समाज
-
पछिल्लो २४ घण्टामा १६२ संक्रमित थपिँदा पोखराका मात्रै थप २१ जनामा संक्रमण पुष्टि
चैत १८, कास्की, पछिल्लो २४ घण्टामा थप एक सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३९ सय १५ जनाको पीसीआर परीक्षण गर्दा एक सय ६२ जनामा सङ्क्रमण देखिएको र अहिलेसम्म दुई लाख ७७ हजार तीन सय नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको -
मौषममा आंशिक प्रभाव : पोखरा विमानस्थलबाट मात्र १४१ वटा उडान रद्द
चैत १८, कास्की, हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । वायुमण्डलमा आज केही सुधार देखिए पनि भोलि फेरि पुरानै अवस्थामा फर्किने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । भारतको दिल्लीबाट धुलो मिसिएको हावा नेपाल प्रवेश गरेकोले भोलि फेरि देशभर तुवाँलो -
महोत्तरीबाट बेपत्ता भएका ७ किशोरीको भारतबाट उद्वार
चैत १८, महोत्तरी, महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराइरहेका सात बालिका र किशोरी भारतको सितामढीबाट उद्वार गरिएको छ। मङ्गलबार दिउँसो घाँस काट्न गएको र सम्पर्क बाहिर रहेका १० देखि १८ वर्षसम्मका सात बालिका र किशोरी भारतको सीतामढीमा रहेको सुचना आधारमा नेपाल प्रहरीले उद्वार गरेको महोत्तरी प्रहरी -
बालयौन दुराचार गरेको आरोपमा पोखराबाट एकजना पक्राउ
चैत १८, रासस, बाल यौन दुराचारको आरोपमा एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उक्त कसूरमा अमेरिकन नागरिक माइकल नर्मन टेलरलाई पक्राउ गरेको हिजो एक सूचना जारी गरी जनाएको हो । निकै अघिदेखि खोजीको सूचीमा रहेका उनलाई कास्कीको -
उपचार नपाउँदा कष्टकर जीवन बिताउँदै कास्कीकि ९१ वर्षिया वृद्धा
चैत १८, रासस, उमेरले ९१ वर्ष पुगे पनि कास्कीको मादी गाउँपालिका–९ छाप मैदानकी द्रौपदी जमरकट्टेलका जीवनमा कहिल्यै खुशी आएन। चिसो–तातो मिलाएर छोराछोरी, बुहारी तथा नातिनातिनालगायत आफन्तले खाना खुवाउने तथा स्याहारसुसार गर्नुपर्ने अवस्थामा बेसहारा जमरकट्टेलले यतिखेर दर्दनाक जीवन बिताउँदै आएकी छन्। पाँच छोरी र एक छोराकी -
राजदुत दाहालसँग इक्यान कास्कीको अन्र्तक्रिया
चैत १७, कास्की, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले अष्टे«ेलियाका लागि नेपाली राजदुत महेश दाहालसँग अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पोखरामा सम्पन्न उक्त कार्यक्रममा अष्टे«ेलियामा बसोबास गर्दै आइरहेका नेपालीहरुको अवस्था, नेपाली विद्यार्थीहरुले अष्टे«ेलिया पुगेपछि भोग्नुपर्ने समस्याहरु, नेपाल र कोभिड १९ का कारण पछिल्लो एक -
आउँदो साउन एक गतेदेखि नै लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाउने प्रधानमन्त्रीको घोषणा
चैत १७, कास्की, प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नुभएको छ । रिपोर्ट्स क्लबको वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री ओलीले आउँदो साउन एक गतेदेखि नै लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्ने बताउनुभयो । सोहि कार्यक्रममा प्रधानमन्त्री ओलीले प्राध्यापक, बुद्धिजीवी र सञ्चारमाध्यमको भूमिकालाई लिएर -
बेनी–जोमसोम सडक अझै दुई दिन बन्द हुने
चैत १७, कास्की, मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सोमबार बसेको बैठकले चैत १९ गतेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो -
मौसममा तत्काल सुधार हुने संकेत देखिएन, सावधानी अपनाउन पोखरा महानगरको आग्रह
चैत १७, कास्की, जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको समयमा पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य -
२४ घण्टामा देशभर १४१ जनामा कोरोना सङ्क्रमण पुष्टी : गण्डकी प्रदेशमा थपिए ४५ संक्रमित
चैत १६, कास्की, पछिल्लो २४ घण्टामा नेपालमा थप एक सय ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३१ सय २२ जनाको पीसीआर परीक्षण गर्दा एक सय ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण