• कांग्रेस केन्द्रीय समितिमा आफ्नै नेताहरुद्धारा प्रधानमन्त्री देउवाको आलोचना

    NCMeeting 1 साउन २९, काठमाण्डौ, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले महिनौ वित्दा समेत मन्त्रिमण्डल गठन गर्न नसकेकोमा सभापति शेरबहादुर देउवासँग जवाफ मागेका छन् । देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले मन्त्रिपरिषद गठन गर्न नसकेको, पार्टी महाधिवेशन टार्न खोजेको, देउवाको प्रशस्तीमा भिडियो बनाइएकोलगायत विषयमा प्रश्न गरेका

  • सांसदहरुद्धारा एमसिसि, सुकुम्बासी समस्या देखि ब्रिटिस आर्मीका परिवारको आमरण असनबारे सरकारको ध्यानाकर्षण

    meeting साउन २९, कास्की, प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद निरुदेवी पालले एमसीसी कुनैपनि हालतमा मान्य नहुने बताउनुभएको छ । उहाँले विकासका नाममा बाह्य शक्तिको हस्तक्षेप सैह्य नहुने बताउनुभयो । एमसिसी परियोजनाका लागि मागिएको भूभाग र स्रोतमा अर्को

  • जेष्ठ नागरिकलाई घरमै गएर खोप दिन सर्वोच्चको आदेश

    sarbochha साउन २९, काठमाण्डौ, सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने जेष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता

  • पोखरा १४ को विकासमा पहल गर्छु : मन्त्री आचार्य

    khanepani harisharan mantri साउन २९, कास्की, गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरीशरण आचार्यले खानेपानी जस्तो जनताको आधारभूत आवश्यकतालाई जनताको पहुँचमा विस्तार गर्नुपर्ने बताउनुभएको छ । पोखरा महानगरपालिका–१४, मा समिन्तरा खानेपानी आयोजनाको शिलान्यास गदै मन्त्री आचार्यले यस ठाउँ सडकीय पूर्वाधारका हिसाबमा र बिद्धुतिकरणका काममा समेत पिछडिएकाले सरकारले

  • मौद्रिक नीति सार्वजनिक : कोरोना प्रभावित व्यवसायलाई विभिन्न राहतको व्यवस्था

    Mahaprasad-Adhikari साउन २९, कास्की, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज शुक्रवार मौद्रिक नीति सार्वजनिक गर्दै कोरोनाको असर न्यून गर्न यसअघि नै ल्याइएको पुनरुत्थान कर्जालाई निरन्तरता दिइएको जानकारी दिनुभयो । नीतिमा कोरोनाका कारण सबैभन्दा बढी

  • कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै : नयाँ उम्मेद्वारले तिर्नु पर्ने रकमको प्रस्ताव (सूचिसहित)

    deuba niwas साउन २९, काठमाण्डौ, नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक (आज) शुक्रबार पनि बस्ने भएको छ। बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बस्ने बैठक १४औं महाधिवेशनका विषयमा केन्द्रित रहनेछ। पहिलो दिन (बिहिबार)को बैठकमा उपसभापति विमलेन्द्र निधिले समायोजन, महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका र रमेश लेखकले

  • लुम्बिनीका मुख्यमन्त्री सहित ७ मन्त्रीद्धारा सपथ ग्रहण

    safat lumbini साउन २८, रुपन्देही, लुम्बिनी प्रदेशका नवनियूक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । केसीलाई लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको हो । उहाँसँगै गठबन्धन दलका अन्य ६ मन्त्रीले समेत पद तथा गोपनीयताको सपथ लिएका छन् । नेपाली

  • अघिल्लो सरकारले भन्दा राम्रो बजेट ल्याएर देखाउन पूर्व अर्थ मन्त्रीको चुनौति

    bishnu साउन २८, काठमाण्डौ, नेकपा एमालेका नेता तथा पूर्व अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्री जनार्दन शर्माले जारी गर्नुभएको श्वेत पत्रमा तथ्य एकातिर र निष्कर्ष अर्कोतिर भएको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाको विशेष समयमा उहाँले श्वेत पत्र अघिल्लो सरकारको आलोचनाको रूपमा आएकाले यसमा तथ्य एकातिर

  • प्रदेश र पालिकाको अधिकार सङ्कुचित गरेको भए सच्याइने

    janardan file pc साउन २८, काठमाण्डौ, अर्थ मन्त्री जनार्दन शर्माले प्रदेश र पालिकाको अधिकार कहीँ कतै सङ्कुचित भएको भए प्रतिस्थापन विधेयकद्वारा सच्याइने बताउनुभएको छ । बिहीवार राष्ट्रिय सभामा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गरिसकेपछि त्यसबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थ मन्त्री शर्माले अध्यादेश बजेटमा प्रदेश र

  • देशभरका विद्यार्थीलाई खोप उपलब्ध गराउन सांसदको माग

    samsad vittra साउन २८, काठमाण्डौ, सांसदहरूले कोभिड–१९ महामारीका कारण अध्ययनरत लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै विद्यार्थीलाई खोप दिएर परीक्षामा सामेल हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको आज बिहीवारको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले कक्षा १२ को परीक्षा पूर्वतयारीविना स्थगित गरिएको र