• आगामि दुई दिन पोखरासहित देशका अधिकांश स्थानमा वर्षा हुने

    rain साउन ११, कास्की मनसुनी वायुको प्रभावले आगामी तीन दिन पोखरासहित देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ । आजदेखि विस्तारै न्यूनचापीय रेखा नेपालको मध्य स्थानमा रहेकोले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।

  • देशका धेरै ठाउँमा बुधबारसम्म झरी पर्छ : मौसम पूर्वानुमान महाशाखा

    mausam साउन ११, कास्की, देशका धेरै ठाउँमा पर्सि बुधवारसम्म झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन महाशाखाको आग्रह छ। आज सुदूरपश्चिमका केही ठाउँमा र भोलि प्रदेश(१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

  • नवनियुक्त मन्त्रीहरुलाई पारदर्शी ढंगले काम गर्न गण्डकीका मुख्यमन्त्री पोखरेलको निर्देशन

    CM-Direction-to-minister pic साउन १०, कास्की, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवनियुक्त मन्त्रीहरुसहित प्रमुख सचिव र सचिवलाई १७ बुँदे निर्देशन दिनुभएको छ । उनीहरुलाई कार्यालयमै डाकेर पोखरेलले आज (आइतबार) पारदर्शी ढंगले काम गर्न निर्देशन दिनुभएको हो । मुख्यमन्त्री पोखरेलले गण्डकी सरकार प्रजातान्त्रिक मूल्य मान्यताको जगेर्ना गर्दै जनतालाई

  • नेपालमा अझै पनि परम्परावादी कृषि प्रणाली छ : मन्त्री बराल

    mantri ji साउन १०, कास्की, गण्डकी प्रदेशका अर्थ—मन्त्री रामजी प्रसाद बराल जीवनले कृषि क्षेत्र अझै पनि परम्परावादी भएको बताउनुभएको छ । पोखरा महानगरपालिका पशु सेवा शाखाले आइतबार पोखरामा आयोजना गरेको भैसी खरिदमा अनुदान कार्यक्रममा अनुदान वितरण गर्दै मन्त्री बरालले कृषिलाई आधुनिकिकरण र व्यवसायीक बनाउन जरुरी रहेको बताउनुभएको

  • पश्चिमाञ्चल होटल संघ पोखरा र एनालग इन्कबीच पर्यटन क्षेत्रको डिजिटल प्रवद्र्धनका लागि सम्झौता

    hotel ink साउन १० कास्की, पर्यटन क्षेत्रलाई डिजिटल माध्यमबाट प्रवद्र्धन गर्न पश्चिमाञ्चल होटल संघ पोखरा र एनालग इन्क प्रालिबीच शनिबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । पोखरामा अयोजित एक कार्यक्रममा संघका अध्यक्ष विकल तुलाचन र काठमाडौंको गौशलामा कार्यालय रहेको इन्कका प्रमुख कार्यकारी अधिकृत आशुतोष अग्रवालले हस्ताक्षर

  • पोखरामा ११, १२ र १४ गते कोरोना विरुद्धको खोप कार्यक्रम (पूर्ण जानकारी सहित)

    vaccine साउन १०, कास्की, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले कोरोना विरुद्धको भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप भोलि (सोमबार) देखि पुनः लगाउन सुरु गर्नेभएको छ । ५२ वर्ष माथी उमेर समूहका व्यक्तिहरु, शिक्षकहरु, अपाङ्गता भएका व्यक्ति तथा वैदेशिक रोजगारमा जाने व्यक्तिलाई ११, १२ र १४ गते खोप

  • “मलाई अन्याय गरियो” दलित सांसद डोवाटे विक (अन्तर्वार्ता)

    218290069_2987246771496101_7798471235466269897_n अशोक विश्वकर्मा,साउन १०, कास्की, गण्डकी प्रदेशमा मन्त्रीको शपथ खान शुक्रबार गृहजिल्ला तनहुँबाट हतारिदै पोखरा गएका डोवाटे विकको नाम अन्तिममा काटियो । उनको स्थानमा कास्कीका विन्दुकुमार थापा मन्त्री बनेर सपथ लिए । मन्त्रीको सपथ लिन गएका डोवाटे बिच बाटोमै छोडिए । डोवाटेलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका

  • सोमबारदेखि देशभर हल्का देखि मध्यम वर्षा हुने

    mausam साउन १०, कास्की, सोमवार (भोली) देखि गण्डकी प्रदेश सहित देशभरका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक बिस्तारै आउने क्रम सुरु भएकाले, भोलीदेखि मनसुन थप सक्रिय भइ देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो ठाउँमा वर्षाको

  • पोखरामा भएको सवारी दुर्घटनामा एकको मृत्यु, तीन घाइते

    ohhh साउन १०, कास्की कास्कीको पोखरामा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिबार राति अन्दाजी साढे ९ बजेको समयमा पोखरा –२६ बुढीबजार स्थित ग १ च ९२४५ नंवरको भ्यान र ग २१ प १२५० नंवरको मोटरसाइकल

  • कास्कीका २०० सहित देशभर थप २ हजार २ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि,, १८ जनाको मृत्यु

    corona update साउन १०, कास्की, आइतबार गण्डकीका ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १२८ जनामा गरिएको नमुना परीक्षणमा ४४७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । थप संक्रमण पुष्टि हुनेमा कास्कीका २०० जना सहित तनहुँका