पोखराको समाचार
-
गण्डकीका २६८ सहित थप १ हजार ८ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि
साउन २, कास्की पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका थप २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका १ हजार ४५ जनामा गरिएको नमुना परीक्षणमा २६८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि हुनेमा कास्कीका ९२ जना सहित -
पोखरा २५ को लाम्पाटाबासीमा लामो समयदेखि खानेपानीको समस्या
साउन ३, कास्की , गण्डकी प्रदेशको राजधानि पोखरामहानगरपालिकाको एक गाउँमा लामो समयदेखि खानेपानीको समस्या रहेको छ । महानगरको वडा नं. २५ अन्तर्गत पर्ने लम्पाटा बासिमा पिउने पानीको समस्या भएको वर्षौ वित्दा समेत सम्बन्धित निकायले ध्यान नदिएको भन्दै स्थानियले गुनासो गरेका छन् । लाम्पाटाको सुनौलो टोल -
पोखरामहानगरका मेयर जिसीको न्यूरो अस्पतालमा सफल शल्यक्रिया
एमालेका महासचिव पोखरेलद्धारा स्वास्थ्य लाभको कामना साउन २, कास्की कास्कीको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको शल्यक्रिया सफल भएको छ । काठमाडौँ स्थित न्यूरो अस्पतालमा शल्यक्रिया सफल भएको महानगरपालिका अन्तर्गत सञ्चालित बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले जानकारी दिनुभयो । शनिबार बिहान १० बजेदेखि न्युरो सर्जनहरुको टिमले -
पोखराको खोप केन्द्रमा अनियमितता भयो : राष्ट्रिय संजाल नेपाल
साउन २, कास्की, पोखरामा कोरोनाविरुद्धको खोप केन्द्रमा अनियमितता भएको राष्ट्रिय संजाल नेपालले बताएको छ । पोखरा ६ स्थित तालबराही माध्यमिक विद्यालयमा संचालन गरिएको खोप कार्यक्रममा अनियमितता भएको भन्दै सुचनाको हकका लागि राष्ट्रिय संजाल पोखराले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमललाई ध्यानाकर्षण गराएको हो । संजालले -
पोखरामा कोरोना विरुद्धको खोप कार्यक्रम स्थगित, खोप पाउनुपर्ने भन्दै यातायात मजदुरहरु आन्दोलित
साउन २, कास्की, कास्कीको पोखरा महानगरपालिकामा शनिबार (आज) लगाउने भनिएको कोरोना विरुद्धको खोप कार्यक्रम स्थगन भएको छ । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीको अध्यक्षतामा कोभिड खोप व्यवस्था सम्बन्धि बसेको बैठकले चीनबाट खोप आउनमा ढिलाइ भएकाले स्थगित कार्यक्रम स्थगित भएको । शनिवारकालागि आवश्यक -
पोखरा सहित विभिन्न स्थानमा गएरातिदेखि नै भारी वर्षा/पानीमा डुबेर ३ बालकको मृत्यु
साउन २, पोखरा, मनसुनी वायुको प्रभावले पोखरा सहित गण्डकी प्रदेशका धेरै स्थानहरुमा गएराति देखि नै निरन्तर भारी वर्षा भैरहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको -
मस्तिष्कघात पछि पोखरामहानगर प्रमूख जिसीको न्युरो अस्पतालमा उपचार हुँदै
साउन २, पोखरा, मस्तिष्कघात भएपछि काठमाण्डौ रिफर गरिएका पोखरा महानगरपालिकाका प्रमूख मानबहादुर जिसीको काठमाडौंस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । उच्च रक्तचापका कारण मस्तिष्कघात भइ शुक्रबार (हिजो) बिहान बिरामी हुनु भएका प्रमूख जिसीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको हो । उहाँलाई शुक्रबार बिहान करिब -
कास्कीमा १४६ सहित देशभर थप २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टी, ४३ जनाको मृत्यु
साउन १, कास्की पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । १ हजार १२३ जनाको नमुना परीक्षण गरिएकोमा थप ३ सय ८१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । थप संक्रमितहरुमा कास्की -
पोखरामा एक युवकको भिरबाट लडेर मृत्यु
साउन १, पोखरा, पोखरामा गए राति एक युवकको भिरबाट लडेर मृत्यु भएको छ । पोखरा महानगरपालिका– १८ मेथलाङको डाँडाको भिरबाट लडेर गोरखा घर भई पोखरा ७ मासबार बस्दै आएका २७ वर्षीय संजोग थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार साथीहरूसँग -
मुख्यमन्त्री हेलिकप्टरमा घुमेर फर्किए : तर त्यहि ठाउँमा कोरोना विरुद्धको खोप पुगेन
साउन १, कास्की, मुख्यमन्त्री सहितको टोलि हेलिकप्टर मार्फत गोरखाका विकट वस्तिमा पुगेपनि कोरोना विरुद्धको खोप भने नपुगेको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको आलोचना भएको छ । शुक्रबार मुख्यमन्त्री नेपाली सहित गोरखाका प्रदेशसभा सदस्य समेत रहनुभएका उर्जा, सिंचाइ तथा जलस्रोत मन्त्री हरिशरण आचार्य, स्वास्थ्य