राजनीति
-
गण्डकी प्रदेशमा पूर्वसरकारको योजनाहरू कार्यान्वयन गर्न एमालेको माग
साउन ३१, कास्की, नेकपा (एमाले) संसदीय दल गण्डकीले प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई पूर्वसरकारले अगाडि बढाएका योजनाहरू रोकिएकाले कार्यान्वयन गर्न ध्यानाकर्षणपत्र बुझाएको छ । वर्तमान सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेट र कार्यक्रममा गण्डकी प्रदेशलाई समृद्ध बनाउने योजनाहरूमा बजेट कटौती, कार्यक्रम र योजना खारेज गरेर -
आजदेखि ‘एमसीसी खारेजी अभियान’ घोषणा
साउन ३०, कास्की, अमेरिकन सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा ‘एमसीसी खारेजी अभियान’ को घोषणा भएको छ । निर्ग जैसीको संयोजकत्वमा शनिबार काठमाडौँको प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पस अगाडि प्रदर्शनसहित विशेष कार्यक्रम गरेर अभियानको घोषणा भएको हो । ‘राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, एमसीसी -
पार्टीभित्रको गलत प्रवृत्तिविरुद्ध निरन्तर संघर्ष गर्ने एमाले नेता नेपालको भनाई
साउन ३०, काठमाडौं, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको गलत प्रवृत्तिको विरुद्ध निरन्तर संघर्ष गर्ने बताउनुभएको छ । शनिबार काठमाडौंको अल्फा हाउस ब्याक्वेटमा ’कम्युनिस्ट आन्दोलन, अवसर र अवसरवाद’ नाममा आयोजित कार्यक्रममा उहाँले त्यस्ता विरुद्ध सम्झौता नगर्ने प्रष्ट पार्नुभएको हो । कम्युनिस्ट आन्दोलनभित्र थुप्रै समस्याहरु -
नेकपा माओवादी केन्द्रको बैठकमा अध्यक्ष प्रचण्डद्धारा प्रस्तुत राजनीतिक र संगठनात्मक प्रस्तावमाथि छलफल जारी (प्रस्तावको पूर्णपाठ सहित)
साउन ३०, काठमाण्डौ, नेकपा (माओवादी केन्द्र)को शनिबारदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रस्तुत गर्नुभएको राजनीतिक र संगठनात्मक प्रस्ताव माथि छलफल जारि रहेको छ । प्रस्तावमा उहाँले एमसीसी, लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई कूटनीतिक संवादको माध्यमबाट हल गरिने, नेकपाको स्वामित्व आफूहरूले लिनुपर्ने, साथै निर्वाचनसम्म -
कांग्रेसको केन्द्रीय समिति बैठक जारी : शीर्ष नेताको छुट्टै बैठक : राजिनामा दिएका आमन्त्रित १९ केन्द्रीय समिति सदस्यद्धार बैठक बहिष्कार
साउन ३०, काठमाण्डौ, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा कांग्रे शीर्ष नेताहरूको छुट्टै बैठक बसेको छ । केन्द्रीय समिति बैठक चलिरहेको बेला शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । महाधिवेशनको नयाँ कार्य तालिका, क्रियाशील सदस्यता विवाद र आमन्त्रित केन्द्रीय सदस्यको राजीनामाको सन्दर्भमा -
निर्यात बढाउनकालागि उत्पादन वृद्धि गर्न अर्थमन्त्रीद्धारा निजी क्षेत्रलाई आग्रह
साउन ३०, काठमाण्डौ, अर्थमन्त्री जनार्दन शर्माले निर्यातमुखी अर्थतन्त्र निर्माणको लागि उत्पादन वृद्धि गर्न निजी क्षेत्रसँग आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले अब निर्यातमुखी अर्थतन्त्र अपरिहार्य रहेको भन्दै यसमा निजी क्षेत्रको सहयोगको खाँचो रहेको बताउनुभयो । -
मौद्रिक नीतिमा साना किसानलाई राहत प्याकेजको व्यवस्था नगरेको आरोप
साउन ३०, काठमाण्डौ, पूर्वगभर्नरहरूले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा साना किसानलाई राहत प्याकेजको छुट्टै व्यवस्था हुन नसकेकोमा असन्तुष्टि जनाएका छन् । नेपाल राष्ट्र बैंकले पूर्व गभर्नरद्वय डा. चिरञ्जीवी नेपाल र दीपेन्द्र बहादुर क्षेत्रीले कोभिड–१९ ले प्रभावित क्षेत्रलाई राहत दिने गरी मौद्रिक नीति आए -
गण्डकीमा एमालेद्धारा छाया सरकार गठन
साउन ३०, कास्की, साढे तीन वर्ष गण्डकी प्रदेश सरकारको नेतृत्व गरेको नेकपा एमालेले गण्डकी प्रदेशमा छाया सरकार बनाएको छ । नयाँ सरकार गठन भएपछि पछिल्लो समय ११ वटा मन्त्रालय बनाएकाले एमाले संसदीय बोर्डको बैठकले ११ मन्त्रालय हेर्ने गरी ९ वटा संसदीय समूह बनाएको गण्डकी प्रदेशका -
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शनिबारदेखि
साउन ३०, कास्की, माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शनिबारदेखि शुरु हुने भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार शनिबारदेखि शुरु हुने केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने निर्णय भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको -
कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यद्धारा सामूहिक राजीनामा : सभापति देउवाद्धारा अस्विकार
साउन ३०, काठमाण्डौ, नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका हुन् । पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतस् महाधिवेशन प्रतिनिधिका रूपमा आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा