• गण्डकी प्रदेश सरकारले उच्च शिक्षालाई प्रविधि र अनुसन्धानमा आधारित बनाउने

    prades sava जेठ २०, पोखरा, गण्डकी प्रदेश सरकारले उच्च शिक्षालाई ज्ञान, सीप, प्रविधि र अनुसन्धानमा आधारित बनाउने तयारी गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेटका सिद्धान्त र प्राथमिकता गण्डकी प्रदेशसभाको बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिममा जोड

  • कास्कीमा फेरि १० दिन निषेधाज्ञा लम्ब्याईयो

    nised जेठ २०, पोखरा, कास्कीमा बैशाख १५ गतेबाट जारी रहेको निषेधाज्ञाको समय फेरी १० दिनकालागि थप भएको छ । यसअघि थपिएको निषेधाज्ञाको समय जेठ २१ गते (शुक्रबार) राति १२ बजे सकिँदै छ । सोहि समय देखि लागू हुनेगरी आउँदो जेठ ३१ गते राति १२ बजेसम्मका लागि

  • कोरोना संक्रमणबाट गण्डकीका १६ जना सहित देशभर थप ७५ जनाको ज्यान गयो

    update जेठ २०, पोखरा, बिहिबार गण्डकी प्रदेशका थप ९ सय ६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २ हजार ३ सय ११ जनामा गरिएको नमुना परीक्षणमा कास्की जिल्लाका मात्रै ३ सय ३ जना सहित प्रदेशभर ९ सय ६ जनामा संक्रमण पुष्टि भएको

  • हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ : लायन्स क्लव अफ पोखराको अभियान

    food bank जेठ १९, कास्की, लायन्स क्लव अफ पोखरा अभियानले खाद्य बैंक सञ्चालनमा ल्याएको छ । एक महिननादेखि कोरोना भाइरस कोभिड–१९ को चेन ब्रेकका लागि भन्दै प्रशासनले लगाएको निषेधाज्ञाका कारण मारमा परेका वर्गहरुलाई लक्षित गर्दै खाद्य बैंक सञ्चालनमा ल्याएको क्लवका अध्यक्ष विनोद ढुंगनाले जानकारी दिनुभयो । पोखराको

  • कास्की कांग्रेसद्धारा ‘विपी विपद कोष’ निर्माण गरि जनतालाई सहयोग गर्ने

    congress kaski जेठ १९, कास्की, कोरोना महामारीसँगै आगामी दिनमा हुन सक्ने प्राकृतिक विपदका बेला जनताको साथमा रहने प्रतिबद्धतासहित कास्की कांग्रेसले ‘विपी विपद् कोष’ निर्माण गर्ने भएको छ । नेपाली कांग्रेस कास्कीले विभिन्न आठ चरणमा गरेको छलफलपछि प्राप्त सुझावका आधारमा मङ्गलबार सम्पन्न बैठकले कोष निर्माण गर्ने निर्णय गरेको

  • कोरोना रोकथामका लागि गण्डकीमा तीनवटा प्रतिकार्य टोली गठन

    Gandaki Pardesh जेठ १९, कास्की, गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटा जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणको लागि तीनवटा कोभिड–१९ प्रतिकार्य समूह गठन गरेको छ । प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको आयोजनामा मङ्गलबार विशेषज्ञसहित नर्स, चिकित्सक र ल्याब प्राविधिकहरू सहभागी बैठकबाट कोरोना रोकथाम तथा नियन्त्रणको लागि

  • पोखराको मणिपाल शिक्षण अस्पतालले कोरोना संक्रमित बालकलाई डिस्चार्ज गरिदियो

    मणिपाल_शिक्षण_अस्पताल जेठ १९, पोखरा, कोरोना संक्रमित बालकको उपचारका लागि अभिभावकले धरौटी र उपचार शुल्क बुझाउन नसक्दा पोखराको मणिपाल शिक्षण अस्पतालले एक शिशुलाई अस्पतालबाट डिस्चार्ज गरेको छ । रोल्पा घर भई पोखराको फूलबारीमा बस्दै आएका जान बहादुर बुढाका २१ दिने शिशुमा जन्डिसको समस्या देखिएर अस्पतालमा उपचार गराइरहेको

  • गण्डकीका १ हजार ३ सय ७२ जनासँगै देशभर ७ हजारभन्दा धेरै कोरोनामुक्त

    update जेठ १९, पोखरा, बुधबार नेपालमा सात हजार दुई सय १९ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या चार लाख ६१ हजार पाँच सय ६३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिनुभयो । अहिले नेपालमा एक

  • गण्डकी प्रदेशसभामा आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल

    prades sava जेठ १८, पोखरा, गण्डकी प्रदेशसभाको आजको बैठकमा आार्थिक वर्ष २०७८÷०७९ को बजेटका सिद्धान्त र प्राथमिकतामा सम्बन्धमा छलफल भएको छ । सोमबार प्रदेशका आर्थिक मामिला तथा याोजना मन्त्री किरण गुरुङले प्रस्तुत गर्नुभएको बजेटका सिद्धान्त र प्राथमिकता विषयक छलफलमा सहभागी हुदै सदस्यहरूले आ–आफ्ना धारणा राख्नुभयो । बैठकमा

  • कोरोना संक्रमित मुक्त हुने दर ८० प्रतिशत भन्दा धेरै, गण्डकीमा थप १६ जनाको संक्रमणबाट मृत्यु

    fight with corona जेठ १८, पोखरा, नेपालमा कोभिड–१९ सङ्क्रमण मुक्त हुने दर लगातार बढ्दै गएको छ । गएको २४ घण्टामा ६ हजार आठ सय ९८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले निको हुने दर ८० दशमलव २ प्रतिशत पुगेको छ । यस्तै