• देशभर १ सय ४५ कोरोना संक्रमित थपिँदा पोखरामा फेरी थप १३ जनामा पुष्टी

    helt news चैत ११, पोखरा । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ९ सय ६३ जनाको पिसिआर परीक्षण गर्दा १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज

  • भानुभक्त आवासीय विद्यालय पोखराको नाटक ‘न्यायको खोजी’ गण्डकी कै उत्कृष्ट

    natak चैत ११, कास्की । गण्डकी प्रदेश स्तरिय नाटक महोत्सवको तयारी स्वरुप गरिएको नाटक लेखन प्रतियोगितामा न्यायको खोजि नामक नाटकले प्रथम स्थान हात पारेको छ । अनुसा परियारले रचना गरेको न्यायको खोजी शिर्षक दिईएको नाटक प्रदेशबाट सहभागी ४० नाटक मध्य उत्कृष्ट बन्न सफल भएको हो ।

  • लकडाउन घोषणाको १ वर्ष : पछिल्लो अवस्थाले पोखरामा दोश्रो लहरको संकेत देखायो

    Lockdown 2 चैत ११, पोखरा । नेपालमा पहिलो चोटि लकडाउन घोषणा गरिएको दिनको १ वर्ष वितेको छ । गतवर्ष आजकै दिन बिहान छ बजेदेखि नेपालमा लकडाउन घोषणा गरिएको थियो । एक वर्षअघि यो मितिमा नेपालमा २ जना कोरोना भाइरसका संक्रमति भेटिएको थियो । छिमेकी मुलुक चीनको वुहान

  • पोखरामा चैत २० र २१ गते रिङ रेस्लिङ प्रतियोगिता हुने

    restiling-edited नेपालमा रिङ रेस्लिङ खेलको विकास गर्दै अन्तराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले पोखरामा दोस्रो संस्करणको राष्ट्रिय रिङ रेस्लिङ प्रतियोेगिता हुने भएको छ । नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा यही चैत २० र २१ गते पोखरामा देशका उत्कृष्ट रेस्लरसहितको राष्ट्रिय रेस्लिङ प्रतियोगिता सञ्चालनको तयारी गरिएको यहाँ आयोजित

  • खास्टेताल महोत्सवको तयारी अन्तिम चरणमा : ‘खास्टे जाँउ माछा खाँउ’

    Press Meet चैत ९, पोखरा । कास्कीको पोखरामा आयोजना हुन लागेको लेखनाथ–खास्टेताल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका–२६ स्थित खास्टेतालको संरक्षण गर्ने उद्देश्यले चैत १२ देखि २२ गतेसम्म हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक खास्टे तथा न्यूरेनी ताल संरक्षण विकास समितिले जानकारी दिएको

  • चालु आर्थिक वर्षमा गण्डकी प्रदेशमा क्षयरोगका एक हजार भन्दा धेरै बिरामी

    tb rog चैत ९, पोखरा । गण्डकी प्रदेशमा यस वर्ष एक हजार १२७ जना क्षयरोगका बिरामी फेला परेका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैत पहिलो सातासम्म सात हजार ७८४ शंकास्पद बिरामीमध्ये एक हजार १२७ जनामा क्षयरोग पुष्टि भएको हो । गत वर्षको

  • नेपालमा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि, पोखरामा मात्रै ४४ संक्रमित थपिए

    corona पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार १६१ जनाको नमुना परीक्षण गर्दा १२५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७५ हजार ७५० जना पुगेको छ । उनीहरु

  • “नेकपा नरहेपछि कांग्रेसले सत्ताको नेतृत्व लिनुपर्ने अवस्था आयो” : गगन थापा

    Gagan Thapa नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली संसदलाई औचित्यहिन बनाउने प्रयासमा लागेको आरोप लगाउनुभएको छ । आज पोखरामा आयोजित नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ गण्डकीको दोस्रो भेला एवं अधिवेशनको उद्घाटन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । प्रधानमन्त्री ओलीलाई देश र जनताको

  • देशका पहाडि क्षेत्रमा आजपनि वर्षाको सम्भावना

    mausam sanket चैत ६, कास्की, आज गण्डकी प्रदेशका केहि भूभाग सहित देशका विभिन्न पहाडि क्षेत्रमा हावाहुरीसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वावानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले दिउँसो पख मौसममा सामान्य वदलिभई साँझ पोखरा र यस आसपासका पहाडि क्षेत्र सहित काठमाण्डौ उपत्यकाका केही

  • विद्यार्थीले परीक्षा दिएपछि युथ कलेजको सम्बन्धन खारेज

    त्रिविका केही अधिकारी र कलेजको लापरबाहीले विद्यार्थीलाई तनाव  थापाथलीस्थित एभरेस्ट कलेज, कान्तिपुर कलेज अफ टेक्नोलोजी, एबर्डिन कलेज, हिमालयन कलेज अफ इन्जिनियरिङ, रामनाथ कलेजले पनि सम्बन्धनको स्वीकृतिपत्र नलिई बिसिए कार्यक्रम सञ्चालन गरेका छन् एक वर्ष बिसिए अध्ययन गरी विद्यार्थीले जाँचसमेत दिइसकेपछि त्रिभुवन विश्वविद्यालयले जनकपुरस्थित युथ कलेजको सम्बन्धन खारेज