पोखराको समाचार
-
सांसद शाहकिो कोरोना रिपोर्टबारे लाइफ केयर संचालकको विज्ञप्ती
बैशाख १७, पोखरा, गण्डकी प्रदेश सभाका सांसद खिम विक्रम शाहीको कोरोना रिपोर्ट पोजेटिभ आएपछि विवादस्पद बनेको लाइफ केयर डाइग्नोस्टिक्स रिसर्च सेन्टरले राजीनितक जोड घटाउसंग कुनै आइनो साइनो नभएको बताएको छ । पेशागत मर्यादाप्रति रहेको र रहिरहने प्रतिवद्दता समेत संचालक डा अमर नागिलाले एक विज्ञप्ती मार्फत -
कोरोनाबाट गण्डकीका ३ सहित एकैदिन ३३ जनाको मृत्यु
बैशाख १७, कास्की पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट ३३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो ३३ जनाको मृत्युसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ७९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ५ -
पोखरामा कोरोना संक्रमित थप २ जनाको मृत्यु
बैशाख १७, कास्की, पोखराका अस्पतालमा कोरोना संक्रमण पछि उपचाररत थप दुई जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार कास्की जिल्लाको पोखरा महाागरपालिका–६ की ८२ वर्षीय महिलाको पोखराको चरक मोमोरियल अस्पतालमा निधन भएको हो । उहाँको हिजो राति अस्पतालमा उपचारको -
आजको मौसम पूर्वानुमान
बैशाख १७, कास्की मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशका एक, दुई स्थानहरुमा हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ । यसैगरी, आज दिउँसो देशभर आंशिकदेखि सामान्य -
अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरूद्धारा सरकारसँग सुरक्षाको माग
बैशाख १७, कास्की, गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलले सुरक्षाको माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पछिल्लो घटनाक्रमबारे आधिकारिक धारणासमेत व्यक्त गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र -
गण्डकी प्रदेश विशेष अधिबेशन फेरी सुचारु हुने तयारी
बैशाख १७, कास्की, राष्ट्रिय जनमोर्चाको नेता सम्पर्कबिहिन भएपछि रोकिएको गण्डकी प्रदेशको बिशेष अधिबेशन फेरी सुचारु हुने तयारी भईरहेको छ । प्रदेश अधिबेशन सुचारु हुनुपुर्व सत्तापक्ष र प्रतिपक्षी दलहरु आन्तरिक छलफलमा व्यस्त रहेका छन् । बिहिबार पृथ्वी सुब्बा नेतृत्वको सरकाले मन्त्रीपरिषद बिस्तार गरेको छ भने आज -
अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने सांसद शाहीको भनाई
बैशाख १६, कास्की गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीले आफू पार्टीको निर्णयप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टी र संसदीय दलको बैठकमा गरिएको निर्णयमा आफ्नो सहभागीता रहेको भन्दै पार्टी निर्णयप्रतिको प्रतिबद्धता कायमै रहेको स्प्ष्ट पारेका हुन् । उनले -
युवा तथा खेलकुद मन्त्री बने दीपक मनाङे (को हुन् मनाङे ?)
बैशाख १६, कास्की, गण्डकी प्रदेशको खेलकुद मन्त्रीमा नियुक्त भएका दीपक मनाङे नामले चिनिने राजीव गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबारै मन्त्रीमा नियुक्त भएका गुरुङलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दै मनाङेलाई मन्त्री -
अहिले सम्मकै धेरै ३५ जनाको कोरोनाबाट निधन,पोखराका थप ७९ जना सहित देशभर झण्डै पाँच हजार जनामा संक्रमण पुष्टि
बैशाख १६, पोखरा, कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा थप ३५ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा २६ सहित थप ३५ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार दुई सय -
पोखरामा एकैदिन १ सय ४९ कोरोना संक्रमित थपिए/ नेपालमा सक्रिय संक्रमित ३० हजार भन्दा बढि
बैशाख १५, पोखरा, नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार नौ सय दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै