पोखराको समाचार
-
कास्कीका ११२ सहित देशभर थप २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु
साउन ६, कास्की बुधबार गण्डकी प्रदेशमा थप ३ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३० जनामा गरिएको नमुना परीक्षणमा ३६३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि हुनेमा कास्कीका -
बिपीको विचार र सिद्धान्त जगेर्ना हामी सबैको दायित्व : मुख्यमन्त्री पोखरेल
साउन ६, कास्की गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिपीको विचार र सिद्धान्त जगेर्ना हामी सबैको दायित्व भएको बताउनुभएको छ । बिपी कोइरालाको ३९औँ स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै उहाँले कोइरालाको गतिशील र कालजयी विचारले गर्दा अहिले पनि नेपाली कांग्रेस मुलुकको प्रजातान्त्रिक -
धार्मिक सहिष्णुता र सद्भावले राष्ट्रिय एकताको भावना जागृत गराउँछः प्रदेश प्रमुख पौडेल
साउन ६, पोखरा, गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले धार्मिक सहिष्णुता र सदभावले राष्ट्रिय एकताको भावना जागृत गराउने बताउनुभएको छ । इस्लाम समुदायको महान पर्व बकर इद (इदुल जोहा) का अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बीलाई शुभकामना व्यक्त गर्दै उहाँले यस पर्वले मेलमिलाप र भाइचारको -
गण्डकीका मुख्यमन्त्री र प्रदेश प्रमुखद्धारा बकर इदको अवसरमा शुभकामना
साउन ६, कास्की, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताउनुभएको छ । मुस्लिम समुदायको पर्व बकर इद (इदुल जोहा)को उपलक्ष्यमा आज शुभकामना सन्देश व्यक्त गर्दै उहाँले -
गण्डकी प्रदेश सहित तीन प्रदेशमा आजपनि भीषण वर्षाको सम्भावना
साउन ६, कास्की, जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा अनुसार आज गण्डकी प्रदेश सहित लुम्बिनी र सुदूरपश्चचिम प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण पहाडी भू(भागमा भू(क्षय र नदी तथा खोलामा पानीको सतह बढ्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। बुधबार -
पछिल्लो २४ घण्टामा गण्डकीका ४ सय ३८ सहित देशभर थप ३ हजार १ सय ८ जनामा कोरोना संक्रमण पुष्टी
साउन ५, कास्की, मंगलबार गण्डकी प्रदेशका थप ४ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २ सय ४ जनामा गरिएको नमुना परीक्षणमा ४३८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि -
साउन १५ बाट कास्की जिल्ला अदालतका सम्पूर्ण सेवा सुचारु हुने
साउन ५, कास्की, कास्की जिल्ला अदालतले साउन १५ गतेबाट सम्पूर्ण सेवा सुचारु गर्ने भएको छ । अदालतको मंगलबार बसेको पूर्ण वैठकले साउन १५ गते शुक्रबारबाट सबै सेवा सुचारु गर्ने निर्णय गरेको जिल्ला अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिनुभयो । कोरोना महामारीका कारण लगाईएको निषेधाज्ञा -
मेयर जिसीको उपचारका लागि महानगरले १० लाख दिने : जिसीको स्वास्थ्य लाभको कामना गर्दै वडाध्यक्षहरुद्धारा पुजाआराधना
साउन ५, कास्की, मस्तिष्कघात भएपछि उपचाररत कास्कीको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको उपचारको लागि महानगरपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । हाल अस्पतालमै रहनुभएका मेयर जिसीको उपचारका लागि दश लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले एक विज्ञप्ति मार्फत जानकारी -
नयाँ सरकार गठनको महीनावित्दा समेत गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएन
साउन ५, कास्की गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएको एक महिना पूरा भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले कुनै महत्वपूर्ण काम अघि बढाउन सकेको छैन । जेठ २९ गते नेपाली कांग्रेस संसदीय दलका -
कास्कीका १९७ सहित देशभर थप२,४४५ जनामाकोरोना संक्रमण पुष्टि
साउन ४, कास्की सोमबार गण्डकी प्रदेशका ४१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १२७ जनामा गरिएको नमुना परीक्षणमा ४१७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि हुनेमा कास्कीका १९७ जना सहि