारमा फेरि नयाँ रेकर्ड कायम
जेठ १६, काठमाण्डौ, शेयर बजारमा फेरि नयाँ रेकर्ड कायम भएको छ । कारोबार हुने हप्ताको पहिलो दिन आईतबार एकै दिन १७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएसँगै नयाँ रेकर्ड कायम भएको हो । यसअघि पौने १५ अर्ब रुपैयाँ कारोबार भएर रेकर्ड कायम राखेकोमा त्यो रेकर्ड तोड्दै -
अध्यादेशमार्फत बजेट ल्याएर सरकारले संविधानको उल्लङ्घन गर्यो : विपक्षी गठबन्धन
जेठ १६, काठमाण्डौ, विपक्षी गठबन्धनको बैठकले प्रतिनिधि सभा विघटन गरी सरकारले अध्यादेशमार्फत बजेट ल्याएर संविधान उल्लङ्घन गरेको निष्कर्ष निकालेको छ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको खनाल–नेपाल समूह, -
बजेट कार्यान्वयन हुनेमा शङ्का नगर्न अर्थ मन्त्री पौडेलको आग्रह
जेठ १६, काठमाण्डौ, अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्ष २०७८÷०७९ को बजेट कार्यान्वयन हुनेमा शङ्का नगर्न आग्रह गर्नुभएको छ । आउँदो आर्थिक वर्षका लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटको सम्बन्धमा आइतवार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थ मन्त्री पौडेलले कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र -
अध्यादेश मार्फत सरकारद्धारा बितरण मुखि बजेट सार्वजनिक
जेठ १५, कास्की सरकारले मतदातालाई खुशी पार्ने हिसाबले बजेट ल्याउने तयारी गरेको भन्दै आलोचना भैरहँदा सार्वजनिक भएको बजेटमा धेरै लोकप्रिय कार्यक्रम समेटिएका छन् । अध्यादेशमार्फत सार्वजनिक भएको बजेटमा कोरोना रोकथाम र नियन्त्रणमा जोड दिइएको छ । खोप किन्न र अस्पतालको पूर्वाधार बढाउन पर्याप्त रकम विनियोजन -
सरकारद्धारा आउँदो आर्थिक वर्ष २०७८/०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट विनियोजन
जेठ १५, काठमाण्डौ, सरकारले आउँदो आर्थिक वर्ष २०७८÷०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा बजेट भाषण गर्दै अर्थ मन्त्री विष्णु पौडेलले आउँदो वर्षका लागि १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको