समाज
-
कोरोना नियन्त्रण हुन सक्छ : संक्रमण भैहालेपनि आत्तिनु हुँदैन
जेठ ३, पोखरा अहिले सहर, बजारमा मात्र नभइ ग्रामीण क्षेत्रमा पनि कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको छ । सहर, बजारमा निषेधाज्ञा लागे पनि गाउँघरमा यो लागू नहुनु, विभिन्न सामाजिक कार्यक्रम नरोकिनु, मानिसको ओहोरदोहोर भइरहनु लगायतका कारण गाउँघरमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदो छ । गाउँघरमा फैलिएको -
१० महिनामा जम्मा साढे ३५ प्रतिशत मात्रै विकास बजेट खर्च
जेठ १, कास्की, सरकारले कोरोना महामारीको बीचमा पनि विकास निर्माण तीव्र भइरहेको दाबी गरे पनि पुँजीगत खर्च भने अत्यन्तै कम देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले जस्तो विकास इतिहासमा नभएको जिकिर गर्दै आउनुभएको छ तर चालू आर्थिक वर्षको १० महिनामा जम्मा साढे ३५ -
प्रधानमन्त्री रोजगार कार्यक्रममा गण्डकी प्रदेशले लक्ष्यअनुसार काम गर्न नसकेको निष्कर्ष
जेठ १, पोखरा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आवमा गण्डकी प्रदेशबाट ५९ हजार २४१ जना बेरोजगार यूवा सूचिकृत भएकोमा ६ हजार २ सय ५३ जनाले मात्र औसत १८ दिनको रोजगारी पाएको देखिएको छ । चालु आवको हालसम्मको विवरण हेर्दा गण्डकी प्रदेशमा उक्त रोजगारी पाएका श्रमिकले -
अहिलेसम्म जम्मा २५ लाख नेपालीले कोरोनाको खोप लाए
जेठ १, काठमाण्डौ, अहिलेसम्म कोरोना भाइरसविरुद्धको २५ लाख डोज खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको र नेपालमा २५ लाख जनसंख्याले कोरोनाविरुद्धको खोप पाएको मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिनुभयो । अहिले सरकारसँग -
पोखरामा अक्सिजनको अभाब छैन : डा. बाबुराम आचार्य
जेठ १, पोखरा, जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख डा. बाबुराम आचार्यले अक्सिजन अभाबकै कारण पोखरामा बिरामीले ज्यान गुमाउन पर्ने अवस्था नरहेको बताउनुभएको छ । यसअगाडि अक्सिजनको एक्कासि माग बढ्दा व्यबस्थापनमा केहि समस्या भएको तर पोखरामा अक्सिजनको अभाव नरहेको डा. आचार्यले जानकारी दिनुभयो । अहिले पोखराका -
कास्कीमा कडाईकासाथ निषेधाज्ञा लागु गरिँदै
जेठ १, पोखरा, कास्की जिल्लामा शनिबार बिहान ५ बजेदेखि लागू हुने गरी थप गरिएको निषेधाज्ञामा कडाई गरिएको छ । यसअघिको निषेधाज्ञाको समय बैशाख ३१ गते सकिएको थियो । आगामी जेठ ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । कोरोना संक्रमणको दर तिव्र -
कास्कीमा जेठ ७ गते सम्मकालागि निषेधाज्ञा लम्बियो : निषेधाज्ञाको स्वरुप पुरानै
बैशाख ३१, पोखरा, जिल्ला प्रशासन कार्यालय कास्कीले बैशाख ३१ सम्मको निषेधाज्ञाको समय लम्ब्याएर जेठ ७ गते सम्म पुर्याएको छ । यसअघि बैशाख २१ गते मंगलबार बिहान ६ बजदेखि ३१ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो समय कर्फू नै जारि -
अक्सिजन आपूर्तिमा ध्यान दिन गृहमन्त्रीको निर्देशन
बैशाख ३१, कास्की, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोभिड–१९ को आपतकालीन अवस्थामा सम्पूर्ण शक्ति लगाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । शुक्रबार गृहमन्त्रालयमा पदवहाली गर्दै उहाले अक्सिजनको सहज आपूर्तिमा ध्यान दिन निर्देशन दिँदै निषेधाज्ञालाई कडाइका साथ कार्यान्वयन गर्न र कालो बजारी रोक्न कडा कदम उठाउन पनि -
देशका धेरै ठाउँको मौसममा आंशिक बद्ली
बैशाख ३१,पोखरा, अहिले पोखरा सहित देशका धेरै ठाउँमा घाम लागेको छ । देशका धेरै ठाउँको मौसम यतिबेला आंशिक बद्ली छ । पोखरा र यसआसपासका क्षेत्रमा विहान केहिबेर भने हल्का वर्षा भएको थियो । आज, हिजो र अस्तिको जस्तो दिनभरि मौसम बद्ली हुने सम्भावना नरहेको मौसमविद् -
बिबाह भोज खाएका एकै घरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु
वैशाख ३१, बागलुङ, कोरोनाले यहाँका एकैघरका तीन जनाको मृत्यु भएको छ । विवाह भोजपछि बिरामी परेका बडिगाड गाउँपालिका–४ का उनीहरूको एक साताको अवधिमा मृत्यु भएको हो । मृत्यु हुनेमा ८७ वर्षीय बाबु तथा ५१ वर्षीय र ४० वर्षीय दुई छोरा छन् । बाबु र ५१