• लुम्बिनी प्रदेशका मुख्यमन्त्रीद्वारा राजीनामा पछि एमालेको एकल बहुमतमा सरकार बनाउने गृहकार्य सुरु

    Shankar-Pokhrel pc बैशाख १९, बुटवल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाउनुभएको छ । उहाँको राजीनामा स्वीकृत भइसकेको छ । आज लुम्बिनी प्रदेशको विशेष अधिवेशन सुरु हुँदै छ । त्यसअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएलगत्तै अविश्वासको प्रस्तावमाथि मतदान हुने सम्भावना टरेको छ ।

  • आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

    mantri parisad baithak बैशाख १९, काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ । बैठकले के–के विषयमा निर्णय गर्ने भन्नेबारे खुलाइएको छैन । आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम

  • “संक्रमण बढ्नुमा सरकारकै दोष छ;’ सरकार ढाल्न संख्या पुगेको छैन”: देउवा

    dewa बैशाख १७, काठमाण्डौ, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले गरेका सभा, सम्मेलन, शिलान्यास, उद्घाटनजस्ता क्रियाकलापले कोरोना भाइरसको सङ्क्रमण बढेको आरोप लगाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको पत्रकार सम्मेलनमा सभापति देउवाले ओली सरकारले शिलान्यास, उद्घाटन, भिडभाड गरेको तर सङ्क्रमण रोक्ने कुनै ठोस

  • माओवादीका सांसदले आधा महिनाको पारिश्रमिक कोरोना विपद् कोषमा सहयोग गर्ने

    pradesh-sabha-baithak karnali बैशाख १७, सुर्खेत । नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुले आधा महिनाको पारिश्रमिक कोरोना विपद् कोषमा सहयोग गर्ने भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णय सार्वजनिक गर्दै प्रमुख सचेतक सीताकुमारी नेपालीले कोरोनाभाइरस

  • अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरूद्धारा सरकारसँग सुरक्षाको माग

    3 dal ko jhanda बैशाख १७, कास्की, गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलले सुरक्षाको माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पछिल्लो घटनाक्रमबारे आधिकारिक धारणासमेत व्यक्त गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र

  • गण्डकी प्रदेश विशेष अधिबेशन फेरी सुचारु हुने तयारी

    gandaki Pradesh बैशाख १७, कास्की, राष्ट्रिय जनमोर्चाको नेता सम्पर्कबिहिन भएपछि रोकिएको गण्डकी प्रदेशको बिशेष अधिबेशन फेरी सुचारु हुने तयारी भईरहेको छ । प्रदेश अधिबेशन सुचारु हुनुपुर्व सत्तापक्ष र प्रतिपक्षी दलहरु आन्तरिक छलफलमा व्यस्त रहेका छन् । बिहिबार पृथ्वी सुब्बा नेतृत्वको सरकाले मन्त्रीपरिषद बिस्तार गरेको छ भने आज

  • “केन्द्र सरकारले नै सांसद लुकाउन शक्ति प्रयोग गर्यो” : रामचन्द्र पौडेल

    ram chandra paudel बैशाख १६, काठमाण्डौँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चामा सांसद लुकाउन केन्द्र सरकारको शक्ति प्रयोग भएको बताउनु भएको छ । नेता पौडेलले केन्द्र सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालहरुले सांसदलाई षडयन्त्रमा पारेर लुकाएको आरोप पनि लगाउनु भएको छ । बिहिबार आफ्नै निवासमा

  • अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने सांसद शाहीको भनाई

    Khim Bikram Sahi बैशाख १६, कास्की गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीले आफू पार्टीको निर्णयप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टी र संसदीय दलको बैठकमा गरिएको निर्णयमा आफ्नो सहभागीता रहेको भन्दै पार्टी निर्णयप्रतिको प्रतिबद्धता कायमै रहेको स्प्ष्ट पारेका हुन् । उनले

  • युवा तथा खेलकुद मन्त्री बने दीपक मनाङे (को हुन् मनाङे ?)

    dipak managge बैशाख १६, कास्की, गण्डकी प्रदेशको खेलकुद मन्त्रीमा नियुक्त भएका दीपक मनाङे नामले चिनिने राजीव गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबारै मन्त्रीमा नियुक्त भएका गुरुङलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दै मनाङेलाई मन्त्री

  • सभामुखले आफूखुशी बैठक स्थगित गरेको एमाले सांसदको आरोप

    Krishna-Thapa बैशाख १५, कास्की, गण्डकी प्रदेश सभा अनिश्चितकालका लागि स्थगित भएपछि नेकपा (एमाले)ले असन्तुष्टि व्यक्त गरेको छ । एमालेका प्रदेश सभा सदस्य कृष्ण थापाले कुनै दलको पक्षपोषण गरेर सभामुखले आफूखुशी बैठक स्थगित गरेको आरोप लगाउनुभयो । ‘कुनै दलको पक्षपोषण गरेर होला, उहाँले आफूखुशी यो सूचना टाँसेको