• मास्क नलगाउनेलाई कारबाहि गर्न पाईँदैन : सर्वोच्च अदालत

    sarbochha जेठ ४, काठमाण्डौ, सर्वोच्च अदालतले मास्क नलगाएर घरबाहिर निस्कने व्यक्तिलाई जरिवाना गर्ने र होल्डिङ सेन्टरमा राख्ने काम तत्काल नगर्नु÷नगराउनु भनी अन्तरिम आदेश जारी गरेको छ । कोरोना महामारीको दोस्रो लहर फैलिएपछि प्रहरीले मास्क नलगाउनेलाई जरिवाना अनि घरबाहिर निस्कनेहरुलाई केही समय उभ्याएर होल्डिङमा राख्ने गरेको थियो

  • कास्कीका मात्रै ४ सय १७ सहित देशभर थप ८ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टी

    update जेठ ४, पोखरा, गएको २४ घण्टामा नेपालमा आठ हजार दुई सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार दुई सय ८६ जनाको पीसीआर र ६ सय ९३ जनाको एन्टिजेन परीक्षण गर्दा आठ हजार दुई सय तीन जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य

  • सरकारको खराब व्यवस्थापनका कारण गत वर्षको तुलनामा यो वर्ष धेरै कोरोना संक्रमितको मृत्यु

    corona deth जेठ ४, कास्की, सरकारको खराब व्यवस्थापनका कारण गत वर्षको तुलनामा यो वर्ष धेरै कोरोना संक्रमितको मृत्यु भएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख बाबुराम मरासिनीले बताउनुभएको छ । ‘नेपालको मृत्युदर दक्षिण एसियाका अन्य मुलुकको तुलनामा बढी छ । सरकारले राम्रो व्यवस्थापन गरेको भए यति

  • भारतमा कोरोना संक्रमण घट्दै, अमेरीका र बेलायतमा अवस्था उस्तै

    corona update world जेठ ४, एजेन्सी भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमतण पछिल्ला दिनमा बिस्तारै आरालो लाग्न थालेको छ । पछिल्लो २४ घण्टाभित्र त्यहाँ २ लाख ६३ हजार ४५ जना नयाँ संक्रमित थपिएका हुन् । अघिल्लो दिन यो सख्या २ लाख ८१ हजारभन्दा बढी थियो ।

  • ‘ताउ ते’ चक्रवातका कारण भारतमा लाखौँ विस्थापित, नेपालको मौसम पनि प्रभावित हुँदै

    chakrawaat जेठ ४, पोखरा, अरब सागरमा विकसित शक्तिशाली चक्रवात ‘ताउ ते’ले भारतको जनजीवन अस्तव्यस्त बनाएको छ । तीव्र गतिको हावाहुरी र भीषण वर्षाका कारण १२ जनाको ज्यान गएको छ भने डेढ लाखभन्दा बढी विस्थापित भएको भारतीय समाचारहरुमा उल्लेख छ । चक्रवातबाट सबैभन्दा प्रभाव मुम्बईमा परेको छ

  • समय घर्किसकेकाले प्रि–बजेटमाथि छलफल नहुने

    sanghaghiya जेठ ३, काठमाण्डौ, सङ्घीय संसद् सचिवालयले अब प्रि–बजेटमाथि छलफल चलाउन नसकिने बताएको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गतेभित्रमा बजेट ल्याइसक्नुपर्ने र अब समय घर्किसकेकाले प्रि–बजेटमाथि छलफल चलाउन नसकिने संसद् सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले जानकारी दिनुभयो । प्रवक्ता पाण्डेले नीति तथा कार्यक्रम र बजेटका

  • मदन–आश्रितको हत्या भएको हो, यसमा ठूला शक्तिको हात छ : ऋषि कट्टेल

    risi kattel जेठ ३, काठमाण्डौ, वि.सं. २०५० साल जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जिप चितवनको दासढुङ्गामा दुर्घटना भयो । तर, मदन–आश्रितको रहस्यमय ढंगले हत्या भएको विभिन्न आयोगहरूले निष्कर्ष निकाल्यो । तर, मदन–आश्रितको २८ औँ स्मृति दिवस

  • गण्डकीका २४ सहित देशभर थप २ सय १४ जनाको कोरोना संक्रमणबाट मृत्यु

    corona जेठ ३, पोखरा, पछिल्लो समय देशभर थप ९ हजार २ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या चार लाख ६४ हजार दुई सय १८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप २

  • कोरोनाका बिरामी तथा कुरुवालाई पोखरामा निःशुल्क खाना खुवाउँदै विवेकशील साझा पार्टी

    Paschim जेठ ३, पोखरा, विवेकशील साझा पार्टीले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोरोनाका बिरामी तथा कुरुवालाई निःशुल्क खाना खुवाएको छ । पार्टीको पोखरा महानगर समितिले ‘तातो भात अभियान’ शुरु गर्दै हिजो (आइतबार) बेलुकाबाट अस्पतालको कोभिड वार्डमा रहेका बिरामी र बिरामी कुरुवालाई खाना खुवाएको हो । पार्टीको जिल्ला

  • देशभरका ७४ जिल्लामा निषेधाज्ञा जारी,कास्कीमा कडाई : अटेर गर्नेलाई कारबाहि

    Pokhara Lockdown जेठ ३, पोखरा, मुलुकका विभिन्न जिल्लामा कोभिड–१९ सङ्क्रमण फैलँदो क्रममा रहेकाले स्थानीय प्रशासनले निषेधाज्ञा थप गर्दै नियन्त्रणको प्रयास जारी राखेका छन् । आजसम्म कुल ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । तथ्याङ्कले सङ्क्रमणको दर उच्च तहमा पुगेर केही स्थिर देखिए पनि जोखिम भने बढ्दो क्रममा